Free songs
Home / फिचर समाचार / सन्दर्भ : राष्ट्रिय बालदिवस, अझै  बालश्रमिक

सन्दर्भ : राष्ट्रिय बालदिवस, अझै  बालश्रमिक

आभास बुढाथोकी

घो राही  । घोराही–१९ का १३ वर्षीय निमे  नेपाली कक्षा ६ को  पढाइ बीचै मा छाडे र सहचालकका रुपमा काम गर्न लागेको  एक महिना पुग्न लाग्यो  । ‘बुवा विदे शमा छन्, आमा घरमै  छिन । दाइ मजदुरी गर्छन्’– उनले भने – ‘घरको  स् िथति दे खे र मामाले  आफ्नो  गाडीमा लगाइदिएका हुन् ।’ काम गर्दा धे रथो र पैसा हुने  भएपछि कक्षा ६ को  पढाइ बीचै मा छाडे र उनले गाडीमा काम गर्न थालेका हुन् ।

घो राही–१६ मुक्त कमै या वस्तीका १५ वर्षीय अमृत चौ धरीले  गतमाघबाट विद्यालय जानै  छाडे  । कक्षा सातसम्म पढेका उनले त्यसपछि भने  गाउकै  अधिकांश सहपाठीजस्तै  ट्रकमा सहचालकका रुपमा काम गर्न हिडे  । ‘हामीले  पढ त भने कौ  हौ ं तर माने न’– आमा मुन्नी चौ धरीले  भन्नुभयो – ‘घरकै  अवस्था दे खे र पढाइ बीचै मा छाडे र गाडीमा लाग्यो  ।’

बालश्रमिकका कथा यत्तिमै  सीमित छै नन् । घो राही–१३ स् िथत दुर्गा भवानी टो लका अधिकांश १८ वर्षमुनिका बालबालिकाहरु स् कूल भर्ना हु“दै नन् । भएका बीचै मा छाड्छन् । कारण–गरिबीे ले  स्कूलको  साटो  मजदुरीको  बाटो  तताउनुपर्ने  उनीहरुको  बाध्यता छ ।

त्यस्तै  घो राही–१६ मुक्त कमै या वस् तीको  कथा पनि यस् तै  छ । वस् तीका अधिकांश १५ दे खि माथिका बालबालिका बीचै मा पढाइ छाडे र ट्रक, टिप्पर, जस्ता यातयातका क्षे त्रमा श्रमिकका रुपमा काम गर्न पुग्छन् । हालसम्म जिल्लाभित्र यस् ता बालश्रमिक कति छन् भन्ने  कुनै  तथ्यांक छै न । तर २०६८ सालमा गरिएको  सवेर्क्षणमा भने  साविक घो राही नगरपालिकाभित्र सात सय ५० र तुलसीपुर उपमहानगरपालिकाभित्र एक सय ५० भन्दा माथि बालश्रमिकहरु थिए ।

तर अहिले  पनि विभिन्न क्षे त्रहरुमा बालबाालिकालाई श्रमिकका रुपमा प्रयो ग हुदै आएका छन् । बालबालिकाका क्षे त्रमा काम गर्दै  आइरहे को  हिप्डे कले  संकलन गरे को  बालश्रमिकको  तथ्यांक भन्छ– ‘अहिले  धे रै  बालबालिका हो टल, यातायात र इटाभट्टाजस्ता उद्यो गमा श्रमिकका रुपमा बढी प्रयो ग भएका छन् ।’

‘बालश्रमिक कति छन् भन्ने  सरकारी निकायबाट खो जी प्रयास नहुदा बालश्रमिकको  एकिन तथ्यांक छै न । तर बढ्दो  शहरीकरण, विकासो न्मुख बजारका क्षे त्रमा बालश्रमिकको  प्रयो ग बढ्दो  छ’– बालअधिकारकर्मी विकिरण गौ तम भन्नुहुन्छ– ‘गरिबी, पारिवारिकबिखण्डनलगायत अशिक्षाका कारणले  नै  उनीहरु इ“टा भट्टा, यातायात र बढी हो टल क्षे त्रहरुमा बालश्रमिकका रुपमा बालबालिकाहरु काम गर्न पुग्छन् ।’ तर यस विषयमा स् थानीय सरकार तथा सरकारी निकायबाट कुनै  चासो  नदेखाइएको उहा“ बताउनुहुन्छ ।

ने पालको  संविधानको  धारा ३९ को  ४ मा भने  बालबालिकाहरुलाई कलकारखाना, खानी वा यस्तै  अन्य जो खिमपूर्ण काममा लगाउन पाइने छै न । त्यस्तै  सो ही धाराको  २ मा प्रत्ये क बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास् थ्य, पालनपो षण, उचित स् याहार, खे लकूद, मनो रञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको  हक हुने  भनिएको  छ ।

त्यस्तै  स्थानीय सरकार सञ्चालन ऐ नले  पनि प्रत्ये क वडालाई बालमै त्री हुनुपर्छ भने को  छ भने  बालश्रम, बालविवाहजस् ता कुनै  पनि क्रियाकलाप गराउन नपाउने  उल्ले ख गरे को  छ ।

तर यी हक र अधिकारहरु अहिले  पनि यातायात, हो टल, इटा भट्टा र मजदुरीमा प्रयो ग भएका बालश्रमिकका हकमा कार्यान्वयन हुन सकिरहे का छैनन् ।

‘हाम्रो  वस् तीमा अहिले  पनि शिक्षाको  पहुच पुगे का बालबालिका कम छन्’– घो राही–१३ दुर्गा भवानीटो लकी रञ्जिता ने पाली भन्नुहुन्छ– ‘शिक्षाभन्दा श्रमका क्षे त्रमा यहॉका बालबालिकाहरु बढी प्रयो ग हुने  गरे का छन् ।’ अत्यन्त निम्न आर्थिक स् िथति र पारिवारिक संरक्षण नहुदा उक्त वस् तीका अधिकांश बालबालिकाहरु बालश्रमिक बन्नुपर्ने  बाध्यता छ ।

‘बिहान साझ काम नगरे  खानै  नपुग्ने  अवस्था छ’– रञ्जिता भन्नुहुन्छ– ‘कतिका पारिवारिक संरक्षक बुवा आमा नै  छै नन्, कसरी विद्यालय जान सकून् ?’

बालबालिकाका हकअधिकारहरु संविधानमा उल्ले ख भए पनि व्यवहारमा अझै  कार्यान्वयन नभएको  बालअधिकारकर्मीहरु बताउछन् । ‘विकास निर्माणमा सरकारले  जुन लगानी गरे को  छ, त्यो  बालबालिकाको  क्षे त्रमा एकदमै  कम छ । जसका कारण स् वास् थ्य शिक्ष जस्ता नै सर्गिक अधिकारबाट उनीहरु बञ्चित मात्र छै नन्, श्रम शो षणमा परे का छन्’– बालअधिकारकर्मी विकिरण गौ तम भन्नुहुन्छ–‘परिवार, समाज र राज्यबाट कुनै  संरक्षण र अधिकार नपाउदा शिक्षाको  ज्यो तिबाट बञ्चित भविष्यका यी कर्णधार बालबालिकाले  भो लि कस् तो  समाज निर्माण गर्लान् ?’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top