Free songs
Home / समाचार / संक्षिप्त समाचार / विमानस्थल सञ्चालनसम्बन्धी अन्तक्र्रिया हुने

विमानस्थल सञ्चालनसम्बन्धी अन्तक्र्रिया हुने

युगबो ध समाचारदाता

तुलसीपुर   । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी तुलसीपुर आउनुहुने  भएको  छ ।

तुलसीपुर उप–महानगरपालिकाले  टरिगाउ“ एयरपो र्ट सञ्चालनका लागि आयो जना गरिने  अन्तक्र्रियामा सहभागी हुन उहा“ भदौ  ३१ गते  तुलसीपुर आउन लागे को  नगरप्रमुख घनश्याम पाण्डे ले  जानकारी दिनुभयो  । टरिगाउ विमानस्थल नियमितरुपमा सञ्चालन नहु“दा हवाइ यातायातको  बाटो  भएर जाने  यहाका यात्रुहरु मर्कामा परे पछि विमानस् थल सञ्चालनको  पहलस् वरुप कार्यक्रम गर्न लागिएको  उहा“ले  बताउनुभयो  । त्यस अवसरमा ‘टरिगाउ“ विमानस् थल सञ्चालन, राप्तीको  पर्यटन प्रवद्र्धनको  अभियान’ विषयक अन्तक्र्रिया हुने छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top