Free songs
Home / सम्पादकीय / विकासको कन्तविजोगः योजना र कार्यान्वयन दुबैमा कमजोरी

विकासको कन्तविजोगः योजना र कार्यान्वयन दुबैमा कमजोरी

नेपाल अल्पविकसित दे श हो , यो  भनिराख्नुपनेर्  विषय हो इन । विकासको  गति हे र्दा अझै  धे रै  वर्ष यही चरणमै  अल्झने  खतरा छ । ने पालमा यो जनाबद्ध विकास हुन थाले को  ५२ वर्ष भएको  छ । २००७ सालमा आएको  प्रजातन्त्रको  प्रभावस् वरुप २०१३ सालदे खि राष्ट्रिय यो जना आयो ग बनाएर आवधिक यो जना शुरु भएको  हो  । जसअनुसार हामी अहिले  त्रिवर्षीय १४ औ ं यो जनाको  अन्तिम वर्षमा छौ ं । आगामी आर्थिक वर्षदे खि १५ औ ं यो जना शुरु हुँदै छ । १४ औ ं यो जनाको  अन्तिम वर्षसम्म आउँदासम्म यसको  नतिजा निकै  निराशाजनक दे खिएको  छ । यो  यो जनाले  अघि सारे का १४ वटा विकासका लक्षहरुमध्ये  चारवटा पूरा भएका छन् भने  १० वटाको  परिणाम निकै  निराशाजनक छ । जस् तो  यो  वर्षको  अन्तिमसम्म पा“च सय ४५ किलो मिटर ग्रामीण सडक कालो पत्रे  गनेर्  यो जना छ तर अहिले सम्म ५८ किलो मिटर मात्रै  कालो पत्रे  गरिएको  छ । पाच हजार सात सय ३५ किलो मिटर ग्रामीण सडक स् तरो न्नति गनेर्  लक्ष छ तर अहिले सम्म एक हजार ४९ किलो मिटर मात्रै  स् तरो न्नति गरिएको  छ ।

यो  भयो  संख्यात्मक परिणाम । गुणात्मक परिणामको  अवस् था हे नेर्  हो  भने  हाम्रो  नजिकै को  क्षे त्र हे रे  पुग्छ । दाङ–सल्यान–रुकुमको  राप्ती लो कमार्ग कालो पत्रे  भएको  पाँच वर्ष पुगे को  छै न तर कालो पत्रे  आधा भत्किसके को  छ । ग्रामीण क्षे त्रका सडक वर्षातको  समयमा बन्द हुन्छन् । ने पालमा ग्रामीण सडक मौ समी सडकको  रुपमा चिनिन्छन् । छिमे की भारतमै  पनि कति विकट क्षे त्रमा बाह्रै  महिना गाडी चलिरहे का दे खिन्छन् तर हाम्रो तिर दुई दिन पानी परे  बाटो  बन्द हुने  अवस् था छ । दुई घण्टा पानी परे  हिलो  र दुई दिन घाम लागे  धुलो  हुने  अवस् थाले  हाम्रो  सडकको  अवस् था अध्ययन गर्न सहज गराएकै  छ । कुनै  पनि मुलुकको  विकास तथ्यांकमा हो इन, जनताको  जीवनमा दे खिनुपर्छ । तर, यहाँ न तथ्यांकमा राम्रो  छ, न जनताको  जीवन नै  सहज छ । यसरी हे र्दा हामी विकास निर्माणमा धे रै  पछाडि छौ ं भन्ने  दे खिन्छ । भौ तिक पूर्वाधारको  क्षे त्रमा विकास नहुँदासम्म अन्य विकास र समृद्धि फगत गफ मात्रै  हुन्छ ।

]

हामीले  १४ औ ं यो जनाको  लक्ष र परिणामलाई राम्ररी नियाले र हे ¥यौ ं भने  यहाँ यो जना निर्माण र कार्यान्वयन दुबै मा कमजो री छ । नीति निर्माताहरु आकाश छुने  यो जना बनाउँछन् तर घर्तीको  धुलो  झानेर् सम्मको  कार्यान्वयन संयन्त्र र क्षमताबारे  सो च्दै नन् । हो इन भने  पा“च सय ४५ किलो मिटर ग्रामीण सडक कालो पत्रे  गनेर्  यो जना बन्ने  तर कार्यान्वयनमा जाँदा ५८ किलो मिटर मात्रै  सम्पन्न हुने  अवस् था आउने  थिएन । लो कलाज जो गाउन चालु आर्थिक वर्षको  अन्तिमसम्म एक सय किलो मिटर ग्रामीण सडक कालो पत्रे  गरिए पनि साढे  चार सय किलो मिटर बाँकी रहन्छ । यहींने र प्रश्न उठ्छ– त्यति ठूलो  यो जना कसरी बन्यो  र कार्यान्वयनमा यति कमजो री किन भयो  ? ने पालको  विकास यो जना निर्माण राजनीतिक ने तृत्वले  नै  गर्छ । विकास निर्माणको  यो जनाको  ने तृत्व राष्ट्रिय यो जना आयो गले  गर्छ, जसका पदाधिकारी राजनीतिक नियुक्तिबाटै  गएका हुन्छन् ।

यसरी हे र्दा विकास यो जना राजनीतिक ने तृत्वले  नै  बनाउँछ भन्नु अनुपयुक्त हुँदै न । तर, समस् या के  छ भने  यो जना आयो ग पनि राजनीतिक अस् िथरताको  मारमा छ । सरकार परिवर्तन भएसँगै  यो जना आयो गका पदाधिकारी पनि फे रिन्छन् । यसले  पहिले को  आयो गका पदाधिकारीले  बनाएका यो जना नयाँ आउने  आयो गका पदाधिकारीका प्राथमिकतामा पदैर् नन् । कम्तिमा विकास निर्माणमा विज्ञहरुको  थिंक ट्यांक नै  बनाएर सरकार जो सुकै  आए पनि उनीहरुले  प्राविधिक काम गनेर्  स् िथति बनाए यो जना कार्यान्वयनमा पनि सहजता आउँथ्यो  हो ला । ने पालमा धे रै  राजनीतिक परिवर्तन भएको  छ तर विकासलगायत कुनै  पनि क्षे त्रमा सो च, चिन्तन र संयन्त्रहरु बदलिएका छै नन् । कार्यान्वयन गनेर्  कर्मचारीतन्त्रमा काम गनेर् भन्दा पनि तर मानेर्  प्रवृत्ति अझ बढी हावी भइरहे को  छ । कुन यो जना गुणस् तरीय बन्यो  भन्ने मा हो इन कुन यो जना सम्पन्न भएका प्रमाणित गर्दा कति रकम आउँछ भन्ने  सो चबाट कर्मचारीतन्त्र ग्रस् त छ । यो जना बनाउने  निकाय अस् िथर भइरने  र कार्यान्वयन गनेर्  क्षे त्रले  परिवर्तनको  मर्मबो ध नगर्दासम्म नयाँ ने पाल सपना मात्र हुने छ । त्यसै ले  नीति निर्माताहरुले  अब त के ही सो च्ने  कि ?

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top