Free songs
Home / फिचर समाचार / वर्षमा पाँच सय उद्यमी

वर्षमा पाँच सय उद्यमी

 

हिमाल शर्मा

सल्यान । यहा एक वर्षमा पाच सय ५८ उद्यमी तयार गरिएको  छ । घरे लु तथा साना उद्यो ग विकास समिति शाखा कार्यालय सल्यानद्वारा गएको  वर्ष यहाका दश स्थानीय तहमा विभिन्न विषयमा सीप विकास तालिम दिई उद्यमी तयार गरिएको  हो  ।

कार्यालयले  क्रिष्टलका गहना तथा माला बनाउने , हस् तकलाबाट निर्मित सजावटका सामान निर्माण, बास निगालो का हस् तकला सामग्री निर्माण, अचार बनाउने , सिलाइकटाइ रिफ्रे सर व्यूटिपार्लर, हो टल व्यवस् थापन, गुडिया, कुसन, फूल निर्माण लगायतका सीपसम्वन्धी तालिम सञ्चालन गरे को  हो  ।

सीप विकास तालिम लिने मा महिलाको  तुलनामा पुरुषको  संख्या न्यून रहे को  छ । पा“च सय ५८ व्यक्तिलाई सीप सिकाइएको मा पुरुष ७१ जना छन् भने  महिला चार सय २९ जना रहे को  घरे लु तथा साना उद्यो ग विकास समितिका वरिष्ठ उद्यो ग विकास अधिकृत प्रदीप न्यौ पाने ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘सीप सिके र व्यवसाय गर्नुपर्छ भन्ने  भावनाको  विकास पुरुषमा नभएको  र विदे श गएर आम्दानी गर्न सकिन्छ भन्ने  मानसिकता भएका कारण सीप सिक्न पुरुष कम सहभागी भएको  पाइएको  छ ।’

स् वदे शमा व्यवसाय गर्दा वा विदे श जाने  पुरुष तथा महिलाका लागि सीप विकास तालिम र सीप निकै  प्रभावकारी बन्ने  भए पनि सीप सिक्नुपर्छ भन्ने  फाइदा हुन्छ भन्ने  विश्वास नभएका कारण सपी सिक्ने मा पुरुषको  संख्या कम भएको  न्यौ पाने ले  बताउनुभयो  ।

एक वर्षमा सिप सिक्ने मा दलित महिला एक सय ३७, दलित पुरुष ४४, जनजाति महिला ३७, जनजाति पुरुष ५४ छन् भने  अन्य समुदायका महिला दुई सय ४२ र पुरुष ४४ रहे का छन् ।

कार्यालयले  सीप सिक्ने का लागि ८० प्रतिशत छुटमा मे सिन औ जार तथा प्रविधि सहयो ग गदैर्  आएको  छ । लघु घरे लु तथा साना उद्यमीका लागि २६ लाख रुपै या“ बराबरको  उपयुक्त प्रविधि अनुदानमा सहयो  गरिएको  छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मे ड्पा) अन्तर्गत डे भलपमे न्ट सो साइटी ने पालले  जिल्लाका स् थानीय तहमा विभिन्न व्यक्तिलाई सीप विकास तालिममार्फत सीप सिकाएको  छ । घरे लु कार्यालय र से वा प्रदायक संस्थाबीच सल्यान जिल्लामा मात्र नौ  सय ८३ जनालाई सिप विकास तालिम र स्तरो न्नति गरिएको  संस् थाका अध्यक्ष दीपे न्द्र डिसीले  जानकारी दिनुभयो  । उहाले  भन्नुभयो – ‘चार सय २२ नया“ उद्यमी सिर्जना भएका छन् ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top