हिमाल शर्मा
सल्यान । यहा एक वर्षमा पाच सय ५८ उद्यमी तयार गरिएको छ । घरे लु तथा साना उद्यो ग विकास समिति शाखा कार्यालय सल्यानद्वारा गएको वर्ष यहाका दश स्थानीय तहमा विभिन्न विषयमा सीप विकास तालिम दिई उद्यमी तयार गरिएको हो ।
कार्यालयले क्रिष्टलका गहना तथा माला बनाउने , हस् तकलाबाट निर्मित सजावटका सामान निर्माण, बास निगालो का हस् तकला सामग्री निर्माण, अचार बनाउने , सिलाइकटाइ रिफ्रे सर व्यूटिपार्लर, हो टल व्यवस् थापन, गुडिया, कुसन, फूल निर्माण लगायतका सीपसम्वन्धी तालिम सञ्चालन गरे को हो ।
सीप विकास तालिम लिने मा महिलाको तुलनामा पुरुषको संख्या न्यून रहे को छ । पा“च सय ५८ व्यक्तिलाई सीप सिकाइएको मा पुरुष ७१ जना छन् भने महिला चार सय २९ जना रहे को घरे लु तथा साना उद्यो ग विकास समितिका वरिष्ठ उद्यो ग विकास अधिकृत प्रदीप न्यौ पाने ले बताउनुभयो । उहा“ले भन्नुभयो – ‘सीप सिके र व्यवसाय गर्नुपर्छ भन्ने भावनाको विकास पुरुषमा नभएको र विदे श गएर आम्दानी गर्न सकिन्छ भन्ने मानसिकता भएका कारण सीप सिक्न पुरुष कम सहभागी भएको पाइएको छ ।’
स् वदे शमा व्यवसाय गर्दा वा विदे श जाने पुरुष तथा महिलाका लागि सीप विकास तालिम र सीप निकै प्रभावकारी बन्ने भए पनि सीप सिक्नुपर्छ भन्ने फाइदा हुन्छ भन्ने विश्वास नभएका कारण सपी सिक्ने मा पुरुषको संख्या कम भएको न्यौ पाने ले बताउनुभयो ।
एक वर्षमा सिप सिक्ने मा दलित महिला एक सय ३७, दलित पुरुष ४४, जनजाति महिला ३७, जनजाति पुरुष ५४ छन् भने अन्य समुदायका महिला दुई सय ४२ र पुरुष ४४ रहे का छन् ।
कार्यालयले सीप सिक्ने का लागि ८० प्रतिशत छुटमा मे सिन औ जार तथा प्रविधि सहयो ग गदैर् आएको छ । लघु घरे लु तथा साना उद्यमीका लागि २६ लाख रुपै या“ बराबरको उपयुक्त प्रविधि अनुदानमा सहयो गरिएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मे ड्पा) अन्तर्गत डे भलपमे न्ट सो साइटी ने पालले जिल्लाका स् थानीय तहमा विभिन्न व्यक्तिलाई सीप विकास तालिममार्फत सीप सिकाएको छ । घरे लु कार्यालय र से वा प्रदायक संस्थाबीच सल्यान जिल्लामा मात्र नौ सय ८३ जनालाई सिप विकास तालिम र स्तरो न्नति गरिएको संस् थाका अध्यक्ष दीपे न्द्र डिसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो – ‘चार सय २२ नया“ उद्यमी सिर्जना भएका छन् ।’