Free songs
Home / समाचार / प्रमुख समाचार / महिला हिंसा रोक्न संसदीय छानबिनको माग

महिला हिंसा रोक्न संसदीय छानबिनको माग

युगबो ध समाचारदाता

काठमाडौ  । प्रतिनिधिसभाका सदस्यहरुले  महिला हिंसा रो क्न संसदीय छानबिनको  माग गरे का छन् । प्रतिनिधिसभाको  बिहीवारको  बै ठकको  शून्य समयमा सांसदहरूले  बलात्कारको  घटना दे शभर बृद्धि भइरहे काले  त्यस् ता घटना रो क्न संसदीय छानबिन गर्न माग गरे का हुन् ।

बलात्कार र हत्या हिंसा गर्ने लाई कडाभन्दा कडा कारवाहीको  दायरामा ल्याउन सरकारको  ध्यानाकर्षण गराउदै  उनीहरुले  यसका लागि प्रहरी संगठनभित्र नया“ शाखा स् थापना गर्न सुझाव दिए । उनीहरुले  सिंहदरबार पश्चिम ढो कामाथि हरियाली छाएको  व्यङ्ग्य गर्दै  वै दे शिक रो जगारीलाई व्यवस् िथत गर्न, निगगढ अन्तर्राष्ट्रिय विमानस् थलको  निर्माण गर्न जमिन अधिग्रहण कार्य कहा पुग्यो  ? भन्ने  प्रश्न गरे  । सांसदहरूले  महिलाको  सुरक्षा बढाउन, प्रदे शका राजधानी तो क्न पनि सदनमार्फत सरकारको  ध्यानाकर्षण गराएका थिए ।

यसरी आफ्नो  भनाइ राख्नुहुने मा विन्दा पाण्डे , विमला विश्वकर्मा, विरो ध खतिवडा, शे रबहादुर तामाङ, सरिताकुमारी गिरी, सरिता गिरी, सीतादे वी यादव, सुजाता को इराला, सुजाता परियार, सञ्जयकुमार गौ तम, ज्ञानकुमारी छन्त्याल, ज्ञाने न्द्रकुमार कार्कीलगायत हुनुहुन्थ्यो  ।

प्रतिवे दन तयार हुदैछ ः मन्त्री ढकाल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको  हत्यारा पत्ता लगाउन गठित उच्चस् तरीय आयो गले  आफ्नो  प्रतिवे दन तयार गर्दै  रहे को  जानकारी दिनुभएको  छ । प्रतिनिधिसभाको  बै ठकमा सो  जानकारी दि“दै  उहा“ले  ने पाल तरुण दल रो ल्पाका रो ल्पा नगर अध्यक्ष रो हित पुनको  हत्याराको  खो जी कार्य जारी रहे को  बताउनुभयो  ।

मन्त्री ढकालले  सदनको  बिहीवारको  बै ठकमा सम्बन्धित मन्त्रीले  प्रमुख प्रतिपक्षी दलले  उठान गरे को  विषयमा सदनमा जवाफ दिने  जानकारी गराउनुभयो  । प्रमुख प्रतिपक्षी दल ने पाली कांग्रे सले  सदनको  बै ठकमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको  हत्यारा पत्ता लगाई कानुनी कारवाहीको  दायरामा ल्याउन, ने पाल तरुण दल, रो ल्पाका रो ल्पा नगर अध्यक्ष रो हित पुनका हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खो जतलास साप्ताहिकका सम्पादक राजु बस् ने तलाई रिहा गर्न माग गर्दै  सरकारको  ध्यानाकर्षण गराएको  थियो  । त्यसअघि कांग्रे सले  बै ठक शुरु हुने  बित्तिकै  ती विषयमा सरकारको  ध्यानाकर्षण गराउदै  ती विषयमा सरकारको  जवाफ माग गरी बै ठक अवरुद्ध गरे को  थियो  ।

अराजकता रो क्नु राज्यको  दायित्वः प्रचण्ड

यसै बीच ने पाल कम्युनिष्ट पार्टी (ने कपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हिंसा बलात्कार बढे को मा दुःख व्यक्त गदैर्  सामाजिक अराजकता रो क्नु राज्यको  दायित्व बन्न पुगे को  बताउनुभयो  । ने कपाका के न्द्रीय सदस् य एवं अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष ले खनाथ न्यौ पाने द्वारा लिखित ‘संघर्षको  इतिहास’ (अखिल ज्ञान भाग–२) को  विमो चन गदैर्  उहाले  यस्तो  धारणा राख्नुभएको  हो  । आदर्श समाज निर्माण गनेर्  प्रवृत्ति कमजो र हु“दै  समाजमा अराजक र अत्यन्त विचलित मनो विज्ञान दे खिएको  चित्रण गदैर्  उहाले  भन्नुभयो – ‘समाज विस्तारै  निराशा र अराजकतातर्फ जान खो जे को  हो इन ? समाजको  मूल्य मान्यता र आदर्श स् खलित हुन खो जे को  भन्ने  घटनाक्रमले  पुष्टि गरे को  छ ।’

 

उहा“ले  समाजवादको  महान यात्रामा अघि बढ्ने  सम्भावना र आधारहरु मजबुत हुदाहुदै  पनि अमानवीय घटना दिनप्रतिदिन बढ्दै  जादा ने पाली समाज ठूलो  अन्तर्विरो धमा रहे को  दे खिएको  बताउदै  समाजका विकृति विसंगतिविरुद्ध लड्न युवा लाग्नुपनेर् मा जो ड दिनुभयो  । आदर्शका निम्ति समर्पित हुदा प्राप्त गनेर्  सन्तो ष अन्य अवस् थामा प्राप्त गर्न नसकिने  बताउदै  उहाले  भन्नुभयो – ‘धन कमाएर, अध्ययन गरे र मात्र सन्तो ष हुदै न, महान उद्दे श्य हासिल गर्दा प्राप्त हुने  आनन्द कहीं पाइदै न, मान्छे  आदर्शकानिम्ति मर्छ र बाच्छ, उद्दे श्यमूलक जीवन जीउनुको  सन्तो ष अन्य अवस् थामा हुदै न ।’

सामाजिक चे तना, वर्ग संघर्षका घटना, विज्ञान प्रविधिको  विकास र त्यसले  पारे को  प्रभावको  समुच्यमा चे तनाको  विकास हुने  बताउदै  उहाले  सङ्कीर्ण सो च त्याग्दै  निरन्तरतामा क्रमभङ्ग गरे र मात्रै  समाजलाई यो गदान दिन सकिन्छ भन्नुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top