Free songs
Home / समाचार / संक्षिप्त समाचार / महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने

महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने

युगबो ध समाचारदाता

घो राही  । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका लागि आवास निर्माण सहयो गार्थ घो राहीमा आउदो असो ज १ दे खि ९ गते सम्म सञ्चालन हुने  महायज्ञमा एक करो ड दीप प्रज्वलन गरिने  भएको  छ ।

प्रे रणाका लागि अभियान ने पाल दाङले  घो राही उपमहानगरपालिका वडा नम्बर ३ कुइरे पानीमा निर्माण गरिरहे को  मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको  आवासका लागि सहयो गार्थ सिद्धि विनायक सत्सङ्ग से वा समिति ने पाल दाङको  आयो जनामा हुने  ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा एक करो ड दीप प्रज्वलन गरिने  आयो जक मूल समितिले  जानकारी दिएको  छ ।

महायज्ञको  आठँै ं दिन एक करो ड दीप प्रज्वलन गरिने  आयो जक मूल समितिका संयो जक रुपा ओ लीले  जानकारी दिनुभयो  । आठांै  दिन असो ज ८ गते  अपरान्ह ४ बजे  एक करो ड दीप प्रज्वलन गरिने  उहाले  बताउनुभयो  । साथै  आफ्ना पितृहरुको  सम्झनामा स् वे च्छाले  सम्पूर्ण भक्तजनहरुले  सो  अवसरमा दीप प्रज्वलन गर्न सकिने  आयो जकले  बताएको  छ ।

पश्चिम ने पालमा पहिलो पटक हुन लागे को  ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा एक करो ड दीप प्रज्वनलनका साथै  एक सय आठ किलो को  लड्डु प्रदर्शन, एक हजार आठ शालिग्राम परिक्रमा, एक हजार आठ कन्या पूजालगायतका कार्यक्रमहरु पनि मुख्य आकर्षणको  रुपमा हुने  महायज्ञका निदेर् शनक डा. भो लानाथ यो गीले  जानकारी दिनुभयो  ।

एक सय आठ भागवत संकल्पकर्ता डिला पाण्डे को  संकल्प अनुसार दाङमा हुने  महायज्ञको  मुख्य कथावाचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्वान बाल ब्यास पण्डित को मल उपाध्याय रहनुहुने छ ।

महायज्ञको  हरे क दिन बिहान साढे  ७ बजे दे खि हवन, बिहान साढे  १० बजे दे खि कथा वाचन र वे लुका ६ बजे दे खि महात्म्य कार्यक्रम हुने
आयो जकले  जानकारी दिएको  छ । महायज्ञमा उपस् िथतिका लागि आयो जकले  सम्पूर्ण भक्तजनहरुमा अनुरो ध गरे को  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top