Free songs
Home / विचार / भनाइ, गराइ र  वास्तविकता

भनाइ, गराइ र  वास्तविकता

डि.के.  आचार्य

एकाबिहानै  फेसबुक खो ले र हे रे को  त एकजना विद्वान मित्रले  ले खे को  स् टाटसमा गएर आखा रो कियो  । उहाको  सार थियो  हाम्रो  मुलुक र हामी कता जा“दै छांै  । त्यो  भनाइले  मलाई एक पटक हाम्रो  मुलुकमा भए गरे का घटनाक्रमहरुको  सिलसिलाले  विगतमा जान बाध्य बनायो  ।

जतिबे ला म क्याम्पसको  प्रमाणपत्र तहमा अध्ययनरत थिए“ त्यतिबे ला मात्र मलाई थाहा भयो  कि दे शमा पञ्चायती व्यवस् थाबाट प्रजातान्त्रिक व्यवहार हुन सक्दै न । मानवअधिकार, स् वाधिनता, प्रे स स् वतन्त्रताजस् ता कुराहरुको  उपयो ग यो  व्यवस् थामा सम्भव छै न । निर्दलयीता प्रजातान्त्रिक अभ्यासभित्र पदैर् न, यो  त तानाशाही व्यवस् था हो  । मलाई सबै  कुराले  छो ए छो एनन् थाहा भएन । तर मान्छे को  बो ल्न पाउने  अधिकार तत्कालीन अवस् थामा कुण्ठित भएको  जस् तो  लाग्न थाल्यो  । वि.सं. २०४६ सालमा आन्दो लन भयो  दे शमा बहुदलीय प्रजातन्त्रको  प्रादुर्भाव भयो  भनियो  । ठाउ“–ठाउ“मा खुशियाली मनाइयो  । नारा जुलुस निकालियो  । प्रजातन्त्र जिन्दावाद भने र आवाज बुलन्द गरियो  । मानिसहरुलाई नारा जुलुसमा उतारियो , शहरमा आमसभाहरु आयो जना गरियो  र भनियो  कि अब हाम्रा दिन आए । दे शमा विकासले  गति लिन्छ । जनताको  जीवनस् तर उकासिन्छ । मानवअधिकारको  प्रत्याभूति हुन्छ । मान्छे  स् वतन्त्रतापूर्वक बा“च्न पाउ“छन् आदि आदि ।
यसरी भनिएका भनाइहरु गराइमा रुपान्तरण भए वा भएनन् त्यो  विगत भयो  । यसै  क्रममा चुनाव हुने  भयो  । विभिन्न पार्टीका उम्मे दवारहरु जनताका घरदै लो मा पुगे  र बाचा गरे  कि मलाई भो ट दिनुस् म यो –यो  गनेर् छु । हामीले  राजनीतिक दल र तिनका कार्यकर्ताले  भने का कुराहरु बिर्सियौ ं । तर नतिजामा हे र्दा भनाइ र गराइमा कुनै  सम्बन्ध स् थापित हुन सके न । विभिन्न राजनीतिक दलले  सरकार बनाए, सरकार ढलाए, फे रि बनाए । तर भन्ने  क्रम रो किएन हामी यो  गछौर् ं त्यो  गछौर् ं । यसले  गर्न दिएन, उसले  गर्न दिएन, त्यसले  गर्न दिएन हामी गछौर् ं आदि आदि ।

घटनाक्रमहरु बित्दै  गए । समयअनुसार मानिसको  चे तनाको  स् तरमा के ही सुधार आएको  जस् तो  भान भयो  । विकासका के ही कामहरु दे खिए । बाटो घाटो , पुल, कुला कुले साहरुको  निर्माणमा के ही गति पनि दे खियो  । गाउ“हरु रित्तिने  र शहरहरु भरिने  क्रम बढ्न थाल्यो  । हाम्रो  मौ लिक परम्परा, संस् कृति र रहनसहनमा के ही विचलन जस् तो  दे खिन थाल्यो  । हामी यसै लाई प्रजातन्त्रको  उपलब्धि ठाने र मख्ख पदैर्  वा वामा रमाउन थाल्यौ ं । आफ्नो पन हराएर परनिर्भता बढ्दै  गएको , राजनीतिक विकृतिले  चरम सीमा नाघे को , सांस् कृतिक धरो हरहरु भत्किएको  हामीलाई ख्याल नै  भएन । सामाजिक न्याय जो  प्रजातन्त्रको  मूल मर्म हो  त्यो  नै  खल्बलिएको  हामीलाई पत्तै  भएन । हामी त खाली ने ता र तिनका आसे पासे को  जीवनशै ली, व्यवहार र तिनीहरुको  मिठो  आश्वासनमा आशावादी बनिरह्यौ ं । के ही मान्छे हरु त हामी पनि यस् तै  बन्न पाए हुन्थ्यो  भनी कल्पनामा डुबुल्की मार्न थाल्यौ ं ।

यही प्रजातान्त्रिक अभ्यासकै  दौ रानमा वि.सं. २०५२ सालबाट एउटा राजनीतिक दलले  आन्दो लनको  शुरुवात ग¥यो  सत्तापक्षस“ग लड्ने  । हामीलाई जसलाई परे न उसलाई थाहा नै  भएन, दे शमा के  भइरहे को  छ भने र  । शुरु–शुरुमा सामाजिक न्याय, जनजीविका, अन्याय र अत्याचारको  विरुद्धमा के ही आवाजहरुको  सम्बो धन हुने  क्रम दे खियो  । मान्छे  अन्याय र अत्याचार गरे काहरु सजायका भागिदार बने  पनि । के हीले  अब त सुध्रिनुपर्छ है  है न भने  हामी पनि जनअदालतमा दो षी हुन पुग्छांै  भन्ने  सो च पनि बनाए । तर यो  क्रम धे रै  चल्न सके न । सत्ता पक्ष र आन्दो लनरत पक्षको  मारमा हामी धे रै ले  अनाहकमा अनावश्यक दुख, कष्ट, झमे ला, बर्बादीको  सामना गर्नु प¥यो  । दे श पूरै  युद्धमा हो मियो  । कै यौ ं व्यक्तिहरुले  अनाहकमा ज्यान गुमाए । मर्नु र मार्नु नियति झै ं बने को  दे खियो  । आन्दो लन जे का लागि भने र गरिएको  थियो  त्यो  हुने  छा“ट दे खिएन । जे  भनिएको  थियो  त्यो  गरिएन । खाली आपराधिक मनो बृत्तिको  आभाष हुन थाल्यो  । जसरी पनि धन जम्मा गनेर् , शासन गनेर् , ठूलो  मान्छे  बन्ने  सँे चाइ भन्दा अरुमा खासै  ध्यान गएको  जस् तो  दे खिएन । बे थितिलाई थितिमा, अन्यायलाई न्यायमा बदल्ने  काम पटक्कै  हुन सके न । खाली के ही सामजिक अगुवा भनाउ“दाहरु फे रिए, के हीको  आर्थिक स् िथतिमा बदलाव आयो , मान्छे हरु अघिपछि लाग्ने  क्रम फे रियो , मान्छे हरुको  भीड र झुण्डहरुको  रुप फे रियो  ।

बृहत् शान्ति सम्झौ ता भयो  । अब त सबै  कुरा पूरा हुन्छन् । हिजो  पो  युद्ध थियो  र हुन सके न अब हुन्छ भन्ने  भनाइहरु प्रशस् तै  आए । के ही नया“ र के ही पुरानै , के ही पुरानै  । तर फरक रङमा समाजसे वीको  रुपमा उदीयमान भएर आए । हामीमा पनि अब त के ही हो ला, विधिको  शासन कायम हो ला, सामाजिक न्यायको  अवस् था आउला, जनताका पक्षमा के ही सुधारका कामहरु हो लान् जस्ता आशाका मुनाहरु पलाएर आए । तर जे –जे  भनियो  त्यो  भनाइमा मात्र सीमित भए गराइमा उत्रन सके न ।

यसरी विभिन्न कालखण्डहरु बित्दै  जा“दा त झन दे शमा अराजकता मौ लाउ“दै  गयो  । विधिको  शासन कतै  दे खिएन । नियम कानूनको  धज्जी ठूला भनाउ“दाहरु र सत्तामा बस् ने हरुबाटै  उडाउ“दै  गइयो  । दे शको  व्यवस् था प्रजातन्त्र, लो कतन्त्रबाट भीडतन्त्रमा रुपान्तरण भएको  जस् तो  दे खिन थाल्यो  । दिनहरु बित्दै  गए । दे शमा के ही नहुनुको  कारण कतै  राजा त हो इन भन्ने  लागे र हो ला सायद राजतन्त्रलाई पनि फालियो  । दे शमा गणतन्त्र स् थापित भयो  भने र खुशियाली मनाइयो  । कुनै  मापदण्ड र मान्यताबिना भागबण्डामा राजनीतिक संरचना तयार गरियो  । जनताका छो राबाटै  राज्य प्रमुख र सरकार प्रमुखको   व्यवस् था पनि गरियो  । अब फे रि के ही हुन्छ हो ला भन्ने  आशा पलायो  । भनाइहरु आउन थाले  यो  गछांैर्  त्यो  गछौर् ं तर बिडम्बना जे  हुनुपथ्योर्  त्यो  हुन सके न । सुशासन कायम भएन । विधिको  पालना कसै बाट पनि भएन । नियम कानून सानालाई मात्रै  भयो  । पुलिस प्रशासनमा, कर्मचारीतन्त्रमा ’चे न अफ कमाण्ड’ खल्बलियो , भ्रष्टाचार, अनियमिता, कालाबजारी, महंगीले  प्रश्रय पाए । गरिण्व र इमानदार जनता फे रि पनि राज्यबाट पाउने  सबै खाले  से वा र सुविधाबाट बञ्चित हुन बाध्य भए । खाली बे इमान, चाटुककार, बिचौ लिया, राजनीतिक दलका कार्यकर्ता, ने ताहरु र तिनका आसे पासे ले  मात्र राज्यको  से वा सुविधामा भाग लिने  मौ का पाए ।

फे रि भन्ने  मौ का आयो  ने ताहरुलाई दे शमा संविधानसभाको  चुनाव भएर जनताका प्रतिनिधिबाट संविधान बने मा दे शको  मुहार फे र्न सकिन्छ । यो  संक्रमण काल हो  संविधान निर्माणपश्चात दे शमा स् िथरता कायम हुन्छ, जनताका मनो कांक्षाहरु पूरा हुन्छन्, संविधानले  जनताको  सबोर् च्चताको  सुनिश्चित गर्छ, सामाजिक न्याय यथार्थतामा परिणत हुन्छ आदि आदि । संविधानसभाको  चुनाव भयो  विदे शीले  दिएको  अनुदान र ऋणमा दे शले  ठूलो  आर्थिक व्ययभार व्यहो र्नुप¥यो  संविधानसभाको  नाममा । लामो  समयसम्म राजनीतिक नाटकको  नौ टंकी दे खाएर संविधानसभा पनि विघठन गरी फे रि राजनीतिक अन्यो लता ल्याइयो  । बिभिन्न अटकलबाजीहरु काटियो  । फे रि नया“ सरकार गठन गरियो  र संविधानसभाको  निर्वाचन फे रि भयो  । दे शले  ठूलो  आर्थिक व्ययभार बहन गर्नुप¥यो   । सरकारले  बिभिन्न दातृ निकायहरुलाई गुहार्नुप¥यो  आर्थिक जो हो  गर्नका लागि ।

संविधानसभाको  निर्वाचनपश्चात दे शको  संविधान बन्यो  अनि भन्न थालियो  कि अब त दे शले  नया“ का“चुली फे र्छ । यो  हुन्छ, त्यो  हुन्छ सबै  भनाइमै  सीमित भरहे का छन् । संविधानको  कार्यान्वयनमा जो ड दिनुपर्छ । अनि मात्र नया“ ने पाल बन्छ भन्ने  हौ वा चलाइयो  । खाली भन्ने  एउटा गनेर्  प्रवृत्तिले  निरन्तरता पाइरह्यो  । संविधानको  कार्यान्वयनका लागि भने र स् थानीय तहको  निर्वाचन भयो , जनप्रतिनिधिहरु नया“ जो श र जा“गरका साथ आए । फे रि शुरु भो  भन्ने हामी यो  गछौर् ं त्यो  गछौर् ं । प्रजातन्त्र, लो कतन्त्र, गणतन्त्र रटानको  साथसाथै  स् थानीय तहका प्रतिनिधिहरुले  आफूलाई छुट्टै  पात्रको  रुपमा हे र्न थाले  । फे रि राजा र रै तीकै  परम्परा दो हो रिएको  जस् तो  भान हुन थाल्यो  । कसरी स् थानिय तहलाई सुविधासम्पन्न बनाउने , कसरी तलब भत्ता बढी बनाउने , कसरी आफ्ना कार्यकर्तालाई स् थानीय उपभो क्ता समितिमा राख्ने  र कमाउन दिने  जस् ता महान कार्यहरुमा नै  उनीहरुका समय व्यतित भए । यहा“ पनि भनाइ र गराइमा एकरुपता आउन सके न । वास् तविकता ज्यू का त्यू रह्यो  ।

संविधान कार्यान्वयनकै  क्रममा फे रि प्रदे श तह र संघीय तहको  निर्बाचन सम्पन्न भयो  । जनप्रतिनिधिहरु चुनिए, मनो नित भए, समानुपातिकमा परे  । प्रदे शसभा, प्रदे श सरकार बने  । साथसाथै  प्रतिनिधि सभा र राष्ट्रियसभाको  गठन भयो  । राष्ट्रपति, उपराष्ट्रपति बने  । सरकार गठनको  प्रक्रियाले  हतार हतारमा आफ्नो  आकार लियो  । फे रि भनियो  अब हामी यो  गछौर् ं त्यो  गछौर् ं । हामी पनि आशावादी भयांै , अब त बाधा के ही छै न । गणतन्त्र छ । संबिधान छ । यसै का लागि भने र दशकांै  संघर्षरत राजनीतिक दलहरु छन । तिनका ने ता र कार्यकर्ता छन् । के ही हो ला, दे खिने  गरी परिवर्तनका संके तहरु आउलान् । तर हाम्रो  आशा आशामै  रहिरहे को  छ । स् थानीय तहको  चुनाव भएको  एक वर्ष बितिसक्दा पनि बन्नुपनेर्  नियम कानून बन्न सके को  अवस्था छै न । कर बढाउने  र आफ्नो  से वा सुविधा बढाउने  र आफ्ना आसे पासे हरुलाई अघिपछि लगाउने  भन्दा अरु खासै  उपलब्धि भएको  जस्तो  लाग्दै न । जनताले  धे रै  नै  अपे क्षा पाले र राखे को  अबस् थामा सबै  काम नभए पनि शुरुवाती त राम्रो  हुनुपनेर् मा पहिले  र अहिले मा फरक अनुभूति गर्न सकिएको  छै न ।

त्यही अवस् था के न्द्रीय सरकारको  पनि छ । अझ बीचमा भएको  प्रादे शिक सरकार के  का लागि र किन भन्ने  भान भएको  छ । आवश्यक नियम कानूनको  अभावमा काम र कर्तव्यको  किटानी नै  हुन नसके को  अवस् था छ । के न्द्रमा भएका सारा अधिकार स् थानिय तहमा जान्छन् अझ “सिंहदरबार नै  घर–घरमा” भनिएको  थियो  । त्यो  खाली भनाइका लागि मात्रै  भएको  छ । अहिले सम्म भो लि हो ला कि आशा गरे र बस् नुपनेर्  भएको  छ । सरकार खाली बहुमत, दुई तिहाइ मतको  जो डघटाउमा व्यस् त छ । दुई तिहाइको  दम्भका कारणले  यदि दे श र जनताका लागि के ही पनि नहुने  त हो इन भन्ने  शंका उत्पन्न हुन थाले को  छ । महंगी, नातावाद कृपावादले  प्रश्रय पाएकै  छ । कर्मचारीतन्त्रमा कुनै  सुधार र परिवर्तनको  लक्षण दे ख्न सकिएको  छै न । राजनीतिका साथै  कर्मचारीको  अराजकता मौ लाएको  छ । कर्मचारी राज्यले  खटाएको  ठाउ“मा गएर काम गर्न अटे र गर्छ, राज्य निरीह बन्छ । महंगी सरकारी नियन्त्रण भन्दा बाहिर छ । परराष्ट्र सम्बन्धमा सन्तुलन कायम गर्न राज्यपक्ष चुके को  छ भन्ने  आवाज गुञ्जे को  छ । हिजो  तथानाम भन्ने हरु आज ते ही हिजो का गतिविधि भन्दा अझ तल गिरे र काम गरिरहे को  अवस् था छ । भनाइ र गराइमा कुनै  तालमे ल मिले को  छै न । वास् तविकताको  धरातल एकातिर छ । भन्ने  एउटा गरिन्छ, काम अकोर्  गरिन्छ ।

यति हु“दै  गर्दा पनि हामीमा र हाम्रा ने ता, कर्मचारी, राजनीतिक दल र तिनका कार्यकर्तामा हो श न आउने  हो  भने  दे श अझै  उभो  लाग्न सक्ने  छा“ट दे खिदै न । तै पनि बिग्रिएर खतम भो  मात्र भने र हाम्रो  कर्तव्य पूरा हुन्न ।

दे शलाई विधिको  शासनमा हि“डाउनुपर्छ, जनताको  सवोर् च्चतालाई सदै व आत्मसात गर्नुपर्छ, सामाजिक न्यायलाई कदापि भुल्नु हु“दै न । यी त हामीले  गरे र हुने  हो इनन् । राज्यले  गर्नुप¥यो  । तर हामीले  पनि आफ्नो  चरित्रलाई भनाइ गराइमा एकरुपताका साथ बनाउनुप¥यो  । सबै ले  आ–आफ्नो  क्षे त्रबाट नीति, नियम, कानूनको  पालनामा ध्यान दिनुप¥यो  । शक्ति र पहु“चका भरमा निर्धालाई हे प्ने  र बलियालाई चाकडी गनेर्  हाम्रो  परम्परागत संस् कारमा परिवर्तन गर्न आवश्यक भइसके को ले  सो ही अनुरुपको  समाजिक परम्पराको  थालिनी गरौ ं र भन्ने  गरिएको  समुन्नत ने पाल बनाउनमा हामी पनि सहयो गी बनौ ं ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top