निमुसंगम घर्ती
घो राही । कुनै समय यस्तो थियो श्रीमानले जति सौ ता ल्याए पनि श्रीमती सहन विवश हुन्थिन् । श्रीमानले अकोर् श्रीमती ल्याए पनि पहिले की श्रीमती माइत गएर बस् ने , बालबच्चा हुर्किएपछि छुट्टिएर बस् ने वा अकैर् सग विवाह गनेर् थियो । कतिपय पुराना व्यक्तिहरुका अहिले पनि दुई तीनवटी श्रीमतीलाई मिलाएर राखे को पनि दे खिन्छ ।
पछिल्लो सूचना प्रविधिको बढ्दो प्रयो ग, सम्बन्ध बिच्छे द गर्न सहज कानुनी प्रावधानका कारण ने पालमा सम्बन्ध बिच्छे द हुन थाल्यो । यो क्रम वषेर् नि बढ्दै गएको छ । गएको भदौ १ गते सम्म महिलाहरुलाई मात्रै सम्बन्ध बिच्छे दका लागि सहज थियो । पुरुषले सम्बन्ध बिच्छे द गर्न चाह्यो भने स् थानीय निकायबाट पत्र ल्याएर अदालत जानु पथ्योर् । तर भदौ १ गते दे खि लागु भएको नया“ मुलुकी दे वानी संहिता ऐ न २०७४ अन्तर्गत श्रीमानले पनि सम्बन्ध बिच्छे दका लागि मुद्दा दर्ता गर्न सक्ने भएपछि सम्बन्ध विच्छे द गर्न खो ज्ने पुरुषहरुको संख्या शुरुवातीमै निकै बढी दे खिएको छ ।
दाङमा महिलाहरुले एक महिनामा ५० बढी सम्बन्ध बिच्छे दका निवे दन अदालतमा दिने गरे का छन् । नया“ ऐ न आएस“गै पुरुषका लागि पनि सम्बन्ध बिच्छे दका लागि सहज बाटो बने पछि दै निक सरदर एकजना पुरुषले सम्बन्ध बिच्छे दका लागि निवे दन दिने गरे को दाङ दे उखुरी जिल्ला अदालतले जनाएको छ ।
संहिता लागुपछि तीन पुरुषको सम्बन्ध बिच्छे द
भदौ १ गते दे खि नया“ मुलुकी संहिता लागु भएपछि नया“ कानूनमा टे क्दै दाङमा तीनजना पुरुषले श्रीमतीसग सम्बन्ध बिच्छे द गरे का छन् । दाङ दे उखुरी जिल्ला अदालतमा भदौ १ गते दे खि बिहीबारसम्म २९ जना पुरुषले सम्बन्ध बिच्छे दका लागि निवे दन दिएका छन् । ती २९ जनामध्ये तीन जना पुरुषले श्रीमतीस“ग नया“ कानूनको प्रयो ग गदैर् सम्बन्ध बिच्छे द गरे का छन् । कानूनमा व्यवस् था भए अनुसार पुरुषले निवे दन दिएको र श्रीमती पनि सम्बन्ध बिच्छे द गर्न मञ्जुर भएपछि मिलापत्रकारुपमा सम्बन्ध बिच्छे द भएको अदालतकाश्रे स्ते दार गम्भीर राना मगरले जानकारी दिनुभयो ।
पुरुषका निवे दन धे रै
२८ दिनमा कुल ५४ वटा सम्बन्ध विच्छे दका निवे दन परे कामा २९ पुरुष र २५ महिलाका रहे का छन् । तीमध्ये तीन पुरुष र नौ महिलाको मिलापत्रका आधारमा सम्बन्ध बिच्छे द भएको श्रे स् ते दार राना मगरले जानकारी दिनुभयो । सम्बन्ध बिच्छे दका लागि निवे दन दिने पुरुषको उमे र ७४ वर्ष सम्म रहे को छ । कानूनमा पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढी समय अलग बसे मा, पत्नीले पतिलाई खान, लाउन नदिएमा वा घरबाट निकाला गरिदिएको खण्डमा र परपुरुषस“ग सम्बन्ध राखे मा सम्बन्ध बिच्छे द गर्न सक्ने कानुनी व्यवस्था छ ।
के छन् कारण
महिलालाई हेनेर् दृष्टिको णमा खासै परिवर्तन नहुनु, श्रीमतीलाई दबाएरै राख्नुपर्छ भन्ने गलत मान्यता, बै दे शिक रो जगारीमा जाने क्रम अत्यधिक बृद्धि, लामो समयसम्म श्रीमान–श्रीमतीबीच सम्पर्क र सम्बन्ध नहुनु, एक–अर्काप्रतिको बुझाइमा फरक आउनु, लहडमा किशो र अवस्थामै विवाह गर्नुलगायत सम्बन्ध विच्छे दका कारण बन्दै गएका छन् । तर पछिल्लो समय आएको व्यवस्थाले पुरुषलाई पनि सहज बनाएपछि पीडित पुरुषहरु सम्बन्ध बिच्छे दतर्फ बढी दे खिएका छन् । आफू वै दे शिक रो जगारीमा भएको समयमा श्रीमतीले सम्पत्ति हिनामिना गरे को , घरायसी विवाद, श्रीमानको सल्लाह बिनै मनपरी गरे को भन्दै पुरुषहरुले सम्बन्ध बिच्छे दका लागि निवे दन दिएका छन् ।