Free songs
Home / समाचार / संक्षिप्त समाचार / जबर्जस्तीकरणी गर्न खोज्ने  पक्राउ

जबर्जस्तीकरणी गर्न खोज्ने  पक्राउ

दे उखुरी  (युस)– तीजको  नाच हे र्न गएको  वेला पाच वर्षीया बालिकामाथि जबर्जस्तीकरणीको  प्रयास गरे को  अभियो गमा लमही नगरपालिका वडा नं. ९ निवासी २४ वर्षीय राजु बुढा मगर पक्राउ परे का छन् ।

मंगलवार राति ८ बजे  आमास“ग नाच हे र्न गएकी बालिकालाई चकले ट दे खाएर करणीको  प्रयास गरे को  अभियो गमा वडा प्रहरी कार्यालय लमहीले  बुढालाई बुधवार बिहान पक्राउ गरे को  हो  । ‘आमा स“ग नाच हे र्न गएकी बालिकालाई चकले ट दे खाएर ललाई फकाई करणीको  प्रयास गरे को  पाइएको  छ ।

‘आमाले  छो रीलाई नदे खे पछि खो जी गर्दा अलि पर छो री रुदै  गरे को  अवस्थामा भे टे पछि आमाले  घटनाबारे  थाहा पाएपछि प्रहरीलाई खबर गर्नुभयो ’– वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले  भन्नुभयो – ‘घटनामा संलग्न व्यक्ति भागे का थिए । उनलाई बुधवार बिहान पा“च बजे  पक्राउ गरे का छौ ं ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top