Free songs
Home / समाचार / संक्षिप्त समाचार / करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर  (युस)– तुलसीपुरमा करे न्ट लागे र एकजनाको  मृत्यु भएको  छ । मृत्यु हुने मा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुइया निवासी १८ वर्षीय कपिल डागी रहे को  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापको टाले  जानकारी दिनुभयो  ।

छिमे कीको  गो ठ सफा गर्नका लागि बुधवार बिहान नौ  बजे  कुवाबाट पानी तान्ने  मो टर जडान गर्दा डागीलाई करे न्ट लागे को  थियो  ।

करे न्ट लागे र गम्भीर घाइते  भएका डागीलाई उपचारका लागि राप्ती अञ्चल अस् पताल तुलसीपुरमा लग्ने  क्रममा बाटो मै  मृत्यु भएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले  जानकारी दिएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top