Free songs
Home / फिचर समाचार / आखा अस्पतालमा कान उपचार र ल्याब सेवा पनि

आखा अस्पतालमा कान उपचार र ल्याब सेवा पनि

दशरथ घिमिरे 

दे उखुरी । लमही आखा अस्पतालमा कानको  उपचार से वा शुरु भएको  दुई वर्ष भइसक्यो  । अहिले सम्म तीन हजार सात सय ४१ जनाको  उपचार गरिएको  छ । यति मात्रै  हो इन, लमहीमा नाक, कान र घाटीको  अस्पताल बनाउने  यो जना अघि बढे को  छ । अस्पताल बनाउन लमही नगर  विकास समितिले  पाच कट्ठा जग्गा उपलब्ध गराउने  निर्णय गरिसके को  छ ।

लमही आ“खा अस् पतालमा यसअघि पनि ल्याव से वा सञ्चालनमा थियो  । सामान्य प्रकृतिको  ल्याव से वा थियो  । तर बिहीबारबाट आ“खा अस् पतालमा थप गुणस् तरीय ल्याब से वा सञ्चालन गरिएको  छ । आखाका बिरामीलाई मात्र नभई सर्वसाधारणलाई थप से वा दिन ल्याव से वा सञ्चालन गरिएको  हो  ।

लमही आ“खा अस् पतालमा आखा उपचार र शल्यक्रियासहित अन्य से वा शुरु गरिएको  छ । ‘आखाको  उपचारको  लागि आउने  बिरामीहरूको  लागि मात्रै  हो इन सर्वसाधारण नागरिकहरुलाई ल्याव से वा उपलब्ध गराउने गरी कार्यक्रम ल्याएका छौ ं’– लमही आखा अस्पतालका वरिष्ठ कार्यक्रम अधिकृत शमशे र थापाले  भन्नुभयो – ‘कम्प्यूटरबाट रिपो र्ट बनाउछांै  । रिपोर्ट कुर्नुपदैर् न । इमे लको  पहु“चमा हुनुहुने हरूलाई इमे लमै  पठाउछांै  ।’

ने पाल ने त्रज्यो ति संघ आ“खा स् वास् थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले  लमही आखा अस्पतालमा सञ्चालन गरे को  थप गुणस् तरीय ल्याव से वाको  उद्घाटन प्रदे श सांसद रे वतीरमण शर्माले  भयो  । ने पाल ने त्र ज्यो ति संघका अध्यक्ष कृष्णकुमार गिरीको  अध्यक्षता एवं प्रदे श सांसद शर्माले  वर्तमान सरकार लो क कल्याणकारी सरकार भएकाले  स् वास् थ्य र शिक्षामा लगानी के न्द्रित गरे को  बताउनुभयो  ।

‘प्रदे श सरकारले  स् वास् थ्य, शिक्षामा बजे ट तथा कार्यक्रम ल्याएको  छ’– सांसद शर्माले  भन्नुभयो – ‘लमहीमा ट्रमा से न्टर बनाउने  कार्यक्रम छ ।’

ल्याव से वा गुणस् तरीय र विश्वसनीय हुनुपनेर्  उहा“ले  बताउनुभयो  । लमही नगरपालिकाका प्रमुख कुलबहादुर के सीले  नगरपालिकाले  आखा स्वास्थ्य कार्यक्रमलाई लक्षित गरे र कार्यक्रम बनाएको  बताउनुभयो  । नगरपालिकाभित्र रहे का मो ती बिन्दुको  समस्याबाट पीडित बने काहरूको  निःशुल्क शल्यक्रिया गरिने  बताउनुभयो  । एकजना ब्यक्तिको  फे को  मे सिनबाट आ“खाको  शल्यक्रिया गर्न आठ हजार पाच सय रुपै या लाग्छ ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख दे वका बे लबासे , नागरिक समाजका जिल्ला उपसंयो जक निमबहादुर थापा, ने पाल ने त्रज्यो ति संघका सल्लाहकार खड्गबहादुर चौ धरीलगायतले  मन्तब्य ब्यक्त गर्नुभएको  थियो  । ने पाल ने त्र ज्यो ति संघका उपाध्यक्ष रे शमबहादुर खड्काको  स् वागत मन्तब्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन प्रवक्ता बालाराम खड्काले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top