Free songs
Home / विचार / अध्ययन अध्यापन अपडेटको  प्रसंग

अध्ययन अध्यापन अपडेटको  प्रसंग

जीतबहादुर शाह

आफूलाई शै क्षिक यात्री भन्न रुचाउने  अर्जुन भट्टले  पै सा नै  नपनेर्  र परे  पनि कम मूल्य पनेर्  सामग्रीको  प्रदर्शन र प्रयो ग गरे र यसलाई कक्षाको ठामा कसरी स् थानान्तरण गर्न सकिन्छ भन्ने बारे मा शिक्षक साथीहरुस“ग छलफल चलाइरहे का थिए । कार्यक्रमको  नाम थियो – एक्सन बे स् ड लर्निङ वर्कसप । वर्कसपमा सहजीकरणको  क्रममा उनले  आफूले  बजार र सडकतिरबाट सङ्कलन गरे र ल्याएका सामग्री आफ्नो  थै लो बाट घो प्ट्याएर सहभागीहरुलाई दे खाए । उक्त सामग्रीहरुअन्तर्गत बिग्रे े को  घडी, मो बाइल र क्यालकुले टर पनि थिए । उनले  बिग्रे को  मो बाइललाई हातमा लिएर सबै लाई दे खाउदै  भने – ‘यो  मो बाइलले  काम गर्दासम्म मान्छे लाई सबै भन्दा प्रिय यही मो बाइल लाग्थ्यो  । घरमा भएका परिवारका सदस् यहरुलाई मान्छे ले  छो ड्न सक्थ्यो  । यो  मो बाइललाई छो ड्न सक्दै नथ्यो  । तर जब यसले  काम गर्न छो ड्यो  अनि मानिसले  यसलाई सडकमा फ्या“के र हि“ड्यो  । त्यसै ले  प्रे म, सद्भाव र सम्मानको  अस् ितत्व कर्ममा रहे को  हुन्छ । हामीलाई कसै ले  गनेर्  प्रे म, सद्भाव र सम्मानमा तलमाथि भयो  भने  हामीले  सो च्नुपर्दछ कि हामीले  गनेर्  कर्ममा पनि के ही तलमाथि भएको  हुनुपर्दछ ।’

अर्जुन भट्टले  गरे को  यो  कुराले  मे रो  मनको  अन्तरकुन्तरसम्म पसे र छो यो  र अहिले सम्म पनि छो इरहे को  छ । लाग्छ मे रो  अस् ितत्व रह“दासम्म पनि मे रो  मनमा अर्जुन भट्टले  भने को  यो  कुराको  पनि अस् ितत्व रहने छ । मै ले  उनले  भने को  यो  कुरालाई जीवनका हर पक्षमा हिसाब मिलान गदैर्  गए“ र सबै तिर यसको  हिसाव पनि मिल्दै  गएको  अनुभूत गरे ं । बो ध र महसुस पनि हुदै  गयो  कि आजको  मानिस अरु समयको  भन्दा पनि बढी उपयो गवादी र उपभो गवादी भएको  छ । ऊ आत्मिक भन्दा बढी नास् ितक भएको  छ । ऊ भविष्यमा भन्दा पनि वर्तमानमा बा“च्न चाहन्छ । भौ तिक सम्पन्नतालाई प्राथमिकतामा राखे को  छ । जो  जतिबे लासम्म उपयो गी र काम लाग्ने  हुन्छ मानिसले  त्यसलाई त्यतिबे लासम्म मात्रै  काखी चे प्दै  माया गरे र राख्छ । अन्यथा फ्याकिदिन्छ बिग्रे को  घडी, मो बाइल र क्यालकुले टर फ्या“के  जस् तै  । मृत पार्वतीको  दे हलाई का“धमा बो के र संसार परिक्रमा गनेर्  शिवको  शक्ति आजका मानिसहरुमा छै न । सुन्न र दे ख्न पनि पाइन्छ, आजका प्रे मी–प्रेमिकाहरुको  बीचमा समे त कसले  कति उपयो ग गर्न सक्ने  त्यसै मा प्रे मको  मात्रा र स्तर निर्भर गर्दछ । शिवको  जस् तो  त्याग र समर्पण खो ज्ने हरु पागल र बहुलठ्ठीमा गनिन्छन् । काम गर्न सके नन् भने  आफ्नो  जीवन दिने  आमाबाबुलाई त बृद्धाश्रममा छो ड्ने  समय आइसक्यो  भने  अरुको  के  हिसाब भयो  र ?

उपयो गवादी यो  दर्शन र प्रबृत्तिले  हाम्रो  दे शको  सन्दर्भमा सार्वजनिक शिक्षालाई पनि नराम्ररी गा“ज्न थाले को  प्रष्टै  दे खिन्छ । दुर्गम र ग्रामीण भे कतिर त अझै  यो  समस् या चकोर् रुपमा दे खापरे को  छै न । शहरतिर भने  अभिभावक, समुदाय र विद्यार्थीहरुले  सार्वजनिक शिक्षा छो डिसके का छन् । त्रिभुवन विश्वविद्यालयका कतिपय विषयगत विभागहरु बिना विद्यार्थीका भइसके का छन् । प्राध्यापकहरुले  हाजिर गरे र तलव खान्छन् अध्यापन गरे र हो इन । कुनै  बे ला विद्यार्थीले  खचाखच भरिएका शहरी क्षे त्रका सामुदायिक कले ज र विद्यालयका कक्षाको ठाहरु समे त आज रित्ता र खण्डहर भइसके को  अवस् था छ । यसको  कारण स् पष्टै  छ कि हाम्रा सार्वजनिक शिक्षाका निकाय र त्यहा“ काम गनेर्  जनशक्तिले  आफूलाई समय अनुसार बदल्न सके नन् । अर्जुन भट्टले  भने  झै  उनीहरु कामयावी हुन सके नन् । उनीहरु आजका विद्यार्थी र अभिभावकका दृष्टिमा उपयो गी हुन सके नन् । सरकारले  उनीहरुको  उचित ब्यवस् थापन गर्न सके न । त्यसै ले  पनि उनीहरुलाई सरो कारवालाले  कुकुरले  हड्डी छो डे  झै  छो डिरहे का छन् र छो ड्ने  क्रम जारी छ ।

के हीलाई अपवाद मान्ने  हो  भने  हिजो आज शहरतिरका विद्यालयहरुको  अध्ययन र अनुगमन गर्दा बो ध हुन्छ कि विद्यार्थीहरुको  संख्या बषेर् नि घट्दो  छ । पहिले –पहिले  धनी–गरिव, सम्पन्न–विपन्न, शिक्षित–अशिक्षित, पढे का–नपढे का सबै ले  सार्वजनिक विद्यालयलाई नै  गन्तब्य बनाएका थिए । मन्त्रीदे खि माग्ने का सन्तानहरुले  समे त त्यहीं अध्ययन गथेर्  । अब भने  त्यस् तो  रहे न । सामुदायिक विद्यालयहरुबाट धनी, सम्पन्न, शिक्षित र पढे ले खे काहरुले  टाटा बाइ गरे र निस् के  । मन्त्रीहरुका सन्तानहरुले  त झन दे शै  छो डिसके को  अवस् था छ । अब हाम्रा सामुदायिक विद्यालयहरु गरिव, विपन्न, अशिक्षित, निरक्षर र मगन्ते हरुका सन्तानहरुका निम्ति मात्र भएका छन् । अरुका त भएनन् नै  । त्यही विद्यालयमा पढाउने  अध्यापकहरुका सन्तानहरुका निम्ति समे त ती विद्यालयहरु भएनन् । उनीहरुका सन्तानहरु पनि निजी विद्यालयतिरै  जान्छन् । सामुदायिक विद्यालयतिर जाने  त उनीहरु मात्रै  हो , त्यो  पनि जागिर खानका लागि । हामी आफू जहा“ काम गछौर् ं त्यो  विद्यालय ठीक छै न भने र आफ्ना सन्तानहरुलाई अन्यत्र पठाउने  दुखद बिडम्बना भएका दे शहरु मलाई लाग्छन् विश्वमा एकाध हो लान जसमा हामी पनि पनेर्  गर्छांैर् ्र ।

आफूले  जागिर खाने  सरकारी विद्यालय अगतिलो  भयो  भने र सन्तानहरु निजीमा पठाउने  तर जागिर भने  सरकारीमा खाने  यो  प्रचलन धे रै  दिन टिक्दै न र टिकाउनु पनि हु“दै न । यसो  हुनु भने को  दे शको  शै क्षिक पद्धति र शिक्षा नीति असफल हुनु हो  । शिक्षा, शै क्षिक पद्धति र शै क्षिक नीति असफल हुनु भने को  समग्रमा दे श असफल हुनु हो  । किनभने  दे श सफल हुने  तर दे शको  शिक्षा क्षे त्र असफल हुने  कहीं पनि ह“ुदै न । दे श गतिलो  बनाउने  भने को  मान्छे  गतिलो  बनाउने  हो  । मान्छे  गतिलो  बनाउने  भने को  शिक्षाले  हो  । त्यसै ले  गतिलो  र गुणस् तरीय शिक्षा भने को  दे शलाई समुन्नत बनाउनका लागि एउटा गतिलो  साधन हो  । अतः शिक्षालाई गतिलो  बनाउने  हो  भने  सबै भन्दा पहिले  त्यहा“ काम गनेर्  शिक्षकहरु गतिलो  हुनुपर्दछ । शिक्षाका अध्ये ताहरु भन्ने  गर्दछन्– ‘कुनै  पनि दे शको  शै क्षिक पद्धति त्यो  दे शका शिक्षकहरु भन्दा राम्रो  हुन सक्दै न ।’ यसबाट प्रष्ट हुन्छ कि शिक्षकहरु राम्रा हुनुको  विकल्प छै न । शिक्षा क्षे त्र र समग्रमा दे शलाई समुन्नत बनाउने  हो  भने  सरकारले  राम्रो  जनशक्तिलाई शिक्षामा आकर्षित गर्नुको  पनि विकल्प दे खिदै न ।

शै क्षिक क्षे त्र राम्रो  र उत्पादनशील बनाउनका लागि सर्वप्रथम त सरकारले  शिक्षा क्षे त्रमा लगानी बढाउनुपर्दछ । विश्वको  अभ्यासलाई नियाल्ने  हो  भने  क्यूवाले  कुल ग्राहस् थ उत्पादनको  १२.९ प्रतिशत बजे ट शिक्षामा लगानी गरे को  दे खिन्छ । स् के न्डे निभियन मुलुकहरुले  कुल ग्राहस् थ उत्पादनको  सात प्रतिशत भन्दा बढी लगानी गरे को  दे खिन्छ । राजतन्त्रात्मक मुलुक भुटानले  समे त कुल ग्राहस् थ उत्पादनको  ७.४ प्रतिशत बजे ट लगानी गरे को  दे खिन्छ जब कि ने पालको  यो  स् िथति ३.७ प्रतिसत रहे को  छ । ने पालको  सन्दर्भमा २०६७÷०६८ मा कुल बजे टको  १७.१ प्रतिशत पुगे को  शिक्षाको  बजे ट २०७५÷७६ मा आएर १०.२ मा सीमित भएको  दे खिन्छ । शिक्षामा धे रै  लगानी गनेर्  दे शहरु धनी भएकाले  मात्र त्यसरी लगानी गर्न सके का हुन् भन्ने  भ्रम हामीस“ग छ । त्यसो  हो इन बरु त्यसको  ठीक उल्टो  हो  । ती दे शहरुले  शिक्षामा मनग्गने  लगानी गरे का कारणले  नै  तिनीहरु धनी हुन सफल भएका हुन् । त्यसै ले  हाम्रो  दे शमा पनि कुल बजे टको  २० प्रतिशतको  हाराहारीमा र कुल ग्राहस् थ उत्पादनको  सात÷आठ प्रतिशतको  हाराहारीमा बजे ट लगानी नगर्दा सम्म शै क्षिक क्षे त्रको  समुन्नति सम्भव दे खिदै न ।

अकोर्  महत्वपूर्ण कुरा भने को  राम्रा र सक्षम मानिसहरु शिक्षकमा प्रवे श गराइनुपर्दछ । यसका लागि अहिले को  जस् तो  सबै भन्दा कम ग्रे ड ल्याएकालाई शिक्षा संकायमा भर्ना गनेर्  पद्धतिलाई अविलम्ब हटाइ राम्रो  ग्रे ड ल्याएकालाई उक्त संकायमा प्रवे श गराइनुपर्दछ । थर्ड डिभिजन हो ल्डर शिक्षक राखे र फष्र्ट डिभिजन हो ल्डर विद्यार्थी उत्पादन गर्न खो ज्नु भने को  हास् यास् पद भन्दा अरु हुन सक्दै न जुन हाम्रो मा भइरहे को  छ । यसका साथै  विभिन्न फ्याकल्टी टप गनेर्  गो ल्डमे डलिष्टहरुलाई फिनल्यान्ड लगायतका दे शहरुले  गरे जस् तो  शिक्षा क्षे त्रमा प्रवे श गर्नका लागि आकर्षित गर्न सक्नुपर्दछ । समाजमा राम्रो  छवि बनाएका नै तिक र चरित्रवान मानिसहरु शिक्षकमा आउनका लागि से वा प्रवे शकै  समयमा त्यसप्रकारका परीक्षा लिनुपर्दछ । त्यसो  भयो  भने  आफूले  अध्यापन गनेर्  विद्यालयमा राम्रो  अध्यापन हु“दै न भने र आफ्ना सन्ततिहरुलाई अकोर्  विद्यालयमा अध्ययन गर्न पठाउने  प्रचलनको  स् वतः अन्त्य हुन्छ ।

धे रै  शिक्षकहरुले  त से वामा प्रवे श भइसके पछि आफूले  ल्याएर आएको  ऊर्जा र उत्साह क्रमशः निराशामा बदले का  भो गाइहरु छन् । यसो  हुन नदिनका लागि शिक्षकहरुलाई आग्रह र पूर्वाग्रहका आधारमा हो इन कि उसले  पे शाप्रति दे खाएको  त्याग र समर्पणका आधारमा मूल्याङ्कन गरी तदनुसारको  जिम्मे वारी र से वासुविधा प्रदान गर्नुपर्दछ । सिकाइमा १०/२०/७० को  सिद्धान्तलाई ब्यवहारमा उतार्न सक्नुपर्दछ । भन्नुको  मतलव एउटा शिक्षकले  विद्यालय र विश्वविद्यालयबाट उसले  सिके को  कुल सिकाइको  १० प्रतिशत सिक्छ, पे शास“ग सम्बन्धित तालिम र गो ष्ठीहरुबाट २० प्रतिशत सिक्छ र बाकी ७० प्रतिशत उसले  काम गर्दागदैर्  सिक्छ भन्ने  मान्यतालाई मूर्तरुप दिनुपर्दछ । यसका लागि अध्ययन, अनुसन्धान र नवप्रर्तनात्मक कार्यहरुमा शिक्षकहरुलाई संलग्न र सहभागी हुने  गरी प्रो त्साहन र प्रमो सनलाई जो डिनुपर्दछ । यसले  शिक्षकलाई बिग्रे को  घडी, मो बाइल र क्याल्कुले टर हुने  खतराबाट जो गाउछ ।

विद्यालय र विद्यार्थीका लागि कस् तो  विधि र विषयवस् तुको  जानकारी भएको  शिक्षकको  खाचो  छ त्यही सक्षमता भएको े  शिक्षक भित्रिने  गरी शिक्षक छनो टको  पाठ्यक्रममा पनि परिमार्जन गर्न आवश्यक छ । पाठ्यक्रममा आइटी एवं कम्प्यूटर शिक्षालाई अनिवार्यरुपमा समावे श गरिनुपर्दछ । मातृभाषा एवं अङ्ग्रे जी भाषामा पनि उत्तिकै  दख्खल भएको  ब्यक्ति शिक्षकमा आउनुपर्दछ । आधारभूत तहमा गीतसङ्गीत र नृत्यको  बारे मा सीप भएको  ब्यक्ति शिक्षक हुनु पनि त्यत्तिकै  आवश्यक छ । यति हुदाहुदै  पनि शै क्षिक क्षे त्रमा सुशासन भएन भने  राम्रो  जनशक्ति पनि ‘सरकारी काम कहिले  जाला घाम’ भन्ने तिर लाग्छन् । त्यसै ले  यसतर्फ पनि गम्भीर हुन जरुरी छ, सबै लाई चे तना भया ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top