Free songs
Home / समाचार / संक्षिप्त समाचार / वडा कार्यालयद्वारा विद्यार्थीलाई निःशुल्क ड्रेस वितरण

वडा कार्यालयद्वारा विद्यार्थीलाई निःशुल्क ड्रेस वितरण

युगबो ध समाचारदाता

घो राही  । घो राही उपमहानगरपालिका वडा नं. २ ले  रात्रि प्रावि पलासे का विद्यार्थीहरुलाई निःशुल्क पो शाक वितरण गरे को  छ । वडाध्यक्ष के शवराज आचार्यले  सो मवार विद्यालयमा आयो जित एक कार्यक्रममा पो शाक वितरण गर्नुभएको  हो  ।

पो शाकमा विद्यालय आउ“दा अनुशासन कायम हुने  र विद्यार्थीहरुलाई नियमित कक्षा आउन प्रो त्साहन गर्नका लागि विद्यालयका एकसय ६० जना विद्यार्थीहरुलाई निःशुल्क पो शाक वितरण गरिएको  विद्यालयका प्रधानाध्यापक चामबहादुर विकले  जानकारी दिनुभयो  । विद्यालय व्यवस् थापन समितिका अध्यक्ष टे कबहादुर चौ धरीको  अध्यक्षता तथा वडाध्यक्ष के शवराज आचार्यको  प्रमुख आतिथ्यतामा भएको  पो शाक वितरण कार्यक्रममा वडासदस् य टार्जन खड्कालगायतले  बो ल्नुभएको  थियो  । पो शाक वितरणले  विद्यार्थीहरुलाई नियमित कक्षामा आउन सहयो ग पुग्ने  र पठनपाठनमा टे वा पुग्ने  वक्ताहरुको  भनाइ थियो  ।

घो राही उपमहानगरपालिका वडा नं. २ लाई बालमै त्री वडा बनाउन कार्यालयले  विद्यार्थीहरुलाई पो शाकको  व्यवस् था गरे को  अध्यक्ष आचार्यले  जानकारी दिनुभयो  । उहा“का अनुसार यसअघि वडाका विभिन्न सातवटा विद्यालयका विद्यार्थीहरुलाई पो शाक वितरण गरिसकिएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top