Free songs
Home / अन्तर्वार्ता / राप्ती गाउँपालिकामा सडक, स्वास्थ्य, कृषि, पर्यटन गौरवका योजना

राप्ती गाउँपालिकामा सडक, स्वास्थ्य, कृषि, पर्यटन गौरवका योजना

 

नुमानन्द सुवेदी
अध्यक्ष– राप्ती गाउँपालिका, दाङ

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको  एक वर्ष पूरा भएको  छ । स्थानीय सरकारले  दुईवटा बजे ट तथा कार्यक्रम ल्याइसके का छन् । एक वर्षको  कार्यकाल अनुभवमा बिते को  बताउनुहुने  राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुवे दीले  पाच वर्षभित्र राप्ती गाउपालिकालाई समृद्ध गाउपालिकाको  रुपमा विकास गर्ने  संकल्प लिनुभएको  छ । राप्ती गाउपालिकाको  गौ रवका यो जनाहरु के  हुन् ? एक वर्षे  अनुभव र भावी यो जनाबारे  युगबो धकर्मी दशरथ घिमिरे ले  राप्ती गाउपालिकाका अध्यक्षसग गरे को  कुराकानीको  सारसंक्षे प यहा प्रस्तुत गरिएको  छ । –सम्पादक

एक वर्षको आफ्नो  कार्यकाललाई कसरी समीक्षा  गर्नुहुन्छ ?

जनतालाई विकास निर्माणदे खि सबै  विषयमा चित्त बुझाउने  भने र निर्वाचित भएका हामीले  जनताको  से वा गर्नै पर्छ । एक वर्षको  पहिलो  परीक्षण भने को  जनतालाई से वा सुविधा दिन, संघीयताको  मर्मअनुसार आ–आफ्नो  वडामा वडा कार्यालय स् थापना गर्नु थियो  । वडा कार्यालय स् थापना गरियो  । त्यहा“बाट से वा दिन थालियो  । भालुबाङ र सिसहनियामा मात्रै  स् वास् थ्य चौ की थिए । त्यतिले  मात्रै  जनताले  पायकमा, आफ्नो  घर–घरमा, विपन्न वस् तीमा उनीहरुले  स् वास् थ्य से वा पाएनन् भन्ने  भएको  कारणले  तीनवटा स् वास् थ्य के न्द्र स् थापना गरिएको  छ । दे वीको ट, पत्थरगढवा र अकोर्  वडा नं. ३ र ४ को  बीचमा पनेर्  मौ रीघाटमा स् वास् थ्य से वा के न्द्र स् थापना गरे र से वा शुरु भएको  छ । जनतालाई स् वास् थ्य से वा सुविधा दिने तर्फ लागियो  । यो  वर्ष भने को  विकास निर्माणको  वर्षको  रुपमा लिएका छौ ं । सबै को  चाहना सबै  भन्दा बढी निर्वाचनको  क्रममा जनतालाई भे ट्ने  बे ला पूर्वाधार विकासकै  कुरा बढी आएको  थियो  । मे रो  घरको  नजिक खाल्डो  छ । हिलो  छ भन्ने  कुराहरु थिए । त्यसकारण सबै  ठाउ“मा वाटो घाटो  बनाउने तर्फ लागियो  । गत वर्ष के ही शिक्षाका कामहरु भए । के ही स् वास् थ्यका काम भए । कृषि, पशुका कामहरु भएका छन् । सामान्य तरीकाले  भए । बढी भएको  भने को  भौ तिक पूर्वाधारको  विकास नै  भएको  हो  ।

दे श संघीयतामा प्रवे श गरे सगै  बने को  स्थानीय सरकारको  ने तृत्व सम्हाले र काम गर्दा कस्तो  अनुभव रह्यो  ?

पहिलो  वर्ष अनुभवकै  वर्ष रह्यो  । विकास निर्माणको  जग बसाल्ने दे खि जनतालाई के न्द्रमा राखे र ऐ न, कानून बनाउने  क्रममा धे रै  अनुभव प्राप्त भएको  छ । अनुभव अनुसार काम गर्न सक्ने हरुलाई राम्रो  पनि छ । नसक्ने हरुलाई अलिकति अफ्ठे रो  पनि छ । त्यसै ले  पहिलो  वर्ष अनुभवकै  वर्ष हो  ।

यो एक वर्षमा के  गर्न सकियो  जस्तो  लाग्छ ?

गर्न बा“की थुप्रै  छ । नागरिकहरुले  के  सो च्नु भएको  थियो  भने , २० वर्षपछि जनप्रतिनिधि आउ“दा हाम्रा सबै  इच्छा आकांक्षाहरु पूरा हुन्छन् भन्ने  । छ पनि । सबै  कुरा एकै चो टि परिपूर्ति हुन सक्दै न । विस् तारै –विस् तारै  जनताका आवश्यकताहरु पूरा गनेर् तर्फ लागे का छौ ं । नीति कार्यक्रम बनाएर अघि सरिरहे का छौ ं । सबै  कुरा एकै चो टि हु“दै नन् । जनतालाई एकै चो टि हुन्छ भन्ने  आश थियो  । त्यो  परिपूर्ति नभएको  हो ला । तर, हामी विस् तारै  विस् तारै  गछौर् ं । एक वर्ष भन्ने  हो  भने  ठ्याक्कै  भौ तिक पूर्वाधारतर्फ बाटो घाटो  धे रै  ठाउ“मा निर्माण गरियो  । सडकमा हुने  हिलो  र धुलो  कम गर्न सफल भएका छौ ं । पहिलो  वर्ष मर्मत गरिएका सडकहरुमा कालो पत्रे  र नाली निर्माणको  काम गरिने छ । शिक्षातर्फ सबै को  ठूलो  आशा थियो  । ने पाल सरकारले  शिक्षालाई निःशुल्क बनाउनुपर्छ भन्ने  थियो  तर बजे ट नदिने  थियो  ।

गाउपालिका भएपछि गाउ“पालिकाको  जिम्मा भने पछि त्यसतर्फ लाग्नुप¥यो  । कृषि क्षे त्रको  पनि ठूलो  आधार छ । यो  दे श कृषिप्रधान दे श हो  । स्थानीय सरकार गाउघरको  सिंहदरवार भन्ने  आशा पनि छ । सा“च्चै  पनि हो  । संघीयताको  मर्म अनुसार त्यो  भएको  पनि छ । कृषकहरुलाई पनि ठूलो  आशा छ ।

कृषिअन्तर्गत पशु पालकहरुलाई पनि छ । विपन्न वस्तीमा बस्ने  सबै  समुदायका मानिसहरुलाई पनि आशा छ । ज्ये ष्ठ नागरिकहरुलाई के  आशा छ भने  हामी आ“खा नदे ख्ने  भएका छौ ं । हात खुट्टा दुख्ने  भएका छौ ं । हामीलाई से वा सुविधा सरकारले  अवश्य दिन्छ । सरकारले  अवश्य हे र्छ भन्ने  छ । यी कुरातर्फ ध्यान दिन लागे का छौ ं । हुदै  जान्छ ।

राप्ती गाउपालिकाको  आफ्नै  गौ रवको  यो जना के  हो  ?

राप्ती गाउ“पालिकाको  गौ रवको  यो जनामा राप्तीको  चक्रपथ भने र छुट्याएका छौ ं । पाचवटा बाटो हरुको  डिपिआर हु“दै छ । चक्रपथलाई राजमार्गसग जो ड्ने  उत्तर दक्षिणका सडकहरु हुन् । त्यो  भयो  भने  विपन्न वस् तीका सम्पूर्ण किसान दाजुभाइले, आ–आफ्ना उत्पादित वस् तुहरुलाई बजारमा ल्याएर बिक्री गर्न सक्ने  ।

त्यहा“बाट स् याना ट्याम्पुहरु भए, माइक्रो वसहरु सञ्चालन भएर आ–आफ्नो  घरमा जान सक्ने  । भने को  समयमा पुग्न सक्ने  । बाटो  नबिग्रने  खालको  पक्की बाटो  बनाई दिन सक्यो  भने  धे रै  राम्रो  हो ला । यहा“ सबै भन्दा पहिलो  कुरा जे  भने  पनि विकासको  पूर्वाधार भने को  बाटो  नै  हो  जस् तो  लाग्छ । गाउ–ठाउमा जुनसुकै  विकास गर्न यो  पूर्वाधार विकास अन्तर्गत बाटो  भएन भने  कुनै  उद्यो ग खो ल्न पनि सकिन्न । भएका चिजहरु बजारीकरण गर्न सकिदै न । त्यो  ठाउमा पुग्न पनि सकिदै न । ल्याउन पनि सकिदै न । त्यो स“ग स् वास् थ्य पनि जो डिएको  छ । विपन्न समुदायका मानिसहरुलाई उपचारका लागि जान सडक चाहिन्छ । अकस्मात अस्पताल लै जानुपरे मा एम्बुले न्स जान आउन सक्ने  बाटो  भएमा सजिलो  हुन्छ । यी कुराहरुलाई अति संवे दनशीलरुपमा लिएका छौ ं । त्यही भएर पूर्वाधार विकासअन्तर्गत सडकलाई पहिलो  प्राथमिकतामा राखे का छौ ं । त्यसपछि स् वास् थ्यलाई प्राथमिकतामा राखे का छौ ं । स् वास् थ्य के न्द्र स् थापना गर्न लागियो  । यो  वर्ष शिक्षालाई प्राथमिकतामा राखे का छौ ं । कृषितर्फ पनि प्राथमिकता दिएका छौ ं । चारवटा पर्यटकीय स्थलको  डिपिआर बनाउन बजे ट विनियो जन भएको  छ । अनि राप्तीको  करिडो र निर्माण गर्ने  कुरा छ । हाम्रो  राप्ती गाउ“पालिकाका यी यो जना गौ रवका हुन् ।

चुनौ ती के  रहे  ?

पहिला–पहिला त चुनौ तीहरु सो झै  हुन्छन् । हामी पनि त्यतिका अनुभवी दिएनौ ं । एउटा अप्ठे रो  कुरा के  भयो  भने  विकास निर्माण गर्दा लागत सहभागिताको  रकम राख्नै पर्छ । कि २० प्रतिशत जनश्रमदान कि २० प्रतिशत रकम लागत सहभागिताको  जम्मा गर्नुपर्छ भन्ने  नियम बनाइयो  । कार्यान्वयन गर्न असाध्यै  अप्ठ्यारो  भयो  । पछि लास् टमा गएर उपभो क्ता समितिको  तर्फबाट लागत रहभागिताको  रकम उठाउन सके नन् । उठाउन नसके पछि उपभो क्ता समितिको  रकम कटौ ती गर्नुपर्ने  नीति नियमले  बाध्यता भयो  । त्यतिबे ला धे रै  जस् तो  असन्तुष्टि अलि चुनौ ती जस् तो  भयो  नबुभ्mदा । तर पछि बुझिसके पछि यो  पै सा कहीं जान्न, को षमा आएर बस् ने  हो  । पुनः विकासमा जान्छ । यो  कसै ले  खाएको  पै सा हो इन । लाएको  पै सा है न । तपाइहरुले  कार्यान्वयन गर्न नसके को  पै सा हो  भने पछि ठीकै  ठीकै  भएको  छ । नया कार्यक्रम लागु गर्न अप्ठ्यारो  हुन्छ नै  । सबै स“ग सहकार्य गरे र, सहमति गरे र अप्ठ्याराहरुको  समाधान गर्ने  हो  । सबै  साथीहरुलाई सो धे र, समे टे र वास् तवमा यस्तो  हो  भने र सबै को  सहमतिबाट भयो  । म भन्ने  भावना नराखे र हामी भन्ने  भावना राख्यो  भने  सबै  कुराहरु हुन्छन् । स् थानीय तहमा कर्मचारी नहुदा समस्या हामीले  पनि भो ग्यौ ं । प्राविधिकबाट वडा सचिव चलाएका छौ ं हामीले  । धे रै  कुराहरु अहिले  पनि अप्ठ्यारा छन् । तीनवटा वडाहरुमा प्राविधिकबाटै  वडा चलाएका छौ ं । इञ्जिनियर, ओ भरसियरहरु ज्यालादारीकै  रुपमा चलाइयो  । माथिबाट फूलफिल दिइएको  छै न् । अब ती कुराहरु परिपूर्ति भए भने  अलि सजिलो  हो ला । अनि सबै  शाखाहरु स् थापना गर्दा भौ तिक निर्माणको  लागि घरहरु थिएन । घर बनाउनुप¥यो  । बनाउदै  छौ ं अझै  । पा“च वर्ष हाम्रो  अनुभवमै  बित्ला जस् तो  लाग्छ मलाई । विस् तार–विस् तार गर्दै  जाने  हो  । सके सम्म सो चे र बुझे र स् थानीय भद्र भलाद्मी बुद्धिजीवीहरु, पुराना जनप्रतिनिधिहरु, बुढापाकाहरु सबै लाई सो धे र अघि बढ्ने  हो  । अब यो  करकै  कुरा छ । कर लगाउने  कुरामा हामी सबै सित परामर्श गरे र लागु गर्ने  हो  । हामीकहा“ अबदेखि एकीकृत सम्पत्ति कर लागु गर्ने  हो  ।

एकीकृत सम्पत्ति कर भने को  ५७६ वर्ग फिटलाई घर भने को  क्षे त्र माने र र घरको  मूल्यांकन सहित त्यसलाई एकीकृत सम्पत्ति करमा जाने  भयो  अब । अन्य जग्गाहरु मालपो त कर नै  हो  । थो रै  हुने ले  थो रै  तिर्ने , धे रै  हुने ले  धे रै  तिर्ने  हो  । स् थानीय स्रो त साधनबाट आउने  करहरु भएन भने  विकास निर्माणमा टे वा पुग्दै न । आफूले  उठाएको  करबाट आफ्नै  गाउ“ बनाउने  हो  । आफ्नै  ठाउ“ बनाउने  हो  । त्यसको  लागि को ही आत्तिनुपर्दै न । धे रै  गराउने , थो रै  गराउने  भने को  हामी स् थानीयको  जिम्मा हो  । कति गराउने  भन्ने  विषयमा स् थानीय सरकार, स् थानीयवासी, राजनीतिक दल, भद्रभलाद्मी, बौ द्धिक विज्ञ सबै को  सल्लाहले  गराउने  हो  । है न ने पाल सरकारले  तो क्यो , तो के अनुसार हामी चाहि‘ यो  गरे का हौ ं भने र भन्न पनि बन्दै न । च्याट्टै  दिन्न पनि भने र बन्दै न । सामान्यतया पहिलो  वर्ष एउटा शुरुवातको  वर्ष हो  । पछि सम्पूर्ण नागरिकहरुले  बुझ्दै  जानुहुन्छ । अलि–अलि कर बृद्धि हुन्छ भन्ने  थाहा हुन्छ । हु“दै  जा“दाखे रि सबै लाई बानी पर्ने  हुन्छ । त्यो  चाहि“ हामीले  दिएको  करले  हाम्रै  गाउ“ ठाउ“को  विकास भएको  छ भन्ने  हुन्छ ।

अबको  पाच वर्षमा कहा पुगिएला ?

पाच वर्षभित्र पूर्वाधार विकासमा धे रै  सडकहरुलाई सवलीकरण गछौर् ं । हामीले  सडकको  गुरुयो जना बनाएका छौ ं । पर्यटनको  गुरुयो जना बनाएका छौ ं । शिक्षाको  यो जना बनाएर प्लानअनुसार जाने  छौ ं । हामी विस् तारै –विस् तारै  सो चे  अनुसार प्रगति गर्ने तिर लागिराखे का छौ ं । गाउ“पालिकालाई राम्रो  बनाउदै  प्रगतिमा लै जाने  सो चमा छौ ं । ने पालको  सबै भन्दा धे रै  जनसंख्या भएको  गाउ“पालिका हो  यो  । राम्रो  गाउपालिका बनाउन सबै को  ध्यान छ । म पनि लागिरहे को  छु । बिहान ६ बजे दे खि कहिले काहीं त बे लुका ७ बजे  ८ बजे सम्म यही गाउ“पालिकाको  काममा खटिएको  छु ।

Loading...