Free songs
Home / समाचार / संक्षिप्त समाचार / बाढीपीडितलाई सहयोग

बाढीपीडितलाई सहयोग

घो राही(युस)– यही भदौ  २१ गते  रातिको  अविरल वर्षाले  घर बगाउदा घरबासविहीन भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ सातकुले  निवासी राजकुमार ने पालीलाई जिल्ला दै वी प्रको प उद्धार समिति दाङ र दाङ जिल्ला उद्यो ग वाणिज्य संघले  राहत रकम तथा आवश्यक खाद्यान्न वितरण गरे को  छ ।

दै वी प्रको प उद्धार समितिले  दश हजार रुपै या“ राहत रकम उपलब्ध गराएको  हो  भने  दाङ जिल्ला उद्यो ग वाणिज्य संघले  खाद्यान्न उपलब्ध गराएको  हो  ।

त्यस्तै  ने पाल उद्यो ग वाणिज्य संघका के न्द्रीय सदस् य धु्रवराज श्रे ष्ठ (भारी) ले  एक हजार, दाङ जिल्ला उद्यो ग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथो कीले  एक हजार, संघका सदस् य छविनारायण गिरीले  एक हजार १० रुपै या“ र संघका संस् थापक अध्यक्ष तो रणध्वज श्रे ष्ठले  पाच सय रुपै या हस्तान्तरण गर्नुभएको  थियो  । त्यस् तै  संघका महासचिव नरे श कार्कीले  व्यक्तिगतरुपमा खाद्यान्न सहयो ग गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top