Free songs
Home / सम्पादकीय / तीजको शुभकामना

तीजको शुभकामना

हिन्दू महिलाहरुले  हर्ष उल्लासपूर्णरुपमा मनाउँदै   आएको  तीज पर्व । अब यो  हिन्दू महिलाहरुमा मात्र सीमित छै  न । प्रायः सबै  लाई छो एको  छ । तीजमा खासगरी श्रीमान्को  दीर्घायु एवं आफ्नो  अटल सौ  भाग्यको  मनो कामनाका साथ ब्रत बस् ने  र अविवाहितयुवतीहरु असल जीवनसाथीको  मनो कामना राखे र ब्रत बस्ने , पूजा आराधना गनेर्  प्रचलन छ । तीजको  अघिल्लो  दिन सम्भव हुने हरु माइतमा जम्मा भएर मिठो  मसिनो  खान,े  संभव नहुने  दिदीबहिनीहरु एक ठाउँमा जम्मा भएर दर खाएर तीजको  स् वागत गनेर्  परम्परा निकै   लो कप्रिय हो  । तीजको  सांस् कृतिक पक्षले  के  महिला के  पुरुष सबै  लाई आकर्षित गनेर्  गर्छ । तीज पर्वमा महिलाहरुले  तीजि गीतका माध्यमबाट आफूले  भो ग्दै   आएका पीडा, वे दना पो ख्ने , अधिकारका आवाज बुलन्द गनेर्  र सबै   तह र तप्काका महिलाहरु एक ठाउँमा भे ला भएर सामाजिक एकता र सद्भावको  सन्दे श प्रवाह गरे का हुन् ।

वास् तवमा तीजको  सत्य के  हो  भन्ने  सम्बन्धमा पनि धे रै   प्रश्नहरु उठ्ने  गरे को  पाइन्छ । हिमालयकी छो री पार्वतीले  आफूले  चाहे को  बर पाउनका लागि गरे को  कठो र तपस् याको  पौ  राणिक कथा हामीले  सुन्दै   आएका छौ  ं । तर समाजको  सृष्टिकालमा हे नेर्  हो  भने  यस् ता परम्पराहरु दे खिँदै  नन् । यस कालमा महिला र पुरुषको  महत्व समान रहे को  पाइन्छ । आदिम काल मातृसत्तात्मक थियो  । शासन तथा सम्पत्ति लगायतमा महिलाको  उच्च स् थान थियो  । जब निजी सम्पत्तिको  शुरुवात भयो  महिला र पुरुषबीच कामको  बाँडफाँडसँगै   उत्पादनका साधन र सम्पत्तिमा पुरुषको  कब्जा हुँदै   गयो  । धर्म, संस् कार र विभिन्न नाममा महिलाहरुलाई सीमान्तकृत बनाउँदै   लगियो  । यो  काममा सबै  भन्दा बलियो  रुपमा ‘धर्म’ को  हतियार प्रयो ग भयो । तीज पर्वमा पनि यी कुराहरु दे ख्न सकिन्छ । तीजमा ब्रत बस् नै   हुन्न, पूजापाठ गनै र्  हुन्न भन्ने  हो इन । तर यसको  अर्थ बुझे र समय अनुसार चल्नुपर्छ भन्ने  हो  । असल मनो कामना राख्नु आफै  मा गलत हो इन, तर मनो कामना पूरा गराउन अन्धविश्वासको  बाटो  हिँड्नु पक्कै   पनि सही हो इन । आपसी विश्वास, सहयो ग, सद्भाव मात्रै  ले  श्रीमान् श्रीमती दुबै  को  सम्बन्ध सुमधुर हुन गई परिवारमा सुख शान्ति समृद्धि आउने  हो  । महिलामाथि एकपक्षीयरुपमा अन्धविश्वास थो पे र हो इन, अन्धविश्वासबाट मुक्त हुन सघाएर मात्रै   यो  उद्दे श्य पूरा हुन्छ ।

विवाहपश्चात जन्मघरबाट टाढिनुपर्दा माइती, साथीसंगीबीच छुटे को  सम्बन्धको  कडी जो ड्ने  महत्वपूर्ण अवसरका रुपमा धे रै   महिलाले  तीज पर्वलाई लिने  गर्छन् । तर तीजको  धार्मिक साँस् कृतिक पक्षभन्दा फरक अहिले  तीज भड्किलो  बन्दै   गरे को , तीजको  नाममा विकृति भित्रिएको  चिन्ता पनि दे खिन थाले को  छ । तीज पर्वसँग जो डिएको  दर खाने  कुरालाई महिनौ  ंअघिदे खि नै   भो ज भते र गनेर् , फजुल खर्च र भड्किलो  व्यवहार प्रदर्शन गनेर्  अवसरको  रुपमा तीज मनाउन थालिएको मा चिन्ता जाहे र हुन थाले को  छ । आधुनिकतासँगै   भित्रिएका उच्छृखंल गीत र बजारीकरण तीजको  मौ  लिकतामाथि हावी भइरहे को मा चिन्तित हुने हरुको  संख्या पनि बढ्दै  छ । यही चिन्ता र चासो ले  तीजको  नाममा भित्रिएका विकृति विसंगति हटाउन सको स् भन्ने  हामी सबै  को  कामना हुनुपर्छ । कामनाले  मात्रै   नपुग्ला चाडपर्वका नाममा भित्रिएका विकृति हटाउँदै   यिनलाई सरल बनाउन पट्टि समाजका अगुवाहरु नै   लाग्नुपर्छ ।

समाज अहिले  संगठित छ । समाजका हर इकाईमा त्यस् ता संगठनहरु छन् । समाजका अगुवाको  रुपमा रहे का व्यक्तिहरु विभिन्न समूह, संस् था, टो ल विकास संस् थासम्म पुगे र संगठित भएका छन् । यिनै   संगठित समूहहरुको  आयो जनामा यस्ता चाडपर्व मनाउने  प्रचलन पनि बढ्दै   छ । चाडपर्वको  नाममा भित्रिएका विकृतिको  विरुद्ध गंभीररुपमा मनन गनेर्  र समाजमा सही दिशा प्रदान गनेर्  सवालमा पर्याप्त बहस भएको  पाइएको  छै  न । चाडपर्वका नाममा भित्रिएका बिकृति रो क्ने  हो  भने  सामाजिकरुपमा संगठित यी समूहहरुको  भूमिका महत्वपूर्ण हुन सक्छ । समाजका अगुवाहरु सरल र सहज रुपमा प्रस् तुत हुने  हो  भने  पै  सा र पै  साबाट आजेर् को  है  सियत उँचो  मान्ने  प्रचलनमा कमी आउँछ । फजुल खर्च र भड्किलो  व्यवहारले  समाजलाई अग्रगति हो इन उँधो गति दिन्छन् भन्ने  कुरा स्थापित गराउन सकिन्छ । चाडपर्वलाई भड्किलो  हुन नदिऔ  ं । रुढीवाद र बजारीकरणलाई प्रतिरो ध गदै र्  सामाजिक सद्भाव र महिला एकताको  प्रतीकको  रुपमा तीजलाई अघि बढाऔ  ं । तीज पर्वको  अवसरमा सम्बद्ध सबै  मा हार्दिक शुभकामना ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top