Free songs
Home / समाचार / संक्षिप्त समाचार / आमा सम्पर्कमा नआउँदा बालक अलपत्र

आमा सम्पर्कमा नआउँदा बालक अलपत्र

दे उखुरी  (युस)– लमही बजारमा आमाले  ३ बर्षीय छो रालाई अलपत्र छाडे र हिडे को  खुले को  छ ।

सो मबार खाजा खान लमहीको  सुशील नास् ता पसलमा करी ब ३ बर्षीय सुशील परियार नाम बताउने  बालकलाई आमाले  छाडे र हिंडे को  खुल्न आएको  छ ।

ती बालकलाई वडा प्रहरी कार्यालयको  महिला तथा बालबालिका से वा के न्द्रमा राखिएको छ ।
अलपत्र बालकले  आफ्नो  घर बा“के  चप्परगौ री रहे को , बुवाको  नाम हुकुम परियार र आमाको  नाम वासमती परियार रहे को  बताएको  प्रहरीले  जनाएको  छ ।

अलपत्र बालकका आफन्तहरुलाई सम्पर्कमा ल्याउन सो धपुछ थालिएको  बताइएको  छ । बालकलाई चिन्ने हरुले  प्रहरीमा सम्पर्क गर्न अनुरो ध गरिएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top