रमेशकुमार अधिकारी
व्यक्ति—व्यक्तिबीच हुने संवादले परस्परमा विश्वास र सहयो गको स् तर निर्धारण गर्दछ । सो ही विश्वास र सहयो गको स् तरले पारस् परिक सम्बन्ध बनाउन मद्दत गर्दछ । विश्वासको अभावमा घृणा पै दा हुने र त्यसले सम्बन्धलाई चिसो बनाउने भएकाले संवादलाई सुझबुझका साथ विश्वास र सहयो ग बढाउने गरी अभ्यास गर्नुपर्दछ । जहा“ विश्वास छ त्यहा सहयो गको जग बस् छ । जहा“ विश्वास र सहयो गको बलियो जग छ त्यहा“ सम्बन्ध र सम्मानको सुन्दर धरो धर तयार हुन्छ ।
त्यसै ले संवादमा प्रकट हुने शब्द, शै ली र शिष्टता छनो ट गर्दा प्रिय, आत्मीय र आदरणीय हुनुपर्दछ । विद्वान ले खक स् टे फनआर को भे को भनाइ छ कि हरे क व्यक्तिको दिमागले ‘युजमि क्रियटिभ्ली’ अर्थात ममा भएको सिर्जनाको प्रयो ग गर र दिलले ‘ट्रिट मिकाइण्डली’ अर्थात हृदय रमाउने गरी व्यवहार गर । यो कुरालाई संवादमा ख्याल गर्नुपर्दछ । सामाजिक सञ्जालले दुनिया“लाई माहुरीको गो लो जस् तै परस् परमा झुम्याएको ले एउटाको अभिव्यक्ति क्षणभरमै संसारभर फै लने र त्यसले तरङ्गित बनाउने अवस् था छ । प्रविधिको यो सुविधाले सार्वजनिक जीवनमा सकारात्मक र सिर्जनशील बन्न पे ्ररित गरिरहे को छ । ज्ञानमा पहु“च गर्न आउट सो र्सिङको सुविधाले विश्व समाज ज्ञानमा आधारित समाजमा रुपान्तर भइरहे को छ । तर ने पाली समाजमा नागरिकस् तरदे खि ओ हो दामा रहे का महानुभावहरुबाट समे त गरिने सम्वादहरुमा वक्ताहरु प्रतिरक्षात्मकरुपमा प्रस् तुत हुने र स्रो ताले आशंका र असहमतिका साथ प्रतिक्रिया जनाउने गरे को पाइन्छ । त्यसै ले सामाजिक वा सार्वजनिक संवादहरु दीर्घकालसम्मका लागि लाभकारी हुन सकिरहे का छै नन् । आशंका र अविश्वासकै भूमरीमा समृद्धिको सपना स् वाहा हुन्छ कि जस् तो लक्षण दे खिदै छ । यही से रो फे रो मा रहे र यो ले ख तयार पारिएको छ ।
ने पाली समाजमा औ पचारिक वा अनौ पचारिक तवरले प्रकट भइरहे का संवादको शै लीलाई सूक्ष्म रुपमा विश्ले षण गर्दा अधिकांश वक्ताले आफूलाई मनपनेर् तरीकाबाटै अभिव्यक्ति दिने गरे को पाइन्छ । ‘गिभ रे स् पे क्ट, गे ट एस् पे क्ट’ को पटक्कै ख्याल गरे को पाइ“दै न । सबै लाई मनपनेर् शै ली अपनाउनमा कम ध्यान दिने गरे को पाइन्छ । अझ संवाद र कुराकानीलाई विश्वास र सहयो गको कसीमा राखे रविश्ले षण गनेर् हो भने सार्वजनिक सम्वादउपर आमरुपमा आशंका र असहमति प्रकट हुने गरे को स् िथति छ । सरकारी ओ हो दामा रहे काको कुरालाई त ह“सीमजाकमा उडाउने गरिन्छ । ने पाली समाजमा फै लिरहे को यो प्रवृत्तिलाई नबदल्ने हो भने समाज संकटासन्नको अवस् थामा पुग्ने छ । राज्य कमजो र हु“दै जाने छ । त्यसै ले यस बारे मा बहस आवश्यक छ । संवादलाई सहृदयी बनाउन व्यक्तिमा समभाव (इम्प्याथी) हुनुपर्दछ । ने पाली समाजमा समभावको स् वभाव प्रदर्शन गर्ने व्यक्ति वा समूहको कमी छ । यो स् िथतिमा स्रो तालाई ख्याल गरे र प्रस् तो ताले अभिव्यक्ति दिन्छन् भन्ने कुरा पत्यारिलो बन्न सकिरहे को छै न । सायद यही कारणले गर्दा सार्वजनिक ओ हो दाका व्यक्तिका अभिव्यक्तिले क्षणिक आकर्षण वा अहंको सन्तुष्टि बाहे क सार्वजनिक जीवनमा आशा जगाउन र प्रभाव जमाउन सकिरहे को दे खिदै न ।
समाजमा दिन हुने संवाद वा संचारलाई विश्वसनीय र भरो शायो ग्य बनाउन प्रख्यात ले खक स् टे फनआर को भे ले ‘से भे न्थ ह्याविटस् फर हाइली इफे क्टिभ पिपुल’ नामक पुस् तकमा संवादका तहको विकल्प प्रस् तुत गदैर् हाम्रा लागि उपयो गी बाटो दे खाएका छन् । उनले मानवीय संवाद वा सञ्चारलाई तीन प्रकारले वर्गीकरण गरे का छन् । ती तीन प्रकारका सञ्चारमा १– प्रतिरक्षात्मक (डिपे mन्सिभ), २– आदरणीय (रे स् पे क्टफूल) र ३– सहक्रियात्मक (सिनर्जिस् िटक)उल्ले ख गरे का छन् । उनको भनाइमा एकथरिको संवाद शै ली सधै प्रतिरक्षात्मक (डिपे mन्सिभ) हुन्छ । त्यस् तो शै लीको संवाद गर्ने को आशय आफूले जित्ने वा आप्mना कुरा स् थापित गराई छाड्ने भन्ने हुन्छ । यस् तो प्रकारको संवादले जीत र हारको स् िथति सिर्जना गर्दछ । अर्थात एउटा पक्षले जिते को र अकोर् पक्षले हारे को स् िथति महसुुस गर्दछ । यस प्रकारको संवाद समाजका लागि महङ्गो सावित हुन्छ । समाजमा विश्वासको वातावरण बन्न सक्दै न र सहयो गको स् िथति पनि बन्दै न । यसरी आप्mनै कुरा मात्र ठीक भन्ने मनो विज्ञानका साथ संवाद गनेर् हो भने सिङ्गो समाज विभाजित हुन्छ र समस् यामा फस् दै जान्छ । जसण्ले गर्दा विश्वासमा संकट र सहयो गमा निस् पृहता प्रकट हुन थाल्छ ।
संवादवाट वा कुराकानीबाट विश्वास र सहयो ग बढाउने उपायको रुपमा स् टे फन आर को भे ले प्रतिरक्षात्मक भन्दा अलि राम्रो अकोर् विकल्प आदरणीय (रे स् पे क्टफूल) को रुपमा परिभाषित गरे का छन् । उनी भन्छन् संवादको क्रममा प्रयो ग हुने शब्दहरु आदरार्थी र प्रशंसात्मक हुने हो भने संवादका पक्षधर वीच कम्तिमा समझदारी (कम्प्रो माइज) हुन सक्छ । यसले जित–हार वा पाउने –गुमाउने को अवस् था आउन दिदै न । दुबै पक्षले बराबरी मात्रामा पाउने वा गुमाउने कुरामा सहमत भएर संवादलाई बिट मार्दछन् । प्रतिरक्षात्मक संवादको तुलानामा आदरपूर्वक गरिने संवादलाई सभ्य भन्न सकिने उनको ठम्याइ छ ।
स् टे फनआर को भे ले सबै भन्दा राम्रो विकल्पको रुपमा सिनर्जिष्टिक कम्युनिके शन अर्थात सहक्रियात्मक सञ्चार शै लीलाई सुझाएका छन् । यस विधिको सम्वादले संवादका पक्षधरहरु अर्थात प्रस् तो ता र स्रो ता दुबै पक्षलाई विजे ताको रुपमा उभ्याउने उनको ठो कुवा छ । संवाद वा सञ्चारबाट जे नतिजा निस् कन्छ सो नतिजाले दुबै पक्षलाई विन–विन (जित्ने ) अवस् थामा पु¥याउ“छ । एउटाको हार र अर्काे पक्षको जीतको स् िथति आउ“दै न । तसर्थ सहक्रियात्मक सञ्चार नै सबै का लागि प्रिय र प्रयो गयो ग्य हुने दे खिन्छ । यसै बाट विश्वास र सहयो ग प्राप्त गनेर् परिवे श पनि तयार हुन्छ ।
ने पालमा सार्वजनिक क्षे त्रमा दे खिने गरे को संवादको चरित्रलाई के लाउ“दा डिफे न्सिभ अर्थात प्रतिरक्षात्मक संवादले नै प्रभुत्व जमाएको पाइन्छ । वक्ताले प्रतिरक्षात्मक संवादमा जो ड दिने र स्रो ताले शंका वा असहमति जनाउने गरी सार्वजनिक संवादका श्रृङ्खला चलिरहे का पाइन्छन् । यो अवस् थाले खासगरी नागरिक र सरकारबीचको विश्वास र सहयो गको स् तरलाई माथि उठ्नै दिएको छै न । फलस् वरुप समाजमा एकले अर्काप्रति शंकालु र असहयो गी व्यवहार प्रकट गर्ने अवस् था झाङ्गिदै गएको छ । यस् तो प्रतिरक्षात्मक अवस् थाको संवाद शै लीलाई आदरपूर्वक संवाद गनेर् आदतमा बदल्दै अन्ततो गत्वा सहक्रियात्मक संवाद गनेर् रुपमा स् थापित गर्न जरुरी छ । यो काम कठिन भए पनि असंभव छै न ।
ने पालले अहिले प्राथमिकताका साथ सम्पादन गर्नुपनेर् कार्यभार भने को सुशासनका माध्यमबाट सामाजिक न्याय कायम गदैर् आर्थिक समृद्धिको यात्रालाई गति प्रदान गर्नु हो । सारमा जनताले राज्यबाट सुरक्षित जीवन, शीघ्र से वा र तीब्र विकासको प्रतिफल आश गरे का छन् । यो अवस् थामा सर्वप्रिय संवादको शै ली र स् वभावबाट मात्र हाम्रा बीचमा विश्वास र सहयो गको वातावरण बन्न सक्छ । तर मे रै कुरा मात्र ठीक भने र संवादमा ‘डिपे mन्सिभ’ शै ली अपनाइरहने हो भने समाज विभाजित भइरहने छ र अविश्वास र असहयो ग बढ्दै जाने छ । फलस् वरुप हाम्रा दीर्घकालीन सो च र लक्ष दिवास् वप्न बन्ने छन् । समय र स्रो तको वर्वाद मात्र हुने छ ।
अतः अब सहक्रियात्मक संवाद वा सञ्चारको विधिबाट समाजमा आशा र उत्साहको सञ्चार गदैर् सबै ले जित्ने (विन–विन) को स् िथतिमा पुग्ने अवस् था सिर्जना गर्न आवश्यक छ । यसको अगुवाइ ने तृत्वपङ्तिले गर्नुपर्दछ । यस निमित्त सो च विचार गरे र आफ्ना संवाद वा सञ्चार प्रकट गर्नुपर्दछ । त्यस् ता सञ्चारले अरुमा ऊर्जा, उत्साह र उत्प्रे रणा पै दा गर्न सक्नुपर्दछ । नबो ले र हुने कुरामा नबो ल्दै मा वे श हुन्छ । जहा“ बो लिन्छ, जे बो लिन्छ र जसरी बो लिन्छ त्यसले विश्वास जुटाउन र सहयो ग बढाउन सक्नुपर्दछ ।
सञ्चार माध्यमको पहुच, सामाजिक सञ्जालको विस् तार र जनताको चे तनाको स् तरको अभिबृद्धिले गर्दा कुनै पनि अभिव्यक्तिको आसयप्रति तुरुन्त एउटा धारणा बन्छ र उक्त धारणा सामाजिक सञ्जालमार्फत परालमा आगो फै ले सरी फै लन्छ । त्यसै ले समाजलाई एकताबद्ध बनाई राख्न, सामाजिक सद्भाव बढाउन एवं ओ हो दाको मर्यादा कायम राख्न सार्वजनिक जिम्मे वारीमा रहे का पदाधिकारी र हरे क नागरिकले गनेर् संवाद वा सार्वजनिक संप्रे षणहरु सहक्रियात्मक (सिनर्जिस् िटक) हुनुपर्दछ । न्यानो हुन नसके पनि कम्तिमा आदरणीय (रे स् पे क्टफूल) हुनुपर्दछ । अहिले संवादमा अवलम्बन भइरहे को उपे क्षात्मक वा प्रतिरक्षात्मक शै ली समाजका लागि हित कर छै न । के वल अहंको सन्तुष्टि मात्र हो । संवाद वा सञ्चारले ‘विन–विन’ अवस् था सिर्जना गर्न सक्दा नै हामीबीचको विश्वासको मात्रा र सहयो गको स् तर बृद्धि हुन्छ । जसले समाज रुपान्तरण र समृद्धिका लागि शक्ति र गति प्रदान गर्दछ । यही चे तना फै लन सको स् र अवलम्बन गर्न सकौ ं भन्ने सविनय आग्रहका साथ ले खको बिट मार्दछु ।