Free songs
Home / सम्पादकीय / खाद्य स्वच्छताको सवाल

खाद्य स्वच्छताको सवाल

 

खाद्य अधिकारका सवालमा विश्वमा थरिथरिका अवधारणा छन् । यहीअनुसार बहस पनि चलिरहे को  छ । ने पालको  संविधान २०७२ ले  खाद्य संप्रभुतालाई मौ लिक हकमै  राखे पछि ने पालमा पनि यो  बहस नयाँढंगबाट अघि बढे को  छ । अब यो  हक कार्यान्वयनका लागि ऐ न बने पछि कसै ले  म भो कै  रहे ं भने र अदालतमा रिट हाले मा राज्यले  उसलाई खानाको  व्यवस् था मिलाउने  हक संविधानले  सुनिश्चित गरे को  छ । तर यो  काम भने  जति सजिलो  अवश्य छै न । विश्वका विभिन्न दे शहरुमा भो कमरी परे का खबर आउँछन् । ने पालमा पनि खाद्य अभाव नहुने  हो इन तर यहाँ खान नपाएरै  नागरिक मर्नुपनेर्  अवस् था कम्तिमा छै न । बे ला–बे ला भन्ने  गरिन्छ, कर्णालीमा खाद्य अभाव भयो  । त्यहाँ अभाव भएको  पक्का हो  । तर खाद्य अभाव नै  हो इन । स्थानीयस्तरमा उत्पादन हुने  वस् तुलाई खाद्यको  रुपमा नहे नेर्  परम्परागत बुझाइका कारण पनि समस् या दे खिएको  हो  । हामीसँग खाद्य वस् तु नहुनु एउटा समस्या हो ला, तर त्यो भन्दा बढी समस् या भएको  स् वच्छ र स् वस् थ खाद्य वस् तु प्रयो ग नगर्नु हो  ।

हामीले  अफ्रिकी दे शमा हे ¥यौ ं भने  खाद्य वस् तुको  अभाव निकै  भयावह छ । कै यौ ं दे शका नागरिक खान नपाएर मरिरहे का छन् । तर ने पालमा खान नपाएर हो इन अस् वस् थ खाएर वा खान नजाने र मनेर्  अवस् था छ । जाजरको टमा खाने पानीमा फो हो र हुँदा एकै  वर्ष झाडापखालाले  तीन सयको  ज्यान गयो  । दाङकै  शान्तिनगरमा पनि फो हो र पानीका कारण के ही महिनाअघि झण्डै  पन्ध्र सय नागरिक बिरामी परे  । बढ्दो  प्रदूषण धुलो , धुँवा आदिका कारणले  विभिन्न प्रकारका रो ग बढ्ने  क्रम जारी छ । यसरी हे र्दा ने पालमा खाद्य संप्रभुता भन्नाले  खाद्य अधिकार मात्र भने र पुग्दै न, खाद्य स् वच्छता पनि उत्तिकै  जरुरी छ । सामान्यतः खाद्य पदार्थ भन्नाले  मानिसले  खाने  पिउने , अप्रशो धित, अर्धप्रशो धित, प्रशो धित वा उत्पादित खाद्य वा पे य पदार्थ सम्झनुपर्छ । यसमा खाने  पिउने  पदार्थमा प्रयो ग गरिने  मरमसला, खाद्य यो गशील रंग वा सुगन्धलाई समे त जनाउँछ ।

खाद्य सुरक्षा र खाद्य स् वच्छता उस् तै –उस् तै  लाग्छ । तर यी एउटै  हो इनन् । खाद्य संप्रभुताभित्र यी दुबै  पर्दछन् । हरे क नागरिकको  खाद्य पदार्थमा पहुँच हुनुपर्छ भन्ने  खाद्य सुरक्षाभित्र पर्छ भने  खाद्य पदार्थले  मात्र पुग्दै न उसले  स् वच्छ र स् वस् थ खाद्य पदार्थ प्रयो ग गर्न पाउनुपर्छ भन्ने  खाद्य स् वच्छताको  सिद्धान्तले  वकालत गर्दछ । खाने  कुरालाई उत्पादनदे खि उपभो क्तासम्म सुरक्षित अवस्थामा पु¥याउने  उपाय नै  खाद्य स् वच्छता हो  । अहिले  हामीले  हे ¥यौ ं भने  खाद्य स् वच्छताको  अवस् था निकै  दयनीय छ । यसको  मुख्य कारण के  हो  भने  उपभो क्ता र उत्पादनकर्ताको  दूरी निकै  टाढा छ । उत्पादकले  कसरी उत्पादन गर्छ, बिक्रे ताले  कसरी बिक्री गर्छ भन्ने  सबै  जानकारी उपभो क्तालाई हुँदै न । बढ्दो  बजारीकरणले  यसमा अझ ठूलो  समस् या निम्त्याइरहे को  छ ।

दाङमा अझ यो  ठूलो  समस्याको  रुपमा दे खिएको  छ । के ही दिनअघि मात्र एउटा समाचार आएको  थियो – दाङका ७५ प्रतिशत उपभो क्ताले  पिउने  पानी शुद्ध छै न । हामीले  बजारबाट खरीद गनेर्  तरकारी पूरै  विषादीले  भरिएको  छ । फलफूलको  अवस् था त्यस्तै  छ । मासुको  अवस् था त्यस्तै  छ । खसीको  टाउको  दे खाएर भे डाको  मासु बिक्री गरिरहे को  समाचार के ही दिनअघि मात्रै  सार्वजनिक भएको  थियो  । मासुमा  अत्यधिक मिसावट छ । हुँदाहुँदा दाङमा खुले का सिमे न्ट उद्यो गको  धुलो  सिधै  किसानले  उत्पादन गनेर्  खाद्य वस्तुमा पुग्ने  खतरा छ । रासायनिक मल प्रयो ग नगरे र कुनै  खेती नै  हुँदै न । यो  हिसाबले  हे नेर्  हो  भने  हाम्रो  खाद्य स्वच्छताको  सवाल निकै  चिन्ताजनक अवस्था छ ।

अब चिन्ता गरे र मात्रै  हुने  हो इन । यसलाई नियमन गनेर्  हामीसँग के ही नियम कानून त छन् तर नयाँ कानूनको  अभाव छ । अहिले  पनि खाद्य ऐ न २०२३, यसको  नियमावली २०२७, दाना ऐ न २०३३ र उपभो क्ता ऐ न २०५४ अनुसार नियमनको  काम भइरहे को  छ । अब नयाँ संविधानले  खाद्य संप्रभुतालाई मौ लिक हकमै  व्यवस्था गरे काले  सो अनुकूल ऐ न बनाएर अघि बढ्न ढिला गर्नुहुँदै न । नयाँ संविधानले  बजार व्यवस्थापनको  सम्पूर्ण जिम्मा स् थानीय तहलाई दिएको  छ । त्यसै ले  आफ्ना नागरिकका लागि खाद्य स् वच्छताको  हक सुनिश्चित गनेर्  पुरै  दायित्व स् थानीय तहको  काँधमा आएको  छ । जै विक खे तीलाई प्रो त्साहन गदैर्  बजार व्यवस्था प्रभावकारी बनाएर अब स्थानीय तहले नागरिकको  खाद्य स् वच्छताको  हक स् थापित गर्नु आवश्यक छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top