Free songs
Home / समाचार / प्रमुख समाचार / दुई छिमेकीबाट फाइदा लिनुपर्छ : प्रचण्ड

दुई छिमेकीबाट फाइदा लिनुपर्छ : प्रचण्ड

युगबो ध समाचारदाता

काठमाडौ  । पूर्वप्रधानमन्त्री एवं ने पाल कम्युनिष्ट पार्टी (ने कपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो  भारत भ्रमणका क्रममा एशियाको  सभ्यतालाई नया उचाइमा उठाउने  विषयमा छलफल भएको  बताउनुभएको  छ ।

चारदिने  भारत भ्रमणपश्चात आइतवार स् वदे श फर्कने  क्रममा उहा“ले  यसबारे  भारतीय प्रधानमन्त्री नरे न्द्र मो दीस“ग गम्भीर कुराकानी भएको  बताउनुभयो  । चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमन्त्री नरे न्द्र मो दीबीच भएको  रणनीतिक वार्ताबारे  प्रधानमन्त्री मो दीले  आफूलाई जानकारी गराएको  पनि उहा“ले  बताउनुभयो  ।

‘चीन र भारतले  चारसय वर्ष अघिसम्म ५१ प्रतिशतभन्दा बढी विश्व अर्थतन्त्रमा बर्चश्व कायम गरे का थिए तर त्यसयता बिग्रिएर अर्थतन्त्र घटे को  छ । फेरि एकपटक यहाको  अर्थतन्त्र र सभ्यतालाई पुनः एशियामा स्थापित गर्नुपर्छ भन्ने  रणनीतिक कुरामा भारत र चीनबीच छलफल चलिरहे को  छ, यसमा हाम्रो  चासो  छ ।’ दुई छिमे कीबीचको  सुमधुर सम्बन्ध र समृद्धिबाट ने पालले  पनि फाइदा लिनसक्ने  उहाले  बताउनुभयो  ।

अकोर्  प्रसंगमा उहाले  भारत र ने पालबीचको  सबै  विवाद प्रबुद्ध व्यक्तिहरुको  समूह (इजिपी) को  प्रतिवे दन आएपछि समाधान हुने  बताउनुभयो  । ‘इजिपीका दुबै  पक्षबाट बसे र सहमतिका साथ प्रतिवदे न तयार भएको  छ, प्रतिवे दन सार्वजनिक भएपछि महत्वपूर्ण धे रै  विषय आउने छन्’– उहाले  भन्नुभयो  । कालापानी, लिम्पियाधुरा, सुस्तालगायत प्रमुख विषयमा कुनै  प्रकारको  छलफल भयो  कि भन्ने  सञ्चारकर्मीको  जिज्ञासामा उहाले  यस विषयलाई यसअघि पनि उठाएको  र सबै  विषय इपिजीको  प्रतिवे दनमा आउने  बताउनुभयो  ।

दुबै  सरकारको  सहमतिमा गठन गरे को  इपिजीले  भारतीय प्रधानमन्त्री नरे न्द्र मो दीलाई प्रतिवे दन बुझाउन खो ज्दा पनि समय पाउन नसकिरहे को  बे ला अध्यक्ष प्रचण्डले  भारतले  चा“डो भन्दा चा“डो  यो  प्रतिवे दन बुझ्नुपनेर्  बताउनुभयो  । इपिजीले  प्रतिवे दन तयार गरे को  एक महिनाभन्दा बढी समय भइसके को  छ । पत्रकार सम्मे लनमा प्रचण्डले  आफ्नो  भारत भ्रमण निकै  उपलब्धिपूर्ण बने को  दाबी गर्नुभयो  ।

उहा“ले  भारत भ्रमणका क्रममा आफूले  ने पाल–भारत सम्बन्धदे खि विकास, व्यापार प्रबद्र्धन, व्यापार घाटा हटाउने , सीमामा दे खिएका समस् या समाधानलगायतका विषयमा विस् तृतरुपमा छलफल गरे को  बताउनुभयो  । प्रचण्डले  भन्नुभयो े – ‘जुन तरीकाले  सम्बो धनमा आफ्ना कुरा मै ले  राखे ं त्यसको  दीर्घकालीन र सामरिक महत्व छ । र, यसले  ने पाललाई समान है सियतमा स् थापित गर्न ठूलो  महत्व राख्ने  छ ।’ अध्यक्ष प्रचण्डले  प्रधानमन्त्री मो दीस“ग भूकम्पको  पुनर्निर्माणमा गरिएका प्रतिबद्धता कार्यान्वयनका कुरादे खि सबै  विषयमा गम्भीररुपमा लामो  छलफल भएको  बताउनुभयो  ।

भ्रमणका क्रममा उहा“ले  भारतीय प्रधानमन्त्री नरे न्द्र मो दीका अतिरिक्त परराष्ट्रमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय कांग्रे सका ने ता तथा पूर्वप्रधानमन्त्री मनमो हन सिंहस“ग भे टवार्ता गर्नुभएको  थियो  । उहा“ले  भ्रमण फलदायी र उपलब्धिमूलक भएको  बताउनुभयो  । उहाले  थप्नुभयो – ‘प्रायः उच्च तहमा लामो  छलफल गर्ने  अवसर कहीं कतै  मिल्दै न तर यसपालि त्यस् तो  अवसर मिल्यो  । प्रधानमन्त्री मो दीजीसग ने पाल–भारत सम्बन्धका विविध आयामका बारे मा
विस् तृतरुपमा असाध्यै  सकारात्मक कुराकानी भयो  । यसले  धे रै  राम्रो  सन्दे श प्रवाह भएको  छ ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top