Free songs
Home / अन्तर्वार्ता / समुदायको सर्वाङ्गीण विकासका लागि पुस्तकालय

समुदायको सर्वाङ्गीण विकासका लागि पुस्तकालय

 

 

गिरिराज भट्ट
अध्यक्ष : दे उखुरी सामुदायिक पुस्तकालय तथा स्रो तके न्द्र गढवा, दाङ

प्रदे श ५ कै  सुविधासम्पन्न पुस्तकालय दाङको  गढवामा छ । समुदायस् तरका नागरिकहरुमा पठन संस्कृतिको  विकास गर्दै  महिला, बालबालिका, युवा तथा विपन्न समुदायका नागरिकहरुको  शिक्षा, स्वास्थ्य, कृषि र अन्य क्षे त्रमा पहुच बढाउन पुस् तकालयले  भूमिका निर्वाह गरे  को  छ । दे उखुरी सामुदायिक पुस् तकालय तथा स्रो तके न्द्र संस्थाको  गत वर्ष पुस १४ गते  सम्पन्न अधिवे शनबाट गिरिराज भट्टट्टअध्यक्षमा निर्वाचित हुनुभएको  हो  । पुस्तकालयको  भावी यो जना, लक्ष, उद्दे श्यका बारे मा युगबो धकर्मी दशरथ घिमिरे ले  पुस्तकालयका अध्यक्षसग गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहा प्रस्तुत गरिएको  छ । – सम्पादक

दे उखुरी सामुदायिक पुस्तकालय तथा स्रो त के न्द्रले  के  गरिरहे को  छ ?

सर्वप्रथम म दे उखुरी सामुदायिक पुस्तकालय तथा स्रो तके न्द्रका बारे मा जानकारी गराउ“दै  हाल यसले  गरिरहे का कार्यहरुका बारे मा भन्न चाहन्छु । दे उखुरी सामुदायिक पुस् तकालय भने को  स्थानीय सामुदायकै  व्यस् थापनमा समुदायका सबै  प्रकारका व्यक्तिहरुको  आवश्यकता ने तृत्व पूर्ति गर्नका लागि निःशुल्करुपमा शिक्षा, सीप, आर्थिक र सामाजिक विकासका कार्यक्रम उपलब्ध गराउन स् थापना गरिएको  पुस् तकालय तथा स्रो तके न्द्र हो  । यसले  समुदायको  चौ तर्फी हितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यो  सामुदायिक विकास गनेर्  मूलद्वार र आमनागरिकका लागि सूचना प्रदान गनेर्  असल घर हो  ।

यसले  समुदायको  सर्वाङगिण विकासको  साथै  समुदायको  आवश्यकतामा आधारित ज्ञान, सूचना र जानकारी गराउने  कार्र्य गर्दछ । सामुदायिक पुस् तकालयले  सामाजिक सांस् कृतिक सम्पत्तिको  संरक्षण र सम्बद्र्धन गनेर्  संग्रहालयको  साथै  शै क्षिक, सांस् कृतिक र ने तृत्व विकास गनेर्  गराउने  लो कतान्त्रिक के न्द्र पनि हो  ।

यस क्षे त्रका आम जनसमुदायलाई शिक्षाको  माध्यमबाट सचे त, स् वस् थ र जागरुक बनाउने  सामूहिक पहलमा विकासको  अभियान चलाउन, जीवनलाई खुशी र समृद्ध बनाउने , आफ्नो  काम आफै  गनेर् , आफ्नो  गाउ आफै  बनाउने लगायतका सकारात्मक अभिप्राय र स् थानीय आवश्यकतालाई आधार माने र कार्यक्रम निर्माण तथा कार्यान्वयन गनेर्  उद्दे श्यका साथ दे उखुरी सामुदायिक तथा स्रो त के न्द्रको  स् थापना भइ आफ्ना क्रियाकलापहरु सञ्चालन गरिरहे को  छ । हाल नियमितरुपमा पुस् तकालय कक्षबाट पाठकहरुको  रुचि अनुसारका पुस् तकहरु उपलब्ध गराइरहे को , सूचना तथा सञ्चार प्रविधि कक्षमार्फत निःशुल्क कम्प्यूटर सिकाई, बालमै त्री बाल कक्षामार्फत बालबालिकाहरुलाई शै क्षिक ज्ञान अभिबृद्धि र युवाहरुका लागि खे लकूद सामग्री उपलब्ध गराई खे ल क्षे त्रको  विकास र महिला कक्षमार्फत महिला शिक्षा, स् वास् थ्य सचे तना प्रदान गर्नुका साथै  यसले  हाल युवा, बालबालिका, महिला लक्षित सशक्तिकरण, ने तृत्व विकास तथा सीप विकासका क्रियाकलापहरु समुदायहरुमा पनि सञ्चालन गरिरहे को  छ ।

उपलब्धिहरु के  दे खिएका छन् ?

पुस् तकालय ज्ञानको  भण्डार हो  । अझ यो  पुस् तकालय त विविध क्षे त्र तथा पुस् ताका लागि उपयो गी शै क्षिक तथा ज्ञानमूलक सामग्रीहरु भएको  भण्डार हो  । यहा दै निकरुपमा पुस् तकहरुको  अध्ययनका साथसाथै  विपन्न वर्गका नागरिकहरुमा सूचना तथा सञ्चार प्रविधिमा पहु“च अभिबृद्धिका लागि निःशुल्क कम्प्युटर सिक्ने , सूचना तथा सञ्चार प्रविधि मार्फत ज्ञानहरु हासिल गनेर् , युवाहरुका लागि खे लकूद, संगीत तथा ने तृत्व विकास गनेर् , महिलाहरुका लागि स् वास् थ्य तथा साक्षरता तथा जीवनो पयो गी सीप लिने  एउटा मञ्च हो  ।  यहा“ दै निकरुपमा यस समुदायका नागरिकहरुले  प्राप्त पनि गरिरहे का छन् । दश वर्षमुनिका बालबालिकाहरु शै क्षिक तथा ज्ञान अभिबृद्धिका साथसाथै  पढ्ने  वातावरण तयार गरिरहे को  एक बालमै त्री कक्ष पनि रहे को  छ ।  उक्त कक्षबाट ती से वाहरु नियमितरुपमा प्रदान भइरहे का छन् । हालसम्म यस समुदायका तीन सय १५ जनाले  निःशुल्क आधारभूत कम्प्युटर सीप लिइसके का छन् । न्यून शुल्कमा के हीले  डिप्लो मा अध्ययन गरिरहे का छन् ।

नियमितरुपमा असीदे खि सयजना बालबालिकाले  बालमै त्री बाल कक्षमार्फत खे ल्दै , मनो रञ्जन गदैर्  शै क्षिक सामग्रीहरुको  प्रयो ग गरी शिक्षा लिइरहे का हुन्छन् । विपन्न समुदायका महिलाहरु संगठित भइ महिला सशक्तिकरण तथा सीप र आयआर्जनका क्रियाकलापहरु सञ्चालन भइरहे का छन् । युवाहरु संगठित भइ युवा ने तृत्व उपसमिति गठन गरी युवाहरुलाई समुदायमा जीवनो पयो गी सीपमूलक तालिम, प्रजनन स् वास् थ्य तथा व्यावसायिक सीप विकासका गतिविधिहरु सञ्चालन गरिरहे का र साथसाथै  युवा कक्षमा भएका खे लकूद तथा संगीत सामग्रीहरु क्लब तथा युवा सञ्जालहरुलाई उपलब्ध गराउने , खे लकूद कार्यक्रम आयो जना गरी यस समुदायको  खे ल क्षे त्रको  विकासका क्रियाकलापहरु नियमितरुपमा सन्चालन भइरहे का छन् ।

पठन संस्कृति हराउदै  जान थाले को मा यहा“को  पुस् तकालयले  कसरी पाठकहरुलाई आकर्षित गरे को  छ ?

हो , अहिले  जुन रुपमा पाठकहरु पुस् तकालय कक्षमा आएर अध्ययन गनेर्  तथा पुस् तकहरु लगे र घरमा अध्ययन गनेर्  संख्यामा हामीले  लक्ष गरे को  भन्दा कम छ । तर त्यो  संख्या बढाउनका लागि हामीहरुले  विद्यालय तथा समुदायमा पठन संस् कृतिको  विकासका लागि अभियानमूलक कार्यक्रमहरु सञ्चालन गरिरहे का छौ ं ।

विविध क्षे त्रका नागरिकहरुलाई पुस् तकालयमा बो लाइ अन्तरक्रिया तथा छलफल पनि गरिरहे का छौ  । साथै  विद्यार्थीहरुलाई के न्द्रित गरी  प्रतियो गितात्मक क्रियाकलापहरु पनि नियमित गरिरहे का छौ ं र विविध क्षे त्रका पुस् तकहरु सवै भन्दा बढी अध्ययन गनेर् हरुका लागि पुरस् कार तथा सम्मान पनि गरिरहे का छौ  । यी सम्पूर्ण क्रियाकलापहरुले  पाठकहरुको  संख्यामा बृद्धि पनि गरिरहे को  छ । यसका साथै  यो  पुस् तकालय विविध क्षे त्रको  सामुदायको  विकासका लागि कार्य गनेर्  स्रो त केन्द्र पनि भएकाले  यसको  प्रयो गको  संख्यामा बृद्धि भै रहे को  छ ।  हामीले  विभिन्न संचार माध्यम मार्फत पुस् तकालयको  प्रयो गलाई बढाउन प्रचारप्रसार पनि गरिरहे का छौ ं ।

कसरी बहुउपयो गी छ पुस्तकालय ?

राप्ती नदीदे खि दक्षिणी क्षे त्रको  विकट क्षे त्रमा स् थापित यस पुस् तकालय तथा स्रो त के न्द्र बहुउद्दे श्यमा से वा प्रवाह गरिरहे को  एक सामाजिक संस् था हो  । यस पुस् तकालयमा छ वटा कक्षा छन् । ती कक्षको  व्यवस् थापन, सम्बद्र्धन र कार्यक्रम सञ्चालनका उपसमितिहरु गठन भएका छन् । यसमा रहे का छ वटा से क्सन मार्फत हामीले  समुदायमा विविध क्रियालापहरु चलाइरहे का छौ ं । जस् तै  पुस् तकालय कक्ष यो  कक्षमा पुस् तकहरु राखिएका छन् जसमा विभिन्न क्षे त्र जस् तै  दर्शन, साहित्य, संस् कृति, सामान्य ज्ञान, मनो विज्ञान र स् वस् थ्यलगायत अन्य विधाका पा“च हजार पा“च सय बढी पुस् तक रहे का छन् । यस पुस् तकालयमा आए पत्रपत्रिका अध्ययन गनेर्  घरमै  लगे र पुस् तक पढ्ने  व्यवस् था छ । हामीसंग बालबालिकाको  बहुप्रतिभालाई ख्याल राख्दै  बालमै त्री बालकक्षमा अत्याधुनिक खे ल सामग्रीका साथै  बाल साहित्य, संगीत चित्रकला लगायतका सामग्रीहरुको  व्यवस् था गरिएको  छ । उनीहरुको  ज्ञान अभिवृद्धिका लागि दै निक तालिकाअनुसार विभिन्न क्रियाकलाप सञ्चालन गरिन्छ ।

त्यसै गरी विपन्न समुदायका महिलाहरुका लागि उपयो गी महिला कक्षा रहे को  छ । यो  कक्ष खासगरे र महिलहरुलाई सशक्त गराउने  उनीहरुको  जीवनयापनमा आइपनेर्  समस् याहरुलाई मध्यनजर गरी निर्माण गरिएको  छ । जहा“ सुरक्षित मातृत्व महिनावारी, महिला हिंसाविरुद्ध लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ र सो  सम्बन्धमा महत्वपुर्ण सामग्रीहरुको  व्यवस् था पनि गरिन्छ । यस कक्षले  प्रौ ढ शिक्षा विस् तार गनेर् , पुस् तक अध्ययन, महिला सशक्तिकरण, महिला सम्बन्धी स् वास् थ्य, सामग्री अध्ययन तालिमको  व्यवस् था छ । यहा“ अकोर्  सूचना तथा संचार प्रबिधि कक्ष पनि छ । यस कक्षमा अत्याधुनिक इन्टरने ट सुविधा सहितका कम्प्यूटरहरुको  व्यवस् था गरिएको  छ । जहा“ कम्प्यूटर तालिम, इमे ल, इन्टरने ट से वाको  निःशुल्क व्यवस् था गरिएको  छ । समुदायका सबै  सदस् यमा पुस् तकालयको  पहु“च पु¥याउने  उद्दे श्यका साथ पुस् तकालयमा श्रव्य–दृश्य कक्षको  व्यवस् था गरिएको  छ । हामी कहॉ“ अकोर्  युवा तथा श्रव्य दृश्य कक्ष रहे को  छ जहा“ समुदायका प्रत्ये क मानिसले  सामूहिकरुपमा भिडियो  तथा प्रो जे क्टरको  माध्यमबाट शै क्षिक, सामाजिक, सांस् कृतिक, वातावरणीय र भौ गो लिकसम्बन्धी सामग्रीहरुको  भिडियो  प्रदर्शन गरिन्छ । स् वस् थ्य मानिसका लागि स् वथ्य शरीर भन्ने  मान्यताका साथ यस कक्षमा बालबालिका र युवा वर्गको  शारीरिक खे लकूद कक्षको  ब्यवस् था गरिएको  छ । जसका लागि सबै  उमे रका समूहलाई मिल्ने  गरी विभिन्न खे ल सामग्रीहरुको  व्यवस् था गरिएको  छ ।

युवा उमे रमै  यति ठूलो  संस्थाको  ने तृत्व तहमा पुग्नुभएको  छ । भविष्यमा कसरी अघि बढाउने  यो जना छ ?

म यस पुस् तकालयको  यस क्षे त्रमा अवधारणा आएदे खि नै  प्रत्यक्षरुपमा संलग्न भई पुस् तकालय स् थापना र यसको  दिगो रुपमा सञ्चालनका लागि हाल यसको  ने तृत्व गरिरहे को  छु । सामुदायिक विकासको  क्षे त्रमा संलग्नता भएको  अनुभव तथा क्षमतालाई यस पुस् तकालयको  दिगो  विकासका लागि लगाएको  छु । स् थानीय स्रो त साधनको  पहिचान गरी त्यसको  परिचालनमार्फत यस पुस् तकालयलाई समयानुकुल प्रबिधिमै त्री बनाई दिगो रुपमा समुदायको  आवश्यकता बमो जिम विकसित गनेर्  यो जना छ ।  त्यसका लागि हामी कार्य पनि गरिरहे का छौ ं । परनिर्भरतालाई न्यून गदैर्  आत्मनिर्भरताका लागि स् थानीय स्रो त साधन तथा दिगो  परियो जनाहरु सञ्चालन गनेर्  यो जना हामीहरुको  रहे को  छ ।

चुनौ तीहरु के –के  छन् ?

यो  पुस् तकालय त विविध क्षे त्र तथा पुस् ताका लागि उपयो गी शै क्षिक तथा ज्ञानमूलक सामग्रीहरु भएको  भण्डार हो  यो यस क्षे त्रको  गहना पनि हो  । विपन्न समुदायको  बहुआयामिक विकासका लागि स् थापित यस संस् थाको  महत्व तथा आवश्यकताका बारे मा सम्बन्धित सरो कारवाला निकायहरुलाई ज्ञानको  विकास नभइरहे को  सन्दर्भमा यसको  दिगो  विकासका लागि के ही समस्याहरु आएका छन् । प्रदे श पा“चकै  ठूलो  र कार्यक्षे त्र धे रै  भएको  पुस् तकालय यस क्षे त्रमा दिगो रुपमा सञ्चालन गर्नुपर्दछ भन्ने  अपनत्व विकासमा कमी छ । तर यसको  दिगो  विकासका लागि विभिन्न स् थानीय तथा राष्ट्रियस् तरमा सहकार्य तथा समन्वयहरु भइरहे का छन् ।

अवसरहरु नि ?

सबै  क्षे त्र र वर्गका समुदायका लागि ज्ञानको  भण्डार भएकाले  सबै का लागि ज्ञान तथा क्षमता विकास गनेर्  अवसर प्रदान गरिरहे को  स्रो त के न्द्र हो  । यहा सबै  किसिमका नागरिकहरुले  आफ्नो  ज्ञान, प्रतिभा, क्षमता विकास गर्नका लागि यसको  अधिकतम प्रयो ग गर्न जरुरी छ ।

स् थानीय तहले  कसरी सहयो ग पु¥याउन सक्छन् ?

हामीले  स् थानीय तहस“ग सहकार्य तथा समन्वय गरी यस पुस् तकालयको  संरक्षण तथा सम्बद्र्धनका कार्यहरु गर्नुका साथसाथै  समुदायमा गएर ज्ञान तथा सामुदायिक विकासका क्रियाकलापहरु सञ्चालन गरिरहे का छौ ं । पुस् तकालय तथा स्रो त के न्द्रको  महत्वका बारे मा चासो को  कमीका कारण के ही लक्ष गरिएका क्रियाकलापहरु सञ्चालन गर्न कठिनाइ आएका छन् । तर यस क्षे त्रको  समुदायको  आवश्यकता तथा क्रियाशीलताले  यसको  दिगो  विकासमा स् थानीय तहले  पनि चासो  दे खाइ सहकार्य तथा समन्वय निरन्तररुपमा हुने  कुरामा हामी विश्वास छौ ं । ‘एक स् थानीय तह एक पुस् तकालय’ सरकारको  अवधारणा अनुसार स् थानीय तहस“गको  सहकार्यलाई थप अभिबृद्धि गनेर् मा हामी विश्वस् त छौ ं ।

अन्तमा, के ही छुटे का कुराहरु छन् कि ?

कुनै  पनि सामुदायिक संस् थाको  दिगो पना त्यस क्षे त्रको  समुदायको  आवश्यकता र महत्वमा निर्भर रहन्छ यो पुस् तकालय पनि यस क्षे त्रको  विकासका लागि समुदायको  आवश्यकता र ने तृत्वमा स् थापित भइ सञ्चालन भइरहे काले  यसको  दिगो  विकास हुने  कुरामा हामी विश्वस् त छौ  । समुदायका सबै  क्षे त्रका नागरिकहरुको  संलग्नता यस पुस्तकालयमा रहे काले  यसको  दिगो  विकासमा स् थानीय तहको  संलग्नता पनि बढ्न जरुरी छ । आशा गरौं । समयानुकूल प्रबिधिमै त्री पुस् तकालय बन्ने छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top