Free songs
Home / समाचार / संक्षिप्त समाचार / सिमेन्टको  गुणस्तर जाँच्न नमूना पठाइयो 

सिमेन्टको  गुणस्तर जाँच्न नमूना पठाइयो 

 

युगबो ध समाचारदाता

घो राही  । घो राही सिमे न्टबाट उत्पादित सगरमाथा सिमे न्ट गुणस् तरहीन भएको  घटना सार्वजनिक भएपछि परीक्षण गरिने  भएको  छ । सगरमाथा सिमे न्ट बर्दियामा गुणस् तरहीन भएको  पाइएपछि गुणस् तर तथा नाप तौ ल विभागको  टो ली दाङमा आएर परीक्षणका लागि नमूना लगे को  छ ।

विभागका निदेर् शक मनो जकुमार उपाध्याय र मे कानिकल इञ्जिनियर उमे शकुमार यादव दाङमा आई उक्त सिमे न्टको  नमूना लग्नुभएको  हो  । टो लीले  साउन १७ गते  उत्पादन भएको  र १६ गते  उत्पादन भएर १८ गते  तुलसीपुरमा बिक्री भएको  दुई प्रकारका सिमे न्टको  गुणस् तर परीक्षणका लागि काठमाडौ  लगे को  हो  ।

ओ पिसी र पिपिस सिमे न्टको  गुणस् तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको  समन्वयमा विभागको  टो ली दाङ आएको  हो  । बर्दियामा सगरमाथा सिमे न्ट प्रयो गका क्रममा कमसल भएको  उजुरी र त्यसपछिको  परीक्षणबाट ओ पिसीमा म्याग्ने सिया तत्व बढी दे खिएपछि त्यहा“को  प्रशासनले  दाङ प्रशासनलाई पत्र काटे को  थियो  ।

यसै क्रममा बिहीवार जिल्ला प्रशासनका प्रशासकीय अधिकृत अमरराज आचार्यको  ने तृत्वमा विभागको  टो ली, घो राही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौ पाने , दाङ जिल्ला उद्यो ग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौ तम, घरे लु कार्यालयका उद्यो ग अधिकृत उमबहादुर ओ लीसहित पत्रकारहरुको  टो ली उद्यो गमा पुगे र नमूना संकलन गरी विभागमा मापनका लागि पठाएको  हो  ।

अबको  डे ढ महिनाभित्र गुणस् तर भए नभएको  बारे मा रिपो र्ट आउने  विभागका निदेर्शक मनो ज उपाध्यायले  बताउनुभयो  । घो राही सिमे न्ट उद्यो गले  दै निक दुई हजार टन सिमे न्ट उत्पादन गदैर्  आएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top