Free songs
Home / फिचर समाचार / सातवटा नयाँ झो लुंगे  पुल निर्माण

सातवटा नयाँ झो लुंगे  पुल निर्माण

सागर रिजाल

प्युठान  । जिल्लामा सातवटा नया झो लुंगे  पुल निर्माण भएका छन् । आर्थिक वर्ष ०७४/७५ मा सातवटा नया“ झो लुंगे  पुल निर्माण भएका हुन् । नौ बहिनी, गौ मुखी र ऐ रावती गाउ“पालिकामा सातवटा पुल निर्माण भएका हुन् । झो लुंगे  पुल क्षे त्रगत कार्यक्रमअन्तर्गत नौ बहिनीको  पुत्लिवाङ, माक्रे मसरा, हर्षावाङ, गौ मुखीको  को चेर् घाट, ग्याङछ्याङ र ऐ रावतीको  हर्नाघाट र बांगे रह झो लुंगे  पुल निर्माण भएको  हो  ।

पुल निर्माणमा टिवीस् वाप र जिल्ला प्राविधिक कार्यालय प्युठानको  आर्थिक सहयो ग र मल्लरानी ग्रामीण विकास सरो कार के न्द्रको  सामाजिक तथा प्राविधिक सहजीकरण रहे को  प्राविधिक पुरुषो त्तम भट्टराईले  बताउनुभयो  । आठवटा पुल निर्माणाधीन रहे को  उहा“ले  जानकारी दिनुभयो  ।

पुल निर्माण गर्दा दुई करो ड २९ लाख ८१ हजार एक सय ६९ रुपै या“ लागत लागे को  प्राविधिक भट्टराईले  बताउनुभयो  । ‘एक सय २० मिटर भन्दा छो टो  दुरीको  पुल यो  कार्यक्रमअन्तर्गत निर्माण हुन्छन्’– उहाले  भन्नुभयो – ‘अहिले सम्म जिल्लामा एक सय ३७ यस् ता पुल निर्माण भएका छन् ।

मागको  आधारमा निर्माण गरिने  यस् ता पुलको  लागि यो जना छनो ट चरणबाटै  यो जना आउने  गर्दछन् । आएका यो जनाहरुलाई गाउ तथा नगरपालिकाले  सिफारिस गरे र जिल्ला प्राविधिक कार्यालयमा पठाउने  र कार्यालयले  छनो ट गनेर्  प्रक्रिया रहे को  छ । पुल निर्माणका लागि श्रमदानसगै  स्थानीय तहले  समे त समपूरक को षअन्तर्गत बजे ट विनियो जन गनेर्  गरे को  प्राविधिक भट्टराईले  बताउनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top