Free songs
Home / फिचर समाचार / सल्यान मानव बेचबिखनको  चपेटामा

सल्यान मानव बेचबिखनको  चपेटामा

हिमाल शर्मा

सल्यान  । सल्यान जिल्ला पछिल्लो  चरणमा मानव बे चबिखनको  चपे टामा परेको  सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे ले  बताउनुभएको  छ ।

११ महिनाको  अवधिमा सल्यान बसाइको  क्रममा बिदाइ भएर जा“दै  गर्दा पत्रकारहरुस“गको  भे टमा आफूले  गरे का कामको  विवरण सार्वजनिक गदैर्  प्रजिअले यस्तो  बताउनुभएको  हो  । उहा“ले  दलाल भने र प्रशासनमा राहदानी बनाउ आउने  गरे को  पाइएको  बताउनुभयो  । आर्थिक अवस् था कमजो र भएका, श्रीमान्ले  दो स्रो  बिवाह गरे का, एकल महिलाहरुलाई ड्रे स फरक गरे र दिदीबहिनीको  नाता पारी दलालमार्फत वै दे शिक रो जगारमा बे चिने  गरे को  उहा“ले  बताउनुभयो  । प्रशासनले  त्यस् ता कतिपय दलालहरुलाई शंकाको  भरमा सो धपुछ गरे को  उहा“ले  बताउनुभयो  ।

प्रशासनमा राहदानी बनाउन आउने  महिलाहरुमा उल्ले ख्य बृद्धि भएको  उहा“ले  जानकारी दिनुभयो  । एक वर्षको  अवधिमा जिल्ला र के न्द्रबाट चार सय नौ जना महिलाले  राहदानी लिएका छन् । २०७४ भदौ  २८ गते  सल्यानमा आउनुभएका प्रमुख जिल्ला अधिकारी ११ महिनाको  अवधिमा मिडिया र पत्रकारहरुबाट ठूलो  सहयो ग भएको  बताउनुभयो  । अहिले सम्म गरे का काममा सफल हुनुमा मिडियाको  ठूलो  भूमिका रहे को  उहा“ले  बताउनुभयो  ।

आफू रह“दासम्म जिल्ला प्रशासन कार्यालयबाट अहिले सम्म नागरिकता परिचयपत्र, पासपो र्ट, संस्था दर्ता, हातहतियार, मुद्दा मामिला, बजार अनुगमन लगायतका काम सहजै  भएको  बताउनुभयो  । अहिले सम्म जिल्ला प्रशासन कार्यालयमा १८ वटा संस् था दर्ता, संस् था नवीकरण ५६ वटा, एक सय ६९ वटा नाबालक परिचयपत्रलगायतका काम भएको  बताउनुभयो  ।

सल्यानमा गत आर्थिक वर्ष २०७४/७५ मा आठ हजार आठ सय ५६ नागरिकता वितरण गरिएको  छ । जसमध्ये  सात हजार चार सय ६१ बंशजको  आधारमा, एक हजार तीन सय ९४ प्रतिलिपी र एउटा वै वाहिक अंगीकृत नागरिकता वितरण गरिएको  प्रमुख जिल्ला अधिकारी घिमिरे ले  जानकारी दिनुभयो  ।

त्यस् तै  साधारण सिफारिस दुई हजार नौ  सय ४४, दू्रत सिफारिस २७, राहदानी वितरण सात सय ५०, वितरण हुन बा“की रहे को  राहदानी एक सय ८४ रहे को  उहाले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top