Free songs
Home / फिचर समाचार / सल्यानमा आत्महत्या गर्नेहरु बढे 

सल्यानमा आत्महत्या गर्नेहरु बढे 

हिमाल शर्मा

सल्यान  । सल्यानमा आत्महत्या गनेर् को  संख्यामा बृद्धि भएको  पाइएको  छ । पहिले का तुलनामा अहिले  आत्महत्या गनेर् को  संख्या बढे को  जिल्ला प्रहरी कार्यालय सल्यानले  जनाएको  छ । आत्महत्या गनेर् मा पुरुषको  तुलनामा महिलाहरुको  संख्या बढी रहे को  उहाले  बताउनुभयो  । परिवारमा कलह, श्रीमान श्रीमतीबीचको  सम्बन्ध बिग्रनु र विभिन्न मानसिक तनावले  गर्दा यसरी आत्महत्याका घटना बढे को  उहाले  बताउनुभयो  । यसलाई न्यूनीकरण गर्न मानसिक चे तनाको  विस्तार गर्न जरुरी रहे को  उहा“को  भनाइ छ ।

चालु आर्थिक वर्ष २०७४÷७५ मा विभिन्न शीर्षकअन्तर्गत एक सय ९५ घटनाका मुद्दा दर्ता भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले  जनाएको  छ । त्रिवर्षीय मुद्दाको  तालिकाअनुसार बिते को  ३ वर्षको  तुलनामा हे र्दा चालु आर्थिक वर्षमा विभिन्न अपराधका गरी एक सय ९५ घटना दर्ता भएको  कार्यालयले  जनाएको  छ । जिल्लामा पछिल्लो  चरणमा सबै भन्दा बढी झुण्डिएर आत्महत्या गनेर् को  संख्यामा बृद्धि हु“दै  गएको  पाइएको  छ । चालु आर्थिक वर्षमा झुण्डिएर आत्महत्या गरे का ३९ मुद्दा दर्ता भएका छन् भने  के ही सार्वजनिक अपराधका मुद्दा २५, भवितब्य मुद्दा ३३ वटा र विभिन्न
अपराधका गरी जम्मा एक सय ९५ वटा मुद्दा दर्ता भएको  कार्यालयको  तथ्यांकमा उल्ले ख छ ।

पहिले को  तथ्यांक र अहिले को  तथ्यांकको  तुलनामा २०७२/७३ मा एक सय ३४, २०७३÷७४ मा एक सय ५७ र २०७४/७५ मा बढे र एक सय ९५ मुद्दा दर्ता भएको  प्रहरी नायव उपरीक्षक भरत बिकले  बताउनुभयो  । मिलापत्र हुन नसके र पनि अपराधका घटनामा यसरी बृद्धि भएको  प्रमुख विकले  बताउनु भयो  । प्रहरी प्रमुख बिकले  भन्नुभयो – ‘सल्यानमा ९० प्रतिशत घटना मादकपदार्थस“ग जो डिएका छन्, अहिले सम्म जति पनि घटना भएका छन् मादकपदार्थको  से वनले  नै  भएको  दे खे को  छु ।’ पछिल्लो  चरणमा जिल्लामा नागरिकता कितेर्  गरी ठगी गनेर्  गिरो ह पनि क्रमशः बढे को  पाइएको  उहा“ले  बताउनु भयो  । सल्यानबाट सरुवा भई चितवनको  भरतपुर जान लाग्नुभएका डिएसपी विकले  जिल्लामा क्रियाशील पत्रकारहरुस“गको  विदाइ भे टघाटका अवसरमा यस् तो  जानकारी गराउनुभएको  हो  ।

यस जिल्लामा रही अपराध न्यूनीकरण तथा शान्ति सुरक्षाको  क्षे त्रमा काम गदैर्  जा“दा यहा“का पत्रकारहरुले  पनि महत्वपूर्ण भूमिका निर्वाह गरे को  उहाले  बताउनुभयो  । सल्यान बसाइको  क्रममा डिएसपी विकले  आपूmले  सामाजिक मात्रै  नभई प्रहरी कार्यालयभित्र पनि विभिन्नखाले  उदाहरणीय काम गर्नुभएको  छ । करीब एक वर्षको  अवधिमा जिल्ला प्रहरी कार्यालयको  हिरासत कक्ष सुधारस“गै  प्रहरीहरुका लागि व्यवहार सुधार तालिम, इलाका तथा अस् थायी प्रहरी चौ की, प्रहरी बीट स् थापनालगायतका कामहरु गर्न सफल भएको  उहा“ले  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top