Free songs
Home / फिचर समाचार / श्रीमतीको  हत्या गरी प्रहरीमा आत्मसमर्पण

श्रीमतीको  हत्या गरी प्रहरीमा आत्मसमर्पण

बाके (युस)– ने पालगञ्जका शे र मो हम्मद शे षले  श्रीमतीको  हत्या गरे र प्रहरी कार्यालयमा आत्मसमर्पण गरे का छन् ।

ने पालगञ्ज–२३ जंगलीसिंहपुरुवाका २५ वषेर्  शे षले  ने पाल–भारतको  सीमावर्ती जंगलमा श्रीमतीलाई मारे र फाले का हुन् । बन्धकी राखे को  सुन निकाल्न श्रीमतीस“गै  गएका शे षले  बाटो मा झगडा भएपछि एक थप्पड हाने का थिए । एक थप्पड घाटीमा हान्दा श्रीमती बे हो श भएपछि उनले  घाटी थिचे र मारे को  प्रहरीलाई बयान दिएका छन् ।

अब्दुल्लागञ्जको  जंगलमा श्रीमतीलाई मारे र फाली शे ष जिल्ला प्रहरी कार्यालय ने पालगञ्जमा आत्मसमर्पण गरे का थिए । ‘मै ले  श्रीमतीलाई मारे र फाले को  छु’ भन्दै  शे ष जिप्रका ने पालगञ्जमा बुधवार अपरान्ह आइपुगे का थिए’– प्रहरी निरीक्षक भरत राठौ रले  भन्नुभयो – ‘आफै ले  श्रीमतीलाई मारे र आएको  भनेपछि उसलाई हामीले  राख्यौ ं ।’

शे षले  भने को  स् थानमा बिहीवार बिहान आठ बजे  नै  बाके को  एक टो ली गएको  थियो  । असईको  ने तृत्वमा गएको  टो लीले  शव भे टाउन सके न । त्यसपछि फे रि शे षलाई नै  लिएर प्रहरी घटनास्थलमा पुगे को  थियो  । यसपटक भने  शव भे टिएको  प्रहरीले  बताएको  छ ।

शवको  मुचुल्का गरी ट्याक्टर खो जे र ल्याउन ढिलाई भएको  प्रहरी निरीक्षक राठौ रले  बताउनुभयो  ।

शे ष विदे शमा थिए । हालसालै  उनी घरमा आएका थिए । घरमा आएपछि श्रीमतीको  चरित्रमाथि आशंका गरिरहे का थिए । ‘विदे शमा हुदा फो नमा कुरा गर्दा पनि मै ले  चालढाल राम्रो  पाएको  थिएन’– शे षले  प्रहरीलाई भने का छन् । के ही स्थानीयले  पनि ‘ते रो  श्रीमतीको  चालचलन राम्रो  नरहे को ’ भन्दै  शे षलाई कुरा लगाएको  स्रो तले  बतायो  ।

शे षले  भारतबाट बिहे  गरे का थिए । उनका चार बच्चा छन् । एक वर्षअघि को हलपुर–४ बे लनपुरका २९ वर्षीय मो . अस्ताव बे डुवाले  श्रीमतीको  हत्या गरे र इलाका प्रहरी कार्यालय को हलपुरमा आत्मसमर्पण गरे का थिए । श्रीमती फलसुनदे वी बे डुवाको  हत्या र अस्ताव जे ल परे पछि उनका ६ बच्चा अहिले  बिचल्लीमा परे का छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top