Free songs
Home / फिचर समाचार / लोककुमारी स्मृति पुरस्कार पौडेल र बोहरालाई

लोककुमारी स्मृति पुरस्कार पौडेल र बोहरालाई

घो राही  (युस)– लो ककुमारी रिजालको  स् मृतिमा परिवारजनले  स्थापना गरे को  लो ककुमारी स्मृति पत्रकारिता पुरस् कार पत्रकार गो कर्ण पौ डे ल र दीपक बो हरालाई प्रदान गरिएको  छ । ने पाल पत्रकार महासंघमा स् थापना गरिएको  पुरस्कारबाट पत्रकार बो हरा र प्रे स से न्टरमा स्थापना गरिएको  पुरस्कारबाट पत्रकार पौ डे ललाई पुरस्कृत गरिएको  हो  । पुरस् कृत पत्रकारहरुलाई नगद तथा प्रमाणपत्र र खादाले  सम्मान गरिएको  थियो  ।

ने पाल पत्रकार महासंघ, प्रे स चौ तारी ने पाल, प्रे स से न्टरले  संयुक्तरुपमा बिहीवार लो ककुमारी स् मृति दिवस तथा पुरस् कार वितरण कार्यक्रम आयो जना गरी प्रतिभाहरुलाई सम्मान एवं पुरस् कृत गरिएको  हो  ।

पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लीला शाहको  अध्यक्षता तथा पूर्वअध्यक्ष एवं प्रे स स् वतन्त्रता से नानी सुशील गौ तमको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा लो ककुमारीलाई परिवर्तनको  पक्षधरका रुपमा चित्रित गदैर्  वक्ताहरुले  शो षण र उत्पीडनबिरुद्ध लाग्ने  उत्प्रे रणा उहा“बाट सिक्नुपनेर् मा जो ड दिएका थिए । साथै  वक्ताहरुले  सन्तानहरुलाई सधै  न्याय, सम ानताका पक्षमा प्रे रित गर्ने  लो ककुमारी जस् ता आमाहरुको  यो गदानको  चर्चा गरे का थिए । सो  अवसरमा प्रमुख अतिथि एवं प्रे स स् वतन्त्रता से नानी सुशील गौ तमले  लो ककुमारी रिजालले  न्यायको  पक्षमा लड्न सबै लाई प्रे रित गरे को  बताउनुभयो  । उहा“ले  समाज भ्रष्टीकरणतर्फ उन्मुख भएको  उल्ले ख गदैर्  कलमका माध्यमबाट त्यस् तो  प्रवृत्तिको  भण्डाफो र गर्नुपर्ने  बताउनुभयो  ।

पत्रकार महासंघका निवर्तमान के न्द्रीय सदस् य एवं लो ककुमारी रिजालका कान्छा छो रा अजयदीप शर्माले  आमाले  समाज परिवर्तनको  बाटो मा लाग्न सधै  प्रे रित गर्दै  आएको  बताउनुभयो  । प्रेस चौ तारी दाङका अध्यक्ष जे .एन.सागरको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा पुरस् कार संस् थापक सदस् य अर्जुन रिजाल, पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौ तम, दुर्गालाल के सी, प्रे स सेन्टरका के न्द्रीय सदस् य पुरन शर्मा, चौ तारीका सल्लाहकार संगीत बस् याललगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सञ्चालन प्रे स से न्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौ धरीले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top