Free songs
Home / विचार / खै  त सामुदायिक विद्यालयको  गोठालो  ?

खै  त सामुदायिक विद्यालयको  गोठालो  ?

जीतबहादुर शाह

अब त के न्द्रीय राजधानीतिर मात्र नभई प्रदे श राजधानीतिर पनि उपलब्धि सो चे  जस् तो  नभए पनि उपस् िथतिका हिसाबले  उल्ले ख्य कार्यक्रमहरु हुन थाले को  अवस् था छ । त्यस् तै  भयो  सुखेर् तको  वीरे न्द्रनगरमा पनि । कर्णाली प्रदे शको  सामाजिक विकास मन्त्रालयले  प्रदे शस् तरीय शै क्षिक नीति र शिक्षा ऐ न निर्माण गनेर्  सिलसिलामा प्रस् तावित मस् यौ दामा छलफलका साथै  सल्लाह सुझाव सङ्कलनका निम्ति आयो जित कार्यक्रममा सहजकर्ताको  रुपमा ने पालका स् थापित शिक्षाविदहरु प्रा.डा. मनप्रसाद वाग्ले  र प्रा.डा. विद्यानाथ को इराला एवं संघीयताका विज्ञ तथा पूर्वशिक्षा सचिव डा.बालानन्द पौ डे ल हुनुहुन्थ्यो  । सहजकर्ताहरुतिर फकेर् र हे र्दा म लगायतका सहभागीहरुलाई यस् तो  लाग्दै थियो  कि अब जे  हुन्छ आजै  हुन्छ । किनभने  यी भन्दा ठूला र महत्वपूर्ण मान्छे हरु ने पालको  शिक्षा क्षे त्रमा अब अरु छै नन् । अब ने पालको  शै क्षिक क्षे त्रमा के ही समस् याहरु छन् भने  तिनको  निराकरणका लागि उपायको  खो जी गनेर्  काम पनि आजै  हुने छ । तथापि सो चे को  सबै  कहा“ पुग्छ र ? अलि अलि त भयो  । सो चे  जस् तो  भने  हुन सके न ।

सहजीकरणको  क्रममा प्राध्यापक डा. मनप्रसाद वाग्ले को  भनाइ रह्यो – ‘हामीले  पहु“चमा उल्ले ख्य उपलब्धि हासिल ग¥यौ ं । तदनुरुप विद्यार्थीको  नियमितता र सिकाइमा भने  उपलब्धि हासिल गर्न सके का छै नौ ं । यो  नहुनुको  अर्थ शिक्षा गुणस् तरीय नहुनु हो  । हाम्रो  सार्वजनिक शिक्षाको  चुनौ ती नै  यही हो  ।’ त्यसै गरी सारमा प्राध्यापक डा विद्यानाथ को इरालाको  भनाइ थियो – ‘सरकारले  सपना दे खे अनुसार लगानी बढाउने  हो  र हामी सबै ले  अरुलाई हो इन कि आफूलाई सच्याउदै  आ–आफ्नो  ठाउ“बाट अघि बढदै  शै क्षिक क्षे त्रका भूमिकाहरु निर्वाह गर्न सक्ने  हो  भने  हाम्रो  शिक्षालाई गुणात्मक र प्रतिस् पर्धी बनाउन सक्छौ ं ।’ यसै गरी पूर्वशिक्षा सचिव बालानन्द पौ डे लको  भनाइ रह्यो – ‘हाम्रो  दे शमा तुलनात्मकरुपमा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरु राम्रा छन् । यसको  एउटै  कारण निजी विद्यालयमा लगानीकर्ताले  गतिलो स“ग गो ठालो को  काम गरे को  हुन्छ भने  सामुदायिक विद्यालयको  गो ठालो को  रुपमा गतिलो स“ग काम गनेर्  मानिस को ही हुन सके न ।’

सहजकर्ताको  रुपमा उपस् िथत मुलुकका नाम कमाएका शिक्षाविद् र पूर्वशिक्षा प्रशासकस“ग कार्यक्रममा उपस् िथत जनप्रतिनिधि र शिक्षाका अधिकृत कर्मचारी एवं शिक्षक–विद्यार्थीहरुले  पनि आफ्ना कुराहरु राखे  । शिक्षक महासंघ सुखेर् तका अध्यक्ष कृष्ण थापाको  भनाइ थियो – ‘शिक्षक आफै  नालायक भएका हो इनन् । नालायक बनाएर बाध्यतापूर्वक नालायक भएका हुन् । त्यसै ले  सर्वप्रथम त माथिकाहरु लायक हुनुपर्छ र शिक्षक र शिक्षा क्षे त्रलाई हे नेर्  उनीहरुको  दृष्टिको ण अब्वल हुनु आवश्यक छ । त्यसपछि शिक्षक र शिक्षा क्षे त्रको  सुधार शुरु हुन्छ ।’ यसै  बीचमा सुखेर् त शिक्षा क्याम्पसका प्रमुख टंक लामिछाने को  भनाइ रह्यो े – ‘कतै  भर्ना नभएका कमजो र ग्रे डका विद्यार्थी भर्ना गनेर्  थलो को  रुपमा शिक्षा संकायलाई बनाइएकै  कारण शिक्षाको  अधो गति भएको े  छ । यो  दे शको  जनशक्ति उत्पादनकै  क्रममा लगानी नै  कमजो र भएपछि प्रतिफल कसरी राम्रो  हुन्छ ?’ मलाई सबै ले  दे खाएका शिक्षाप्रतिका चिन्ता र चासो हरु मननीय लागे  । त्यसमा पनि पूर्वशिक्षासचिव बालानन्द पौ डे लले  सामुदायिक विद्यालयको  गो ठालो  को ही नभएको  तर्कले अलि बढी गम्भीर बनायो  ।

पूर्वशिक्षा सचिव बालानन्द पौ डे लले  उठाएको  सामुदायिक विद्यालयको  गो ठालो को  मनसाय भने को  जिम्मे वार ब्यक्तिको  खो जी हो  । साच्चि हाम्रो  दे शमा विशे षगरी सामुदायिक विद्यालयहरुको  जिम्मे वार ब्यक्ति को  हो  भन्ने  कुरा गतिलो स“ग किटान गर्न सकिएको  दे खिएन । ऐ न नियमले  समे त एउटा जिम्मे वार र अधिकारसम्पन्न ब्यक्तिको  एकीन गर्न सके न । बालानन्द पौ डै लको  शब्द सापट लिएर भन्नुपर्दा सामुदायिक विद्यालयको  न त शिक्षामन्त्री गो ठालो  हुन सक्यो  न त शिक्षा सचिव नै  । न त शिक्षा अधिकारी गो ठालो  हुन सक्यो  न त प्रधानाध्यापक नै  । न त जनप्रतिनिधिहरु गो ठालो  हुन सके  न त विद्यालय ब्यवस् थापन समिति नै  । यो  पङ्तिकारलाई पनि यस् तै  लाग्छ । मै ले  कतिपय जनप्रतिनिधिहरुस“ग विद्यालय सुधारका कुरा ग¥यो  भने  प्रधानाध्यापक ठीक नभएको  कुरा गर्छन् । यही कुरा प्रधानाध्यापकलाई ग¥यो  भने  जनप्रतिनिधि र विद्यालय ब्यवस् थापन समितिले  काम गर्नका लागि अनुकूल वातावरण नदिएको  कुरा अघि सार्छन् । मात्रा धे रै –थो रै  हो ला, सत्य भने  सबै का कुरामा दे खिन्छ ।

दे शमा राम्रो स“ग सञ्चालन भएका विद्यालयहरुका असल अभ्यासहरुलाई के लाउने  हो  भने  पनि विद्यालय राम्रो  हुनुमा प्रधानाध्यापकको  भूमिका अग्रणी दे खिन्छ । राम्रो  हुन सफल भएका विद्यालयहरुमा विद्यालय ब्यवस् थापन समिति र जनप्रतिनिधिहरुको  पनि भूमिका सकारात्मक र सहयो गी छ । तथापि निर्णायक भूमिका प्रधानाध्यापकको  दे खिन्छ । त्यस् ता विद्यालयहरुमा विद्यालय विकासका लागि प्रधानाध्यापकले  यो जना र कार्यक्रमहरु पे श गर्दछ भने  विद्यालय व्यवस् थापन समितिलगायत विद्यालयका सरो कारवालाहरुले  त्यसलाई मन, बचन र कर्मले  सघाएको  अवस् था छ । प्रधानाध्यापकलाई शक्तिशाली र अधिकारसम्पन्न गराउने  कुरा शिक्षाविद विद्यानाथ को इरालास“ग राख्दा उहा“को  तर्क छ– ‘हामीले  नभने को  हो  त ? विद्यालय क्षे त्र सुधार यो जनालगायतका शै क्षिक दस् ताबे जहरुमा प्रधानाध्यापकलाई करारमा लिएर विद्यालय सञ्चालन गनेर्  कुरा समे त ले खियो  तर कार्यान्वयन गनेर् हरुले  गरे नन् त के  गनेर्  ?’ त्यसो  भएर अब डा.गो विन्द के सीको  कार्यनीति अख्तियार गनेर्  कि भने र शिक्षाविद को इरालास“ग थप तर्क गर्न मन त लागे को  थियो  तथापि गरिन ।

मलाई त धे रै  पहिले दे खि महसुस भएको  कुरा के  हो  भने  सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि अन्य कुराहरु त गर्नुपर्छ नै , त्यसमा पनि सबै भन्दा प्रमुख कुरा एउटा गतिलो  शिक्षकलाई प्रधानाध्यापक बनाएर गो ठालो को  काममा लगाउनुपर्छ । एउटा अधिकारसम्पन्न र जिम्मे वार गो ठालो  । विद्यालयमा गरे का राम्रा कामको  जस र नराम्रा कामको  अपसज सहजरुपमा स् वीकार गनेर्  गो ठालो  । राम्रा काम गरे वापत मनग्गे  सुविधा पाउने  र नराम्रो  काम गरे मा सके सम्म आफै ले  आफूले  गरे को  कामको  महसुस गरे र कि त सुध्रिने  कि त भने  पदमुक्त हुनका लागि तयार हुने  गो ठालो  । कुनै  राजनीतिक दल विशे षको  सदस् य नभएको  गो ठालो  वा भए पनि प्रधानाध्यापक भएपछि स् वतः त्यस् तो  पदबाट हट्ने  गो ठालो  । आफ्नो  ब्यापार ब्यवसाय भन्दा पनि आफ्नो  विद्यालयको  विकासलाई र त्यो  वापत प्राप्त हुने  प्रतिष्ठा र सम्मानलाई सवोर् परी ठान्ने  गो ठालो  । यो  कुरा सम्भव हो ला त ? मलाई लाग्छ सम्भव छ । त्यसका लागि के ही काम र के ही त्याग भने  कसै ले  न कसै ले  त गनैर् पर्छ ।

सर्वप्रथम त विद्यालयलाई राम्रो  बनाउनका लागि प्रधानाधापकको  भूमिका किटान गरिनुपर्दछ । प्रधानाध्यापकको  यस प्रकारको  भूमिकालाई निस् ते ज गर्न सक्ने  कसै को  अधिकार छ भने  त्यस् ता अधिकारहरुलाई पनि निष्क्रिय गरिनुुपर्दछ ।तो किएका भूमिकाहरु इमानदारीपूर्वक तो किएको  समयमा सम्पादन गर्नका लागि प्रधानाध्यापकका इच्छुक सम्भाब्य उम्मे दवारहरुबाट गाउ“ शिक्षा समिति एवं नगर शिक्षा समितिले  प्रस् तावको  आह्वान गरिनुपर्दछ । गाउ“ शिक्षा समिति र नगर शिक्षा समितिको  सिफारिसका आधारमा पा“च वर्षका लागि प्रधानाध्यापकको  नियुक्तिका साथै  करार सम्झौ ता गरी काममा लगाउनुपर्दछ । उसले  गरे को  कामको  समग्र मूल्यांकनका लागि गाउ“पालिका वा नगरपालिकाको  शिक्षा प्रमुखको  संयो जकत्वमा विनि, स्रो तब्यक्ति, विद्यालय व्यवस् थापन समिति र शिक्षक अभिभावक संघको  अध्यक्षसहितको  समिति निर्माण गरिनुपर्दछ । प्रधानाध्यापकलाई निरन्तरता दिने  वा पदमुक्त गनेर्  भन्ने  सम्बन्धमा यस समितिको  सिफारिसलाई मुख्य आधार बनाइनुपर्दछ ।

प्रधानाध्यापकलाई विद्यालयको  प्रधानाध्यापकको  भूमिका निर्वाह गरे वापत उसले  खाइपाइ आएको  तलवको  दशदे खि पन्ध्र प्रतिशतसम्म विशे ष जिम्मे वारी वापतको  भत्ता दिनुपर्दछ । प्रधानाध्यापकलाई अधिकारको  हिसावले  पनि सशक्त बनाउनुपर्दछ । यतिसम्म कि उसले  आफूले  गरे को  करार सम्झौ ताको  सम्पादनको  लागि सहयो ग नगनेर्  वा कमजो र पात्रको  रुपमा प्रस् तुत हुने  शिक्षक तथा कर्मचारीहरुको  सरुवा वा सजाय प्रधानाध्यापकको  सिफारिसको  आधारमा गरिनुपर्दछ र प्रअलाई सहयो ग गर्न यो गदान गनेर्  शिक्षक तथा कर्मचारीहरुको  सम्मान र प्रो त्साहन पनि प्रअकै  सिफारिसको  आधारमा गरिनुपर्दछ । अकोर्  कुरा, प्रधानाध्यापक हुनका लागि आवश्यक पनेर्  बाञ्छनीय यो ग्यतामा उसको  ज्ये ष्ठतालाई मात्र प्राथमिकता नदिएर उसले  शिक्षक हु“दा सम्पादन गरे को  भूमिका र त्यसबाट विद्यालयलाई परे को  सकारात्मक प्रभावको  समे त आ“कलन गरिनुपर्दछ ।

मे रो  छो टो  बुद्धिले  यही यकिन ग¥यो  कि अब हामीले  सामुदायिक विद्यालयलाई राम्रो स“ग ब्यवस् थापन गनेर्  हो  भने  यौ टा गतिलो  गो ठालो को  खो जी गतिलो  किसिमले  गरिनुपर्दछ । त्यो  गो ठालो को  भूमिकामा प्र.अ.लाई राखिनुपर्दछ ।

विद्यालयको  विकासका निम्ति उसले  भने का कुराहरुलाई सबै  तहका सरकार र निकायहरुले  सुनुवाइ गरिनुपर्दछ । विद्यालय व्यवस् थापन समिति र शिक्षक अभिभावक संघलाई सहयो गात्मक भूमिकामा राखिनुपर्दछ । कुनै  प्र.अ.को  पालामा त्यो  विद्यालयले  उल्ले ख्य उन्नति गर्न सक्यो  भने  उक्त प्र.अ.को  पदावधि थप गर्नुपर्दछ अन्यथा विकल्प खो जिनुपर्दछ । थप गर्न र विकल्प खो ज्नका लागि दे ख्न सकिने  मापदण्डहरुको  स् पष्ट किसिमले  किटान गरिनुपर्दछ । मापदण्डहरुको  किटानमा प्रदे श सरकार र के न्द्रसरकारले  भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यसरी गतिलो  गो ठालो  खो जे र काममा लगाउन सकियो  र शिक्षालाई भनाइमा जस तै  गराइमा पनि प्राथमिकता दिन सकियो  भने  शिक्षाको  प्राथमिक इकाईको  रुपमा रहे का विद्यालयहरुमा सुधारका लक्षणहरु दे ख्न सकिन्छ जस् तो  लाग्छ । सबै लाई चे तना भया ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top