Free songs
Home / समाचार / संक्षिप्त समाचार / अप्राकृतिक मै थुनको  आरो पमा सन्यासी पक्राउ

अप्राकृतिक मै थुनको  आरो पमा सन्यासी पक्राउ

यमलाल भुसाल

बुटवल । सुन्दा पनि पत्याउन नसकिने  । तर यथार्थता दे खे पछि अचम्म मान्ने  घटना बुटवलमा फे ला परे को  छ ।

२० वर्ष खि सन्यासी जीवन बिताउदै  आएका जो गी बाबा बुटवलमा अप्राकृतिक मै थुन गदैर्  गर्दा पक्राउ परे का छन् । सडक बालकहरुलाई आफनो  को ठामा बो लाएर उनीहरुलाई पै सा दिने  अनि अप्राकृतिक मै थुन गनेर्  भारतको  उडिसा घर बताउने  ५५ वर्षीय सुन्दर पुरीलाई इलाका प्रहरी कार्यालय बुटवलले  बिहीवार पक्राउ गरे को  प्रहरी नायव उपरी क्षक डिलबहादुर मल्लले  बताउनुभयो  ।

बाबाले  दिनभर घर–घरमा भिक्षा माग्दै  ह“डने  । साझ बिहान सडक बालकलाई पै सा दिने  लो भमा अप्राकृतिक मै थुन गराउने
गरे को  स्थानीय जनप्रतिनिधिले  दे खे पछि प्रहरीलाई खबर गरिएको  हो  । बुटवलको  थो क कृषि उपजके न्द्र नजिकै  भाडामा बस् ने  बाबाले  दुई सडक बालकलाई विगत २० दिनदे खि नियमितरुपमा अप्राकृतिक मै थुन गनेर्  गरे को  ती बालकले  प्रहरीसमक्ष बताएको  प्रनाउ मल्लले  बताउनुभयो  । पक्राउ परे काबाबाको  सम्बन्धमा थप अनुसन्धान भइरहे को  प्रहरीले  जनाएको  छ । अप्राकृतिक मै थुन अभियो गमा पक्राउ परे कालाई तीन वर्ष कै द र ३० हजार जरिवाना हुने  कानुनी व्यवस्था छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top