Free songs
Home / विचार / हादैर्  आएको  नेपालको  अब जित्ने  पालो

हादैर्  आएको  नेपालको  अब जित्ने  पालो

नारायणप्रसाद शर्मा

आजभो लि प्रतिपक्षमा बसे का एकथरी राजनीतिक ने ताहरु अधिनायकवाद आउनै  लाग्यो  भने र प्रजातन्त्रको  दुहाइ दिदै छन् । सत्तामा बसे का अर्काथरी कम्युनिष्ट भए पनि हामी लो कतान्त्रिक (बहुदलीयता मान्ने ) गै रअधियाकवादी कम्युनिष्ट हौ ं, डराउनुपदैर् न भन्दै छन् । कतिपय बुद्धिजीवीलगायत सामान्य जनता अन्यौ लमा पनि हो लान् । तर एउटा यथार्थ चाहि“ के  हो  भने  कांग्रे स सभापति शे रबहादुर दे उवाले छ महिनाअघि चुनावको  बे लादे खि ‘कम्युनिष्टहरुले  अधिनायकवाद ल्याउ“छन् । हामी प्रजातन्त्रवादीलाई भो ट दिनुुस् भन्दै  मन्त्रीको  है सियतमा चुनाव प्रचार गर्दागदैर्  पनि निर्वाचनमा जनताले  कम्युनिष्टहरुलाई जिताइ छाडे  । अहिले  २ नंं. प्रदे शबाहे क सबै तिर ने कपाको  अत्यधिक बहुमतको  सरकार छ ने पालमा । अब त दुई तिहाइ बहुमत सरकारको  पक्षमा गइसक्यो  ।

अर्कातिर दुई तिहाइ बहुमतलाई हा“क दिदै  कांग्रे सले  दो हो ¥याउ“दै  ते ह¥याउ“दै  अझ बारम्बार भनिरहे छ– अधिनायकवाद अधिनायकवाद…. । यहा सम्म कि प्रधानमन्त्री के पी ओ लीबाट राजीनामाको  माग गरिदै छ । यतिबे ला सदन मात्र विभाजित छै न अपितु वकिलहरु, पत्रकारहरु, बुद्धिजीवीहरुसमे त विभाजित छन् । के  हो ला, के  नहो ला भने र कतिपय जनता अलमलमा परे का जस् ता पनि दे खिन्छन् । म अरुको  बुझाइबारे  बढ्ता टिकाटिप्पणी गर्न चाहन्न । मात्र आफ्नै  अनुभवको  आधारमा के ही कुरा राख्नु आफ्नो  कर्तव्य ठान्छु । मे रो  बुझाइमा नायक भने को  अगुवा या ने ता हो  । नायकमा अधिनायक थप्दा अधिनायकवाद बन्छ । आशय एउटै  हो  । त्यसमा अलि जो ड दिएको  हो  । सामान्य अगुवा अथवा विशे ष अगुवा भने  जस्तै  ।

दुनिया“को  इतिहास साक्षी छ– संसार हा“क्ने  अगुवाहरु नै  हुन् । अहिले  ती अगुवा कहलाए, कहिले  राजा कहलाए । कहिले  अधिराज कहलाए । शासक, प्रशासक कहलाए । पछिल्लो  कालखण्डमा नायक, ने ता आदि कहलाए । लिखित इतिहास धे रै  पछिको  कुरा हो  । बे द पनि श्रुति परम्परा हो , धे रै  पछि लिखित हुन आयो  ।
त्यहा“ राजाको  पनि चर्चा छ, गणराज्यहरुको  पनि चर्चा छ । महाभारतमा स् पष्टै  ले खिएको  छ । प्राचीनकालमा राजा पनि थिएनन्, राज्य पनि थिएन । कुनै  दण्ड विधान वा न्यायालय पनि थिएन ।

धर्मबाटै  संसार चले को  थियो  । त्यो  धर्म प्राकृतिक नियमअनुसार कर्तव्यबो धबाट मान्छे मा उब्जे को  थियो  ।

एंगे ल्सको परिवार, निजी सम्पत्ति र राज्यसत्ताको  उत्पत्ति भन्ने  पुस् तकमा विस् तृत विवरण ले खिएको  छ । अमे रिकी विद्वान मो र्गनले  पनि आफ्नो  ‘प्राचीन समाज’ भन्ने  पुस् तकमा यस् तै  कुरा ले खे का छन् ।

प्राचीन युनान खासगरी एथे न्समा हात उठुवा प्रजातन्त्र थियो  । त्यहा“ प्रत्यक्ष प्रजातन्त्र भएको  चर्चा छ । संसारमा जनसंख्या बृद्धिले  हात उठुवा प्रजातन्त्र चल्नै  सके न । ब्रिटे नमा ‘नो  टे क्से सन विदाउट रिप्रजे न्टे शन’ कै ै यौ ं शताब्दीको  कुरा हो  । त्यो  बे लासम्म दास र महिलालाई मताधिकार थिएन । यसरी शासकहरुले , राजा महाराजाहरुले  हुकुमी शै लीले  राज गथेर्  । मै ले  बुझे को  यही हो  जस् तो  लाग्छ । ने पालको  पछिल्लो  कालखण्डमा खासगरी पृथ्वीनारायण शाहले  ने पालको  एकीकरण गरे पछि पनि आजको  जस् तो  संविधान अनुसार शासन र अने क थरीका राजकाज चले  । बाहुबलबाटै  राज्य चले  । हरे क शासकका हात रगतले  मुछिएकै  छन् । ने पालमा विक्रम सम्वत १९०३ मा जंगबहादुरले  को तपर्व चलाएर एक सय तीन वर्षसम्म राज गरे  ।

इतिहासको  आर्थिक पक्ष र सामाजिक पक्षमाथि विचार गदैर्  जाने  हो  भने  खराब भन्दा खराब शासकहरुले  के ही राम्रा काम पनि गरे का छन् । उदाहरणस् वरुप जंगबहादुरले  मुलुकी ऐ न ल्याए । सीमामा जंगे  पिलर खडा गर्न लगाए र सुगौ ली सन्धिपछि गुमे को  भू–भाग बा“के , बर्दिया, कै लाली, कञ्चनपुर फिर्ता गराए । तर उनी र उनका उत्तराधिकारीहरुले  धे रै  नराम्रा काम पनि गरे  । राणा शासनको  इतिहास पनि रक्तरञ्जित रह्यो  । आफूहरुको  ऐ श्वर्य खडा गरे  । समयले  प्रजातन्त्रको  हावा चलायो । निरंकुश राणातन्त्र समाप्त भयो  । २००७ सालमा राणाहरुको  अधिनायकवादी शासन समाप्त भयो  । प्रजातन्त्र आयो  । ले ख्ने , बो ल्ने  र संगठन गनेर्  स्वतन्त्रता प्राप्त भए पनि दे शको  अवस् था राम्रो  हुन सके न । दे श स् वतन्त्र भनिए पनि ने पालको  सार्वभौ मिकता र स् वतन्त्रता खुम्चियो  । ने पालका २२ ठाउ“मा भारतीय से नाहरु आएर पहरे दारी गर्न थाले  । क्रान्तिको  पूर्वसन्ध्यामा विक्रम सम्बत १९५० मा ने पाल–भारत असमान सन्धि भइसके को  थियो  । त्यसपछि पनि अने क असमान सन्धि सम्झौ ता भए  ।

मातृकाको  पालामा को शी सम्झौ ता भयो  । विपिको े  पालामा गण्डक सम्झौ ता भयो  । यी दुबै  असमान सन्धि सम्झौ ताको  पीडा अहिले सम्म ने पालले  भो ग्दै छ । ०४६ सालपछि पनि जननिर्वाचित सरकारहरुले  सारा राजकीय उद्यो गहरु निजीकरण गरिदिए । दे शलाई औ द्यो गिकीकरण गर्न सके नन् । दक्षिणतिरबाट हुने  सीमामा थिचो मिचो  । सीमामा बा“च बनाएर जनताको  उठिबास र डुबान रो क्न के ही गरिएन । सुस् ता, महे शपुर, माने  भञ्ज्याङलगायत झण्डै  साठी ठाउ“मा भारतीय थिचो मिचो  रो किएको  छै न । अझ थप टनकपुर सन्धिलगायत अने क असमान सन्धि थपिएको  थपियै  छन् । दख्खिनतिरको  तीन पटकको  नाकाबन्दी ने पाली जनताले  बिसेर् का छै नन् । यी सबै  प्रजातन्त्रको  खो लमा अधिनायकवादी शै ली (मिचाहा शै ली) कै  नमूना हुन् । यी सबै  टुलु टुलु हे नेर्  ने ताहरु के  हुन् ? ने ता कि अधिनायक वा आत्मसमर्पणवादी ?

यो  सबै  भो गे को  जनतामा विरो ध छ, आक्रो श छ, बिद्रो ह छ । फलतः यसले  एउटा विरो ध र निषे ध एवं शंकाको  राजनीति पनि जन्माएको  छ । यो  आक्रो श र निषे धलाई उहिले  राजाहरुले  भजाए । पछि कांग्रे स र कम्युनिष्टहरुले  पनि भजाए र शासन गरे  । कसले  कति वर्ष कति दिन कसरी शासन गरे  इतिहास साक्षी छ । भुक्तभो गी जनता साक्षी छन् । यस् तै  संघर्षको  भुमरी पार गदैर्  मुलुक लो कगणतन्त्रसम्म आइपुगे को  छ । सै द्धान्तिक हिसाबले  यहा“ भन्दा पर अकोर्  सुन्दर स् वर्गको  पक्ष पनि दे खिन्न । कम्तिमा जनताले  अहिले  स् िथर सरकार दिएका छन् । विकास, सुख र समृद्धिका खाका पनि दे खिएका छन् । सयौ ं सयौ ं वर्षको  बे थिति छ महिनामै  समाप्त हुन सक्दै न । कम्तिमा पा“च वर्ष त लाग्छ । अफशो च, मुलुकलाई अस् िथरतातर्फ धके ल्ने  काम हुन लागेको पनि दे खिन्छ ।

नायक, अधिनायक, तानाशाह, प्रजातन्त्रवादी, लो कतन्त्रवादी जे सुकै  नाम दिनो स् मुख्य कुरो  काम हे नेर्  हो  । हाम्रो  यहा“ दे खिने  राम्रो  नराम्रो , विकास, विनाश, एक दिनको  है न सयौ ं वर्षदे खिको  फो हो र मै ला, विकृति, विसंगति, भ्रष्टाचार पनि छ । पापाचार, पनि छ । यहा“ मान्छे को  सुन्दर कलाकृति पनि छ । शिक्षा, स् वास् थ्य, यातायात, सञ्चार आदि पनि । अतः राम्रालाई राम्रै  र नराम्रो लाई नराम्रो  भन्न किन नसके को  ? कसै ले  कालो  मात्रै  दे ख्ने , कसै ले  से तो  मात्र दे ख्ने , जस् ताको  तस् तै  दे ख्न किन नसक्ने  ? सधै ं आक्रो श र निषे धको  राजनीति मात्र किन ? यसको  अर्थ सबै  राम्रो  मात्र दे ख्न भने कै  है न । व्यक्तिगतरुपमा मलाई पनि धे रै  कुरा चित्त नबुझे को  हो ला । भर्खरै  नया संविधान, नया–नया सरकारहरु आएका छन् । तिनलाई उल्ट्याउने  गरी है न, अस् िथरता ल्याउने  गरी है न सुधानेर्  र सपानेर्  हिसाबले  आलो चना र टिकाटिप्पणीको  आवश्यकता छ ।

कतिपय भ्रष्टाचारीहरु कतिपय, कालाबजारीहरु कतिपय घूसखो र र कमिशनखो रहरु, कतिपय सिण्डिके टधारीहरु ककसको  आडमा फे रि शीर ठाडा पार्न बल गरिरहे छन् ? त्यो  हे नेर्  कि नहे नेर्  ? सत्तामा बस् ने हरु पनि किन भ्रष्टहरुसामु दबे को  स् वरमा बो ल्न लागे का छन् ? त्यो  हे नेर्  कि नहे नेर्  ? जसले  अग्रगामी कदम चाल्न खो ज्छ त्यसलाई मद्दत गनेर्  हो  । पछौ टे  सो च राख्ने हरुलाई पछाडि धके ल्ने  हो  । जनताले  दूधको  दूध पानीको  पानी खुट्याउने  बे ला यही हो  । त्यो  छुट्याउन नसक्ने  गरी बो ल्नु अधिनायकवादीलाई मदत गर्नु हो  । कांग्रे स र कम्युनिष्ट या अन्य कुनै  नामधारी बन्दै मा राम्रो  वा नराम्रो  भन्न खो ज्नु बौ द्धिक दरिद्रता हो , पाखण्डीपन हो  । ने पालको  विगतको  इतिहासमा कार्यपालिका, न्यायापालिका र व्यवस् थापिका सबै  बिटो लिएका छन् । चो खा छै नन् । शब्दजाल छो डौ ं, काम कुरो  हे रौ ं । विगत र वर्तमानका काला से ता सबै  कर्म कुकर्म भो गे का जनता साक्षी छन् ।

सुगौ ली सन्धिदे खि हादैर्  आएको  ने पालीले  अब जित्ने  समय आएको  छ । त्यो  सही कांग्रे सले  जितो स्, सही कम्युनिष्ट, सही अकोर्  कुनै  इष्टले  जितो स् । चाम (छाला) प्यारो  है न काम प्यारो  हुन्छ । सबै  लो कतान्त्रिक शक्ति मिले र ल्याएको  नया“ व्यवस् था हो  । यसमा धमिरा लाग्न नदे औ ं । हिजो  कांग्रे सको  बलमा कम्युनिष्टले  राज गरे को  र कम्युनिष्टको  बलमा कांग्रे सले  राज गरे को  हाम्रै  आ“खाले  दे खे का छौ ं । आज कम्युनिष्ट या कांग्रे सले  अधिनायकवादको  फलाको  गरे र जनताले  पत्याउने वाला छै नन् । दुबै ले  आफ्ना गल्ती सच्याउन् । विवे क भए दुबै  मिले र अगाडि बढून् । कम्तिमा समालिएर बो लून् । उत्ते जनाले  कहीं पु¥याउदै न ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top