Free songs
Home / समाचार / संक्षिप्त समाचार / राप्तीमा योजना, कार्यक्रम सार्वजनिक

राप्तीमा योजना, कार्यक्रम सार्वजनिक

 

युगबो ध समाचारदाता

दे उखुरी । राप्ती गाउपालिका वडा नं. ७ को  गत आर्थिक वर्ष २०७४/०७५ मा वडामा भएका विकास निर्माणसम्बन्धी गतिविधि तथा कार्यालयले  प्रदान गरे का से वाहरुको  समीक्षा र चालु आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिने  यो जना तथा कार्यक्रमहरु सार्वजनिक गरे को  छ ।

नागरिकले  स् थानीय सरकारको  हरे क काम कारवाहीलाई खबरदारी, सल्लाह, सुझाव गर्नु अति आवश्यक रहे काले  नागरिकहरुको  रचनात्मक सल्लाह सुझावको  अपे क्षा गरे को  हु“दा खुले र प्रतिक्रिया राखिदिन वडाध्यक्ष विद्याशरण चौ धरीले  कार्यक्रममा सहभागी वडावासीलाई आग्रह गर्नुभएको  थियो  । कार्यक्रम राप्ती गाउ“पालिका वडा नं. ७ का अध्यक्ष विद्याशरण चौ धरीको  अध्यक्षता, राप्ती गाउ“पालिकाका उपाध्यक्ष जगदम्बाकुमारी चौ धरीको  प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको  विशिष्ट आतिथ्यता तथा वडा नं. ७ का नागरिकहरुको  उल्ले ख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । ]

वडा सदस् य भीमलाल चौ धरीको  स् वागत तथा वडा सदस् य नित्यानन्द शर्माको  धन्यवाद ज्ञापन रहे को  समीक्षा तथा सार्वजनिक कार्यक्रममा राप्ती गाउ“पालिका वडा नं.७ को  आर्थिक वर्ष २०७४÷०७५ को  आय विवरण तथा पञ्जिकाको  विवरण वडा सचिव डम्बर चौ धरीले  प्रस् तुत गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण सञ्चार संयो जक तीर्थराज ज्ञवालीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top