Free songs
Home / समाचार / संक्षिप्त समाचार / जिल्ला प्रहरी प्रमुखको  विदाइ

जिल्ला प्रहरी प्रमुखको  विदाइ

युगबो ध समाचारदाता

तुलसीपुर  । जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहलाई विभिन्न संघ संस् थाहरुले  विदाइ गरे का छन् । बुधवार ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय राप्तीले  एक कार्यक्रमबीच विदाइ गरे को  हो  ।

दाङबाट सरुवा भएर काठमाडौ ं जानलाग्नु भएकी प्रहरी उपरीक्षक सिंहलाई मायाको  चिनो सहित दो सल्ला ओ ढाएर विदाइ गरिएको  थियो  । सो  अवसरमा बो ल्ने  वक्ताहरुले  नागरिकमै त्री व्यवहार र कार्यदक्षताले  गर्दा जिल्लामा सुरक्षा अवस् था चुस् त भएको  बताएका थिए । उनीहरुले  समाजमा महिलाहरुको  कार्यदक्षता र क्षमताको  उदाहरण जिल्ला प्रहरी प्रमुखले  दाङमा प्रदर्शन गर्न सफल हुनुभएको  भन्दै  धन्यवादसमे त ज्ञापन गरे का थिए । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय राप्तीकी प्रमुख गीता दिदीको  अध्यक्षतामा भएको  कार्यक्रममा बो ल्दै  एसपी सिंहले  दाङ जिल्लावासीहरुले  ठूलो  गुण लगाएको  भन्दै  आफूले  दाङलाई कहिल्यै  भुल्न नसक्ने  बताउनुभयो  ।

सो  अवसरमा महिला अधिकारकर्मी सुषमा गिरी, राससकी नारायणी रजौ रे , रिपो र्टस् क्लब दाङका अध्यक्ष शरद रे ग्मी, रे डियो  सञ्जीवनी एफएमका सम्पादक विमल गौ तम, लक्ष्मी के सीलगायतले  शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण माधव तिमिल्सिनाले  गर्नुभएको  थियो  ।
यता ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय घो राही शाखाले  पनि एक कार्यक्रम आययो जना गरी एसपी सिंहलाई बिदाइ गरे को  छ । पुष्पा बहिनीको

सहजीकरणमा बिहान विभिन्न क्षे त्रमा क्रियाशील ब्यक्तिहरुको  सहभागितामा विदाइ गरिएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top