Free songs
Home / समाचार / संक्षिप्त समाचार / चार युवतीलाई घर फर्काइयो 

चार युवतीलाई घर फर्काइयो 

 

सल्यान  (युस)– सल्यान बनगाड कुपिण्डे  नगरपालिका वडा नं. ६ भलाखर्क घर भएकी चार जना युवती घरबाट भागे र काठमाडांै  जान लागेको अवस्थामा प्रहरीले  फे ला पारी घर फिर्ता गरे को  छ ।

गाउ“कै  सीता बस् यालको  सल्लाहमा उनीहरु दुई दिनअघि घरबाट जंगलमा घा“स जाने  निहु“मा भागे र को हलपुर पुगे का थिए । आफन्तले  इलाका प्रहरी कार्यालय सल्लीबजारमा खो जिदिन भने र हुलियासहित निवे दन पे श गरे पछि को हलपुर इलाका प्रहरी कार्यालयले  उनीहरुलाई काठमाडांै  जाने  तयारीमा रहे को  अवस् थामा को हलपुर बसपार्कबाट फे ला पारे को  थियो  । वर्ष १४ की राधिका विक, वर्ष १५ की मनिषा विक, वर्ष १५ कि सृष्टि विक सीता बस् यालको  साथमा काठमाडांै  जान लागे को  समयमा प्रहरीले  उनीहरुलाई फे ला पारे को  थियो  । उनीहरु सबै  राधा निमावि भलाखर्कमा कक्षा ८ मा अध्ययनरत थिए ।

इलाका प्रहरी कार्यालय को हलपुरले  इप्रका सल्लीमा पठाइदिएपछि बुधवार इलाका प्रहरी कार्यालय सल्लीले  आफ्न्तको  जिमा लगाएको  छ । गाउ“कै  सीता बस् यालको  सल्लाहमा उनीहरु कामको  खो जीमा काठमाडांै  हि“डे को  बयान दिएका थिए । छो रीहरु दुई दिनदे खि हराएपछि आफ्न्तहरु चिन्तित बने का थिए । हराएका छो री खो जिदिन इलाका प्रहरी कार्यालय सल्लीमा हुलिया र फो टो सहित निवे दन पे श गरे पछि इप्रका सल्लीले  प्रक्रिया अगाडि वढाएको  इञ्चार्ज चन्द्र कठायतले  जानकारी दिनुभयो  । बुधवार नै  चारजना युवतीलाई आफन्तहरुको  जिम्मा लगाई घर पठाएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top