लोकनारायण सुवेदी
विश्व इतिहासमा दो स्रो विश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ को दिन मानवताका बिरुद्ध पहिलो पटक जापानमाथि बिध्वंशकारी आणविक अस् त्र प्रयो ग गरिएको दिनको रुपमा अंकित छ । त्यही दिन हो बीसौ ं शताब्दीको विश्वमा मानिसलाई आणविक घाउ लागे को दिन पनि । अगष्ट ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन क्षणभरमै जापानको हिरो शिमा शहर खरानीमा परिणत भएको र डे ढ लाख मानिस एकै चिहान बने का थिए ।
आजभन्दा ७३ वर्ष पहिला अगष्ट महिनाका ती दुई दिन मानवताको इतिहासमा कलंक र कालो मानवता बिरो धी दिनको रुपमा विश्वले दे ख्नु र भो ग्नु प¥यो । वास् तवमा घना मानव वस् तीमा परमाणु बम जस् तो अत्यन्तै घातक र खतरनाक हतियार प्रयो ग गरिएको थियो । त्यसै ले ती अगष्ट ६ र ९ दिनले अमे रिका र जापानबीचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउ“दै न, आणविक तथा पारमाणिविक शस् त्रास् त्र मानव सभ्यता, संस् कृत र मानव जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछ ती दुई दिनको घटनाले । पहिलो आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै हिरो शिमा शहर त्यतिबे ला तहसनहस भएको थियो । तत्काल १ लाख मासिन एकै निमे षमा कालकलिवत भएका थिए भने त्यसको असरले हजारौ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात तीन दिनपछि अगष्ट ९ दिन जापानको अकोर् शहर नागाशाकीमा अकोर् आणबिक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५० औ हजार निदोर् ष मानिसहरु कालकलवित भएका थिए । त्यस अमानवीय र कहालीलाग्दो आणविक प्रहारयता जापानले युद्धका घाउहरु र जापानी जनताको घो र अपमानलाई पुदैर् ठूलो प्रगति गरे को छ । तर अझै पनि जापानमा अमे रिकी सै निक अखण्डा त्यही बे लादे खि राखिएको छ । यद्यपि हिरो शिमाको त्यो बर्बादीमाथि शान्ति संग्रहालय शान्ति पार्कको रुपमा कायम गरिएको छ । वषेर् नि जापानीहरु त्यहा“ त्यो त्रूmर आणविक युद्धमा मारिएका पूर्खाहरुको सम्झनामा प्रार्थना गर्न र आणविक शस् त्रास् त्रको विरो ध गर्न जाने गर्दछन् हिरो े शिमा दिवसका दिन ।
वास् तवमा ६ अगष्टका दिन अमे रिकाको फाइटर बिमान बी– २९ ले जमिनको सतहदे खि झण्डै ३१००० फिट माथिबाट हिरो शिमा शहरमा परमाणु बम खसाले को थियो । त्यतिबे ला हिरो शिमा शहरका मानिसलाई त्यो परमाण बम बिस् फो ट यति भयानक लाग्यो कि आकाशमा कुनै अकोर् सूर्य उदाएको छ । हे र्दा हे दैर् लाखांै लाख मानिस धुवा“स“ग बिलाए । हुन पनि आजभन्दा ७३ वर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानव इतिहासको सबै भन्दा क्रुर घटनामा सामे ल छ । हिरो शिमामाथि आक्रमण गनेर् त्यो परमाणु अस्त्रको ‘को ड’ नाम ‘लिटिल ब्वाई’ थियो । तर त्यो ‘सानो के टा’ले जापान र मानवताको इतिहासलाई अत्यन्तै ठूलो र गहिरो चो ट लगायो । त्यो बम दो स्रो विश्व युद्धको क्रममा अमे रिकाको मे नहटन प्रो जे क्टअन्तर्गत लासअलामो शमा निर्माण गरिएको थियो । झण्डै ४००० किलो ग्राम तौ लको त्यो संहारकारी बमको लम्बाई तीन मिटर र ब्यास (गो लाई) ७१ से ण्टिमिटरसम्मको थियो । त्यस बमले आफ्नो बिस् फो टक क्षमता युरे नियम –२३५ को न्यूक्लियर फिशन प्रो से स – जसलाई ‘नाभिकीय बिखण्डन प्रक्रिया’ भनिन्छ– बाट प्राप्त गरे को थियो । त्यसको बिध्वंशक क्षमता १३—१८ किलो टन टीएनटी (ट्राइनाइट्रो टालुइन) बराबरको थियो ।
अहिले सम्म पनि त्यो परमाणु बम खसालिएको हिरो शिमा र र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औ पचाकिर कुनै सत्य तथ्य बाहिर नआएको या नल्याइएको ले यस बारे को अन्दाज अनुमानमा पनि विवाद नै छ । तर हिरो शिमा शहरमा त्यतिबे लाको जनसंख्या तीन लाख ५० हजार रहे को थियो । त्यो जनसंख्यामध्ये आधाभन्दा के ही कम अर्थात एक लाख ४० हजारदे खि ५० हजारसम्म त्यतिबे ला मारिएको र मृृृत्यु भएको मानिएको छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजारदे खि ८० हजारसम्म मानिस ‘फ्याट म्यान’ नामको अकोर् अमे रिकी परमाणु बमद्वारा मारिएका अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रे डिएशन फै लिएका कारणले हजारांै जापानीहरु बिकलाङ्ग भएका मारिएका थिए । पहिलो परमाणु बम खसाले को लगत्तै तीन दिनपछि नै यो दो स्रो परमाणु बम किन खसालिएको थियो त्यसबारे पनि मत भिन्नताहरु छन्
यो अमानवीय परमाणु बम जापानी निदोर् ष जनतामाथि खसाल्ने निर्णय अमे रिकाले त्यतिबे ला जुन गरे को थियो त्यसप्रति अहिले सम्म उसले कुनै पश्चाताप गरे को र माफी मागे को छै न । त्यसलाई सही नै ठहराउ“दै आएको छ । त्यसै बे लादे खि जापानमा अमे रिकी सै निक अखाडा राखिएको हो र त्यो अहिले सम्म कायमै छ । यद्यपि हिरो शिमा पुग्ने र त्यहा“ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गनेर् काम भने यसअघिका अमे रिकी राष्ट्रपति बाराक ओ बामाले तीन वर्षअघि हिरो शिामा परमाणु बम खसाले को ७० वर्षपछि गरे का हुन् । अहिले विश्वको राजनीतिक रंगमञ्चमा लामो समयदे खि अमे रिका र जापान एउटै ध्रुवमा उभिएका छन् । तर इतिहासले अगष्ट ६ र ९ मा जापानमाथि खसालिएको परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छै न र त्यसलाई मानव इतिहासको एउटा कलंककै दिनको रुपमा भने लिइराखिने कुरा निश्चित छ ।