Free songs
Home / विचार / अगष्ट ६ र ९ विश्वमा कालो  दिनको  रुपमा अंकित

अगष्ट ६ र ९ विश्वमा कालो  दिनको  रुपमा अंकित

 

लोकनारायण सुवेदी

विश्व इतिहासमा दो स्रो  विश्व युद्धको  त्यो  अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ को  दिन मानवताका बिरुद्ध पहिलो  पटक जापानमाथि बिध्वंशकारी आणविक अस् त्र प्रयो ग गरिएको  दिनको  रुपमा अंकित छ । त्यही दिन हो  बीसौ ं शताब्दीको  विश्वमा मानिसलाई आणविक घाउ लागे को  दिन पनि । अगष्ट ६ को  त्यो  भयावह, आततायी कालो  दिन जुन दिन क्षणभरमै  जापानको  हिरो शिमा शहर खरानीमा परिणत भएको  र डे ढ लाख मानिस एकै  चिहान बने का थिए ।

आजभन्दा ७३ वर्ष पहिला अगष्ट महिनाका ती दुई दिन मानवताको  इतिहासमा कलंक र कालो  मानवता बिरो धी दिनको  रुपमा विश्वले  दे ख्नु र भो ग्नु प¥यो  । वास् तवमा घना मानव वस् तीमा परमाणु बम जस् तो  अत्यन्तै  घातक र खतरनाक हतियार प्रयो ग गरिएको  थियो  । त्यसै ले  ती अगष्ट ६ र ९ दिनले  अमे रिका र जापानबीचको  शत्रुताको  चरम घृणाको  दिनलाई मात्र सम्झना गराउ“दै न, आणविक तथा पारमाणिविक शस् त्रास् त्र मानव सभ्यता, संस् कृत र मानव जातिको  निमित्त कत्तिको  घातक छ भन्ने  कुरा पनि उजागर गर्दछ ती दुई दिनको  घटनाले   । पहिलो  आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै  हिरो शिमा शहर त्यतिबे ला तहसनहस भएको  थियो  । तत्काल १ लाख मासिन एकै  निमे षमा कालकलिवत भएका थिए भने  त्यसको  असरले  हजारौ  मानिसको  मृत्यु थपिएको  थियो  । अनि त्यसको  लगत्तै  अर्थात तीन दिनपछि अगष्ट ९ दिन जापानको  अकोर्  शहर नागाशाकीमा अकोर्  आणबिक बम प्रहार गरिएको  थियो  । त्यसमा पनि ५० औ  हजार निदोर् ष मानिसहरु कालकलवित भएका थिए । त्यस अमानवीय र कहालीलाग्दो  आणविक प्रहारयता जापानले  युद्धका घाउहरु र जापानी जनताको  घो र अपमानलाई पुदैर्  ठूलो  प्रगति गरे को  छ । तर अझै  पनि जापानमा अमे रिकी सै निक अखण्डा त्यही बे लादे खि राखिएको  छ । यद्यपि हिरो शिमाको  त्यो  बर्बादीमाथि शान्ति संग्रहालय शान्ति पार्कको रुपमा कायम गरिएको  छ । वषेर् नि जापानीहरु त्यहा“ त्यो  त्रूmर आणविक युद्धमा मारिएका पूर्खाहरुको  सम्झनामा प्रार्थना गर्न र आणविक शस् त्रास् त्रको  विरो ध गर्न जाने  गर्दछन् हिरो े शिमा दिवसका दिन ।

वास् तवमा ६ अगष्टका दिन अमे रिकाको  फाइटर बिमान बी– २९ ले  जमिनको  सतहदे खि झण्डै  ३१००० फिट माथिबाट हिरो शिमा शहरमा परमाणु बम खसाले को  थियो  । त्यतिबे ला हिरो शिमा शहरका मानिसलाई त्यो  परमाण बम बिस् फो ट यति भयानक लाग्यो  कि आकाशमा कुनै  अकोर्  सूर्य उदाएको  छ । हे र्दा हे दैर्  लाखांै  लाख मानिस धुवा“स“ग बिलाए । हुन पनि आजभन्दा ७३ वर्ष अगाडिको  त्यो  भयावह र प्रलयकारी घटना मानव इतिहासको  सबै भन्दा क्रुर घटनामा सामे ल छ । हिरो शिमामाथि आक्रमण गनेर्  त्यो  परमाणु अस्त्रको  ‘को ड’ नाम ‘लिटिल ब्वाई’ थियो  । तर त्यो  ‘सानो  के टा’ले  जापान र मानवताको  इतिहासलाई अत्यन्तै  ठूलो  र गहिरो  चो ट लगायो  । त्यो  बम दो स्रो  विश्व युद्धको  क्रममा अमे रिकाको  मे नहटन प्रो जे क्टअन्तर्गत लासअलामो शमा निर्माण गरिएको  थियो  । झण्डै  ४००० किलो  ग्राम तौ लको  त्यो  संहारकारी बमको  लम्बाई तीन मिटर र ब्यास (गो लाई) ७१ से ण्टिमिटरसम्मको  थियो  । त्यस बमले  आफ्नो  बिस् फो टक क्षमता युरे नियम –२३५ को  न्यूक्लियर फिशन प्रो से स – जसलाई ‘नाभिकीय बिखण्डन प्रक्रिया’ भनिन्छ– बाट प्राप्त गरे को  थियो  । त्यसको  बिध्वंशक क्षमता १३—१८ किलो टन टीएनटी (ट्राइनाइट्रो टालुइन) बराबरको  थियो  ।

अहिले सम्म पनि त्यो  परमाणु बम खसालिएको  हिरो शिमा र र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने  आधिकारिक र औ पचाकिर कुनै  सत्य तथ्य बाहिर नआएको  या नल्याइएको ले  यस बारे को  अन्दाज अनुमानमा पनि विवाद नै  छ । तर हिरो शिमा शहरमा त्यतिबे लाको  जनसंख्या तीन लाख ५० हजार रहे को  थियो  । त्यो  जनसंख्यामध्ये  आधाभन्दा के ही कम अर्थात एक लाख ४० हजारदे खि ५० हजारसम्म त्यतिबे ला मारिएको  र मृृृत्यु भएको  मानिएको  छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजारदे खि ८० हजारसम्म मानिस ‘फ्याट म्यान’ नामको  अकोर्  अमे रिकी परमाणु बमद्वारा मारिएका अनुमान छ । परमाणु बमको  तत्कालीन असर र पछिसम्म त्यसको  रे डिएशन फै लिएका कारणले  हजारांै  जापानीहरु बिकलाङ्ग भएका मारिएका थिए । पहिलो  परमाणु बम खसाले को  लगत्तै  तीन दिनपछि नै  यो  दो स्रो  परमाणु बम किन खसालिएको  थियो  त्यसबारे  पनि मत भिन्नताहरु छन्

यो  अमानवीय परमाणु बम जापानी निदोर् ष जनतामाथि खसाल्ने  निर्णय अमे रिकाले  त्यतिबे ला जुन गरे को  थियो  त्यसप्रति अहिले सम्म उसले  कुनै  पश्चाताप गरे को  र माफी मागे को  छै न । त्यसलाई सही नै  ठहराउ“दै  आएको  छ । त्यसै  बे लादे खि जापानमा अमे रिकी सै निक अखाडा राखिएको  हो  र त्यो  अहिले सम्म कायमै  छ । यद्यपि हिरो शिमा पुग्ने  र त्यहा“ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गनेर्  काम भने  यसअघिका अमे रिकी राष्ट्रपति बाराक ओ बामाले  तीन वर्षअघि हिरो शिामा परमाणु बम खसाले को  ७० वर्षपछि गरे का हुन् । अहिले  विश्वको  राजनीतिक रंगमञ्चमा लामो  समयदे खि अमे रिका र जापान एउटै  ध्रुवमा उभिएका छन् । तर इतिहासले  अगष्ट ६ र ९ मा जापानमाथि खसालिएको  परमाणु बमलाई कुनै  दिन पनि सही ठहराउने  छै न र त्यसलाई मानव इतिहासको  एउटा कलंककै  दिनको  रुपमा भने  लिइराखिने  कुरा निश्चित छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top