Free songs
Home / फिचर समाचार / तुलसीपुरमा कृषि बजार के न्द्र बनाइने 

तुलसीपुरमा कृषि बजार के न्द्र बनाइने 

युगबो ध समाचारदाता

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिकाले  आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार के न्द्र निर्माण गनेर्  भएको  छ ।

बजार क्षे त्रभित्र रहे का अव्यवस् िथत तरकारी तथा फलफूललगायत कृषिउपज बजारलाई व्यवस् िथत गर्न बजार के न्द्र निर्माण गर्न लागे को  के ही समय अगाडिदे खि उपमहानगरपालिकाले  पहल थाले को  थियो  । एक करो ड ८० लाखको  लागतमा उपमहानगरपालिका वडा नं. ६ मा रहे को  से न्टर माविको  १० कट्ठा जमिनमा बजार के न्द्र निर्माण गरिने  भएको  छ  ।

तरकारी तथा फलफूल व्यवसायीहरुले  ८० लाख र अन्य बा“की रकम उपमहानगरपालिकाले  खर्च गनेर्  सम्झौ तामा उल्ले ख छ । उपमहानगरपालिकाले  फलफूल तथा तरकारी बजार २०७५ माघ १ गते बाट सञ्चालन हुने  गरी टहरा निर्माणको  काम अगाडि बढाउने  गरी काम थालिने  बताएको  छ  । विद्यालयको  जग्गा व्यवस् थापनसगै  तुलसीपुरमा रहे को  तरकारी तथा फलफूल बजार व्यवस् िथत गर्न विद्यालयले  २० वर्षका लागि जग्गा भाडामा दिएको  प्रधानाध्यापक भागवत पौ डे लले  बताउनुभयो   ।

बजार के न्द्र स् थापना भएपछि सडक किनारमा कृषकहरुले  तरकारी बे च्ने  क्रम अन्त्य हुने  उपमहानगरपालिकाले  विश्वास गरे को  छ । उपमहानगरले  बजार के न्द्रमा कृषकहरुका उत्पादन बिक्री गर्नका लागि पनि ठाउ राखिने  जनाएको  छ  । बजार के न्द्रमा कृषिउपज भण्डारणका लागि शीत भण्डार समे त निर्माणका लागि प्रक्रिया अगाडि बढाउने  बताएको  छ  । उपमहानगरले  फलफूल तथा तरकारी बजार ब्यवस्थापन गरे लगत्तै  मासु बजार व्यवस् थापनका लागि पनि तत्काल सम्झौ ता गरे र काम अगाडि बढाउने  उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे ले  बताउनु भएको  छ ।

दुई वर्षभित्र तुलसीपुरलाई व्यवस् िथत गनेर्  प्रक्रियामा आफू अगाडि बढे को  उहाले  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top