Free songs
Home / विचार / तिरुपति र आपत्ति

तिरुपति र आपत्ति

नारायणप्रसाद पौडेल

तिरुपति !
विपन्नलाई विपत्ति
सम्पन्नलाई संस्कृति
धार्मिक विकृति
धनार्जनमा प्रगति
परो पकारमा अधो गति
सुगति कि दुर्गति ?

यसपटकको  तीर्थयात्राका क्रममा आन्ध्रप्रदे श भारतस् िथत तिरुपति बालाजी दर्शनार्थ जा“दा जे  भो गियो , दे खियो , त्यसै लाई संक्षे पीकरण गरी उल्ले खित छो टो  कविता ले खियो  र पो ष्ट पनि गरियो , फे सबूकमा । श्रद्धालु भक्तजन जो  तिरुपति बालाजीप्रति आशक्त एवं विश्वस् त हुनुहुन्छ, उहा“हरुको  आस् था र विश्वासमा चो ट पर्न गएमा क्षमाप्रार्थी छु । श्री वे ंकटे श्वरको  मन्दिर र भित्रका आस् थाका प्रतीकप्रति कुनै  विमति छै न, है न यो  पङ्तिकरको  । व्यवस् थापकीय विकार एवं विकृतिप्रति आपत्ति प्रकट गरे र ध्यानाकर्षण गराउनु बान्छनीय लागे र यसरी ले खिएको  हो  ।

भारतीय सामाजिक सञ्जाल ‘सच्ची बाते ं’को  टिप्पणी जस् ताको  तस् तै  प्रस्तुत गर्नु अझ सान्दर्भिक लाग्यो  । संग्रहणीय पनि हुनसक्ला कतिपयका लागि ।
‘भारत मे ं कुछ मन्दिरो ं की एक महिना की कमाई के  ये  आंकडे  आपको  सो चने  को  मजबूर कर दे ंगे  –
१– तिरुपति बालाजी, १ हजार तीन सय २५ करो ड ।

२– बै ष्णो ंदे वी, चार सय करो ड ।
३– रामकृष्ण मिशन, दुई सय करो ड ।
४– जगन्नाथपुरी, एक सय ६० करो ड ।
५– शिरडी साईबाबा, एक सय करो ड ।
६– द्वारकाधीश, ५० करो ड ।
७– सिद्धी विनायक, २७ करो ड ।
८– बै धनाथ धाम दे वगढ, ४० करो ड ।
९– अंबाजी गुजरात, ४० करो ड ।
१०– त्रावणको र, ३५ करो ड ।
११– अयो ध्या, एक सय ४० करो ड ।
१२, काली माता मन्दिर को लकाता, दुई सय ५० करो ड ।
१३– पद्मनाभन, पा“च करो ड ।
१४– सालासर बालाजी, तीन सय करो ड ।

इसके  अलावा भारत की छो टे  बडे  मन्दिरो ं की सालाना आय दुई सय ८० लाख करो ड, औ र भारत का कुल बजट १५ लाख करो ड ।
अगर हर आदमी इन मन्दिरो ं मे ं चढावा ना चढाए औ र किसी गरीब असहाय की मद्दत करे  तो  भारत से  गरिबी महज तीन साल मे ं हट सकती है  ।
याद रहे  भगवान तो  के वल आपके  प्यारके  भुखा है , उसे  पै से  से  नही खरीदा जा सकता ।
एक तरफ तो  भगवान को  दाता कहते  हो , दुसरी तरफ मन्दिरो  मे ं पै से  चढाकर उसी भगवान को  भिखारी बना रखा है  ।
वै से  भी आपके  उस पै सो  से  भगवान नही पुजारी मौ ज उडा रहा है ं ।’

धे रै  जिज्ञासाको  जवाफ छ उल्ले खित टिप्पणी र आ“कडामा । १० दिनसम्म दक्षिण भारतीय तीर्थस् थलहरुमा पुग्दा, उतै को  मो बाइल नम्बर र विद्युतीय सञ्चार सञ्जालको  प्रयो ग गर्दा प्राप्त भएको  हो  यो  विवरण । कति विश्वसनीय हो ला ? भन्न सकिन्न । यसै  पनि भारतीय सञ्चार प्रणालीमा सनसनीखे जमूलक समाचार र तथ्याङ्कको  बढी नै  प्रयो ग हुन्छ । पूरै  सत्य र पूरै  असत्य नहो ला । विज्ञ पाठकहरुले  आफै  अन्दाज गर्न पनि सक्नु हुने छ । श्रद्धा र भक्तिलाई धनस“ग तुलना गनेर् , दर्शन र पूजा अर्चनाको  टिकटलाई बिकट बनाउने , सम्पन्नलाई स् वागत, से वा, सत्कार गरे र विपन्नलाई तिरस् कार गनेर्  हो  भने  धर्म र मन्दिरको  महिमा बचाउन गाह्रो  हुने छ भन्नकै  लागि यहा“ प्रस् तुत गरिएको  हो  । धनले  बिगारे को  तन र मनले  संस् कृति र संस् कारमा बिकृति ल्याउ“छन् नै  । त्यही बिकृति बढे को  पाइयो  तिरुपतिमा । उत्तर भारत र ने पाली तीर्थयात्रीप्रतिको  व्यवहार सैह्य हुने  खालको  लागे न । हिन्दी भाषीको  अपमान र तिरस कार स्वीकार्न गाह्रो  भएको  कुरा मध्यप्रदे श, उत्तरप्रदे श र विहारबाट गएका भक्तजनको  आक्रो शले  आफै बताएको  हो  । चाहदाचाहदै  पनि मूल मन्दिरभित्र पसे र दर्शन गर्न सकिएन, पाइएन त्यसै ले  । अनि मन्दिरभित्रका आस् थाका प्रतीकप्रति बाहिरै बाट श्रद्धा र भक्तिभाव प्रकट गदैर् , भगवन्– तिम्रा संरक्षकको  आसुरी अवरो धले  सशरीर दर्शन गर्न रो के पछि हामी हिड्यौ ं भन्दै  अकोर्  पवित्र तीर्थस् थलतिर लाग्यौ ं । ‘तिरुपति र आपत्ति’ उपज हो  त्यसै को  ।

ने पालबाट तिरुपति बालाजी जाने  र श्री वे ंकटे श्वरको  दर्शन गरे र फर्कन चाहने को  संख्या ठूलै  छ । जब प्रधानमन्त्री नै  भारतको  राजकीय भ्रमणमा रहे का बे ला तिरुपति जान रुचाउ“छन्, तब उनका कार्यकर्ताले  पनि अगुवाकै  बाटो  पछ्याउनु नौ लो  कुरा भएन । दे खासिकी गनेर् हरुको  कमी छै न ने पालमा । दर्शनार्थीहरुले  जति दुःख पाएर र कष्ट सहे र पूजा अर्चना ग¥यो , उति छिटो  मनो कामना पूरा हुन्छ भन्ने  चलन पनि छ पिछडिएको  समाजमा । त्यसै ले  त बो लबमका भक्तहरुले  सजिला ठाउ“मा पनि सुते र, पल्टे र, घस्रे र जलार्पण गर्छन् अचे ल । आफ्ना तन र मनका दे वताको  ध्यान तान्न गरिने  त्यस् ता कठिन कर्म कति जायज हुन् वा है नन्, विवाद गर्नु समयो चित नहो ला अहिले  । हरे क भक्तको  चाहना उनीहरुका भगवानले  पूरा गरुन् भन्ने  कामना राखिदिदा ठीकै  हो ला बरु । साउनभरि बो लबम भन्ने  र मान्ने मा को  भन्दा को  कमको  प्रतिस् पर्धा जो  चलिरहे को  छ । आइतवार सा“झदे खि सो मवार मध्यान्हसम्म त नदी र शिवालय वरिपरि मे लै  लाग्छ ।

हिन्दू धार्मिक संस् कारले  सुसज्जित ब्राह्मण कुलमा जन्म हुनु संयो ग हो  । दुयोर् ग माने र पनि धे रै  टाढा पुग्न सकिदो  रहे नछ । विख्यात विद्वान मो दनाथ प्रश्रितका साहित्य र व्यवहार हे रे र पनि भन्न सकिन्छ । महाकवि लक्ष्मीप्रसाद दे वको टाले  पनि ‘आखिर श्रीकृष्ण रहे छ एक’ ले खे कै  हुन् क्यारे  † घागडान कम्युनिष्ट ने ताहरु पनि कर्मकाण्डबाट पुगे का छै नन् । यस् ता उदाहरण ओ त लाग्नका लागि खो जिएको  नठानियो स् । परम्परागत संस् कृति एवं चालचलनले  जीवनका उत्तराद्र्धतिर लागे पछि चारधाम पुग्ने  कहर र रहर जगाउ“दो रहे छ । सांस् कृतिक एवं धार्मिक परम्परा थामिने , नया“ ठाउ“ हे रिने , मुख पनि फे रिने  चलन चलाएर हाम्रा अग्रज तथा पूर्वजहरुले  अनुज र आत्मजहरुका लागि अध्ययन, भ्रमण र रमणको  जे  जस् ता संस् कार र सन्दे श दिए, त्यसलाई सदुपयो ग गनेर्  तरीका र शै ली आ–आफ्नै  खालका छन् । यहा“को  माटो , पाटो  र बाटो ले  निदेर् शित गरे का ठाउ“मा पुग्दा नमीठो  अनुभव स“गाले र फर्कन परे को  विगतमा तिरुपति पनि थपियो  यसपल्ट । कामरुप कामख्या दे वीको  दर्शनार्थ गुवाहाटी माथिको  डा“डामा पुग्दा पण्डालाई घूस खुवाउन माने न अन्तरात्माले  र फर्कन परे को  थियो  त्यत्तिकै  । बिग्रे को  मनलाई ब्रह्मपुत्रको  बे गले  रो के कै  हो  । गयाका पण्डाका हथकण्डाले  विक्षिप्तावस् थामा पुगे पछि हिन्दू धर्म रक्षाको  ठे क्का असुरहरुका हातमा गएको  भान परे कै  हो  । बो धगयाको  विलक्षणताले  बिर्साएको  थियो  । हरिद्वारमा पुगे पछि त्यहा“का दलालको  हलालीले  ‘हरिका द्वारमा राक्षस रक्षक’ भने र ले ख्न बाध्य पारे को  थियो  । अयो ध्या, काशी र ऋषिके शमा दे खिने  अन्धधार्मिक व्यापारको  अस् वस् थ प्रतिस् पर्धाले  अब परम्परागत संस् कारको  भार थाम्नसक्ला जस् तो  लागे को  थिएन । यसपटकको  तिरुपति यात्रा पनि विगतका ती तीता अनुभवका तुलनामा भिन्न हुन सके न । उत्तर भारतका नामी तीर्र्थस् थलको  छुद्र व्यवहारबाट आजित भएर दक्षिणतिर लाग्दा पनि उस् तै  संस् कार पाइनुले  उत्साह घटाउन मद्दत ग¥यो  । बढाएन । आफ्नो पनमा जति ठे स लागे  पनि अर्काको  भरिया बन्न सकिएन । अम्बे डकरले  बुद्ध धर्म अ“गाल्दा भने का शब्द कानमा गुञ्जिइरहे  । अहंकारले  उन्मत्त कथित ब्राह्मणवादको  अन्त्यको  समय निकट आएको  सन्दे श दिइरहे  । ‘अति सर्वत्र वर्जये त्’ भन्नुको  विकल्प छै न, दे खिएन ।
जगन्नाथपुरी र गंगासागर पुगे र फकेर् पछि कल्कत्ताकी कालीमाईको  दर्शन गर्न जा“दा पथप्रदर्शकले  भने का थिए– लाइन ठूलो  छ । पके टमारी बढी हुन्छ । आफै  बचे र, छिट्टै  दर्शन गरे र फर्कनु हो ला । पके ट मारिएपछि पुलिस र पण्डास“ग गुहार मागे र सहयो ग पाउने  आश नगर्नु हो ला । किनकि यहा का पण्डा, पुलिस र पके टमारका बीचको  दो स् तीमा कसै ले  दख्खल पु¥याउन सक्दै न ।’ यति सुने पछि भित्र पस् न र लाइनमा बस्न मनले  मान्दै  माने न । फक्र्याैर्  । यस् ता उदाहरण जति पनि छन् । यहा“ यसरी उल्ले ख गर्नुको  अर्थ– यता ने पालबाट उता भारततिर तीर्थ गर्न जा“दा अलि सतर्क हुन सघाउ पुगो स् भने र हो  । भारतका तुलनामा ने पाली धार्मिक तीर्थस् थलमा पण्डाका डण्डा र हथकण्डाको  प्रयो ग अलि कमै  हुन्छ । त्रिवे णी, दे वघाट, कागबे नी, मुक्तिनाथ, पशुपतिनाथ, स् वर्गद्वारी, रुरु, रे सुङ्गा, लुम्बिनी, मनकामना, जनकपुर आदि ठाउ“मा पुग्दा विस् तारै  भारतीय तीर्थस् थलको  दुस् प्रभाव पर्न थाले को  आभाष हुन थाले को  छ अचे ल । सतर्क हुनुपर्छ आफै  । धार्मिक तीर्थस्थलहरु जति पवित्र हुन्, छन्, उत्तिकै  अपवित्र र पापका काम हुन्छन्
वरिपरि, सधै भरि ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top