Free songs
Home / समाचार / संक्षिप्त समाचार / डा. केसीले फेरि गराए ध्यानाकर्षण

डा. केसीले फेरि गराए ध्यानाकर्षण

काठमाडौ  (युस)– डा. गो विन्द के सीले  आफूसग भएका सम्झौ ताहरु तत्काल कार्यान्वयनमा लै जान सरकारको  ध्यानाकर्षण गराउनुभएको  छ ।

झण्डै  दुई साता उपचारपछि मंगलवार डिस् चार्ज हुनुभएका डा. के सीले  त्रिवि शिक्षण अस् पताल महाराजगञ्जमा पत्रकार सम्मे लन गदैर्  सम्झौ ता कार्यान्वयनका लागि सरकारलाई स् मरण गराउनुभएको  हो  । १३ दिनको  अस् पताल बसाइका क्रममा डा.के सीको  छ दिन आईसियुमा उपचार गरिएको  थियो  । डा. के सीले  आफ्नो  १५ औ ं अनशन तो डाउने  क्रममा भएका सहमति कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सरकारसग आग्रह गर्नुभयो  ।

पत्रकार सम्मे लनपछि जारी विज्ञप्तिमा भनिएको  छ– ‘चिकित्सा शिक्षा ऐ नसम्बन्धीबाहे क कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  काम अघि बढाउन कार्यदल बनाउने  तथा जा“चबुझ आयो गले  दो षी ठह¥याएका पदाधिकारीहरुलाई कारवाही गनेर् लगायत सम्झौ ताका बाकी छ बुदाहरुलाई तत्काल कार्यान्वयनमा लै जान सरकारको  ध्यानाकर्षण गराउन चाहन्छौ  ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top