Free songs
Home / समाचार / प्रमुख समाचार / आयुर्वेद शिक्षण अस्पताल सुनसान, बिरामी कुर्दै  डाक्टर, वर्षमा १८२ विरामी

आयुर्वेद शिक्षण अस्पताल सुनसान, बिरामी कुर्दै  डाक्टर, वर्षमा १८२ विरामी

गिरिराज ने पाली

घो राही । चिटिक्कको  रंगीचंगी एक सय आठ को ठे  तीनतले  भवन, सबै भन्दा माथिल्लो  तलामा आयुर्वे दबारे  अध्ययन अध्यापन गरिरहे का शिक्षक विद्यार्थी । अन्यत्र बाकी सबै  ठाउ सुनसान थियो  । सुनसान को ठाका ढो का–ढो कामा स् त्रीरो ग प्रसूति विशे षज्ञ, काय चिकित्सकलगायतका विशे षज्ञ आयुर्वे द स् वास् थ्य उपचार से वा ले खिएको  थियो  । तर विशे षज्ञ से वा ले खिए पनि से वा दिने  विशे षज्ञ डाक्टरहरुलाई दिन काट्न कठिन छ ।

एलो पे थिक अस् पताल, निजी स् वास् थ्य क्लिनिकहरु बिरामीले  घण्टौ  डाक्टर कुरे र से वा लिन्छन । तर ने पाल संस् कृत विश्वविद्यालयअन्तर्गत रहे को  के न्द्रीय आयुर्वे द विद्यापीठ बे लझुण्डीका डाक्टरहरुले  भने  वर्षाै ंदे खि से वा लिने  बिरामी कुर्दै  बसिरहे का छन् ।

आयुर्वे द विद्यापीठमा विशे षज्ञ आयुर्वे द स् वास् थ्य उपचार से वा हु“दाह“ुदै  पनि से वाग्राही उपचारका लागि नआउ“दा कुर्दै  बस् दै  गर्नुपरिरहे को  विद्यापीठका काय चिकित्सक डा. मंगलाकान्त झाले  बताउनुभयो  । पछिल्लो  समय प्राकृतिक उपचारप्रति आमसर्वसाधारणको  विश्वनीयता र भरो सा बढ्दै  गए पनि आयुर्वे द अध्ययन के न्द्रमा उपचार से वा पाइन्छ भन्ने बारे  अनभिज्ञ हु“दा बिरामी कुरे र बसिरहनुपरे को  उहाले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘प्रचारको  अभाव छ ।’ जसले  गर्दा सर्वसाधारण डाक्टरहरुको  से वाबाट बञ्चित हुनुपरे को  उहा“को  भनाइ छ ।

आधुनिक प्रविधिसहितको  आयुर्वे द अध्ययन र उपचार से वा सञ्चालन भइरहे  पनि बिरामी नआउ“दा उपचार से वाको  नाममा मात्रै  सीमित राख्नु परिरहे को  के न्द्रीय आयुर्वे द विद्यापीठ बे लझुण्डीका प्राचार्य प्रा.डा. सुनिल कुमारले  बताउनुभयो  । बे लझुण्डी शहरदे खि टाढा रहे काले  पनि उपचारका लागि बिरामी आउन नसके को  उहा“को  भनाइ छ । आधुनिक प्रविधिसहितको  विशे षज्ञ से वा, प्याथो लो जी विभाग (विकृति विज्ञान) अर्थात ल्याव परीक्षण छ । तर बिरामी नआउ“दा से वा र प्रविधि दुबै  थन्काएर राख्नुपर्ने  बाध्यतामा विद्यापीठ रहे को  उहाले  बताउनुभयो  ।

विद्यापीठले  अध्ययन अध्यापनस“गै  उपचार से वा सञ्चालन गरे को  छ । तर बिरामी, जनशक्ति, बजे ट, आवश्यक अन्य प्रविधि अभावकै  कारण हाल से वा बन्दजस् तै  बने को  डाक्टर मात्रै  राखे र बस् नुपर्ने  स् िथति दे खिएको  उहा“को  गुनासो  छ । अभावै  अभावमा जे लिदै  आउ“दा विद्यापीठले  यस् तो  स् िथति भो ग्नुपरे को  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘सबै थो क व्यवस् थापन गर्न सक्ने  हो  भने  आयुर्वे द उपचारले  दाङमा के ही मुहार फे र्न र सर्वसुभलभ उपचार से वा दिन सक्छ ।’ प्रा. डा. कुमारका अनुसार विद्यापीठमा एकजना रसशास् त्र विशे षज्ञ, द्रव्यगुण विशे षज्ञ, स् त्रीरो ग तथा प्रसूति विशे षज्ञ, बालरो ग विशे षज्ञलगायतका विशे षज्ञ से वा रहे को  जानकारी दिनुभयो  । विशे षज्ञ से वा रहे पनि बिरामी अभाव झे ल्नु परिरहे को  उहा“को  भनाइ छ । तत्काल विद्यापीठमा बहिरङ्ग से वा सञ्चालन भइरहे  पनि बजे ट अभावका कारण अन्तरङ्ग से वा सञ्चालन हुन नसके को  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘यो  पनि सञ्चालन गर्न सके  विरामी आउने  थिए कि ?’

असोजदेखि व्यवस् िथत से वा : शिक्षाध्यक्ष

ने पाल संस् कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. रमे शप्रस् ााद ढकालले  असो जदे खि के न्द्रीय आयुर्वे द विद्यापीठ बे लझुण्डीको  आयुर्वे द उपचार से वा नियमित गर्ने  बताउनुभयो  । आन्तरिक व्यवस् थापन अभावका कारण से वा नियमित गर्न नसक्दा बिरामी आउन नसके को  उल्ले ख गदैर् ै  आगामी असो जदे खि भर्नासहितको  उपचार से वा थालनी गर्ने  बताउनुभयो  ।

विद्यापीठको  व्यवस् थापन र नियमित से वा सञ्चालनमा के ही समस् या दे खा परिरहे काले  त्यसको  तत्काल व्यवस् थापन गरी आवश्यक जनशक्ति र बजे ट व्यवस् थापन गरी से वा सञ्चालनमा नियमितता दिने  उहाले  बताउनुभयो  । करो डौ ंको  लगानीमा विश्वविद्यालयले  सञ्चालन गरे को  आयुर्वे द अध्ययन तथा चिकित्सक के न्द्र व्यवस् थापनकै  अभावले  से वा अवरुद्ध बन्न पुगे  को  उहाको  भनाइ छ । उहा“ले  भन्नुभयो – ‘विद्यापीठका लागि विश्वविद्यालय जिम्मे वार छै न । जसका कारण अस् तव्यस् तास“गै  नागरिक उपचार से वाबाट बञ्चित हुनुपरे को  छ ।’

के न्द्रीय आयुर्वे द विद्यापीठ बे लझुण्डीमा एक वर्षमा एक सय ८२ जनाले  मात्रै  स् वास् थ्य परीक्षण गराएका छन् । विद्यापीठका अनुसार महिनामा दश÷पन्ध्रजनाले  मात्रै  स् वास् थ्य उपचार से वा लिन आउने  गरे का छन् । गत आर्थिक वर्ष २०७४/०७५ मा एक सय ८२ जनाले  स् वास् थ्य चा“ज गराएका छन् भने  ५२ जनाले  ल्याव परीक्षण गराएको  ल्याव अधिकृत रजनी न्यौ पाने ले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top