Free songs
Home / समाचार / संक्षिप्त समाचार / अनुसन्धानमा शंका नगर्न प्रशासनको  आग्रह

अनुसन्धानमा शंका नगर्न प्रशासनको  आग्रह

युगबो ध समाचारदाता

घो राही  । जिल्ला प्रशासन कार्यालय दाङले  घो राही सिमे न्टको  उत्पादन गुणस् तर छानबिनमा अनावश्यक शंका नगर्न सबै मा आग्रह गरे को  छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले  सिमे न्टमा गुणस्तरहीनताका बारे मा पठाएको  पत्र पाउनासाथ साउन १६ गते दे खि नै  उद्यो गमा शिलबन्दी गरिएको  र त्यसको  गुणस्तरमापनका लागि गुणस् तर तथा नापतौ ल विभागबाट प्राविधिक टो लीसमे त बुधवार दाङ आउन लागे को  भन्दै  प्रशासनका नाममा गलत प्रचार गरिएको  निमित्त प्रमुख जिल्ला अधिकारी गणे श आचार्यले  जानकारी दिनुभयो  ।

मंगलवार प्रशासन कार्यालयमै  पत्रकार भे टघाट कार्यक्रम आयो जना गरी आचार्यले  घो राही सिमे न्टले  ओ पिसी सिमे न्टको  उत्पादन बन्द गरिसके को  र गुणस् तर नाप्नका लागि बजारबाट नमूना संकलन गरी उद्यो गमै  शिलबन्दी गरी राखिएको  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top