Free songs
Home / समाचार / प्रमुख समाचार / ओझेलमा चुनावी नारा, ‘न टिन पाए, न खरले छाए’

ओझेलमा चुनावी नारा, ‘न टिन पाए, न खरले छाए’

दशरथ घिमिरे 

दे उखुरी  । वर्षा लाग्यो  । छानो  चुहिन थाल्यो  । सरसापट गरे र प्लास् िटकले  ओ त लगाउने  काम भयो  । यति ओ तले  कहा“ वर्षातको  पानी छेक्थ्यो  । टिन आउने  आशामा खरको  जो हो  पनि गरिएन । आफूस“ग टिन लगाउने  पै सा भएन ।

लमही नगरपालिका वडा नं. ३ वनगाउ“ निवासी प्रे मबहादुर कुमालले  यस्तै  समस्याको  सामना गर्नु परे को  छ । चुनावको  बे ला भो ट माग्न आएका ने ताले  खरले  छाएको  घरमा टिनको  छानो  लगाइदिने  बाचा गरे को  अहिले  झलझली सम्झना आउछ ।

गरिव दुःखीको  जिन्दगी आशै  आशमा बित्न थाले को  छ । जब पानी पर्न थाल्छ प्रे मबहादुरको  मनमा एक प्रकारको  त्रास थपिन्छ । ‘पानी पर्न थाल्यो  भने  कसरी रात बिताउने  भन्ने  पिरलो  हुन्छ । घरको  छानो  चुहिन्छ’– उहाले  भन्नुभयो – ‘१२ जनाको  परिवार यही चुहिने  घरमा ओ त लागे र बसे का छौ  । मजदुरी गरे र आएको  पै साले  साझ बिहानको  छाक टार्नै  पुग्दै न । कसरी घर बनाउनु ?’ प्रे मबहादुर खर काट्न यस वर्ष जंगल पनि जानु भएन । टिनको  आशामा खरको  जो हो  नगर्दा छानो  चुहिने  भएको  छ ।

‘पहिला खर काटे र छाइन्थ्यो  । खर काट्नै  छो डे  । वर्षा नलाग्दै  टिन पाइन्छ भन्ने  आशा थियो  तर वर्षाले  च्यापिहाल्यो ’– उहाले  भन्नुभयो – ‘सरकारले  टिन हालिदिए राम्रो  हुने  थियो  ।’ खर काट्न जंगलमा निषे ध गरिएको  छ । ‘न खर पाइन्छ । न टिन हाल्न सकिन्छ यस्तै  समस्याबाट पीडित बन्नु परे को  छ । गरिव, बिपन्नलाई झनै  समस् या छ । सामुदायिक वनमा छिर्न दिदै नन्’– कुमालले  भन्नुभयो – ‘जनतासग गरे को  बाचा नभुले  हुन्थ्यो  ?’

लमही नगरपालिका वडा नं. ५ को लही निवासी ८० वर्षीय बद्री चौ धरीलाई पनि खरको  छानो ले  दुःख दिएको  छ । ‘छो राले  रिक्सा चलाएर घर खर्च चलाउछ । खे ती पाती गर्ने  जग्गा जमिन छै न । घरको  छानो मा टिन लगाउने  पै सा छै न’– उहाले  भन्नुभयो – ‘राति सुते को  बे ला पानी प¥यो  भने  धे रै  दुःख हुन्छ । पानी चुहिने  ठाउमा भाडा थापे को  छु ।

घिसारे र कहिले  खटिया यता गराउ“छु, कहिले  उता गराउछु । छो रा, बुहारी छाता ओढेर सुत्छन् ।’ दे उखुरीका विपन्न समुदायका नागरिकहरु घरको  छानो मा टिन लगाउन पाइने  आशामा थिए । प्रतिनिधिसभा सदस् यमा निर्वाचित मे टमणि चौ धरीले  चुनावमा खुबै  प्रचार गरे को  र मुख्य प्रतिबद्धताको  विषय नै  खरको  छानो  विस् थापित गरे र टिन लगाउने  थियो  । तर दे उखुरीका गरिव, विपन्न समुदायका नागरिकको  खरको  छानो  विस्थापित हुन सके को  छै न । यस वर्ष त खरको  छानो  रहे काहरुले  टिन लगाउने  आशामा खरको  जो हो  नै  गरे नन् । लमही नगरपालिका, गढवा गाउ“पालिका, राजपुर र राप्ती गाउ“पालिकाका अतिविपन्न परिवारका नागरिक टिनको  आशामा बसे का छन् ।

नागरिक समाज दाङका उपसंयो जक नीमबहादुर थापाका अनुसार चुनावका बे लामा प्रतिबद्धता अनुसार अहिले  खरको  छानो  हटाउने  काम भएको  छै न । ‘खरको  छानो  विस् थापित गर्छु भने र प्रचार गरियो  । चुनाव जिते पछि संसदमा समे त चर्चा भयो  । गरिव विपन्नको  खरको  छानो  हटाउने  नीतिमा समे टियो  । तर दे उखुरीमा कार्यान्वयन हुन सके को  छै न’– उहा“ले  भन्नुभयो – ‘कुरा यहा“बाट उठ्यो  । कार्यान्वयन अन्यत्रबाट भयो  । हाम्रो  ठाउ“बाट पनि कार्यान्वयन हुनुपर्ने  थियो  ।’

दाङ निर्वाचन क्षे त्र नं. १ प्रतिनिधिसभा सदस् य मे टमणि चौ धरीले  आफूले  उठाएको  खरको  छानो  विस् थापित गरे र टिनको  छानो  लगाउने  विषय राष्ट्रिय नीति बने को मा गर्व गर्नुहुन्छ । ‘दे शभरका खरका छाना हटाएर टिनका छानो  लगाउने  सरकारले  नीति तथा कार्यक्रम बनाएको  छ । मै ले  उठाएको  विषय राष्ट्रिय मुद्दा बने को  छ । मे रो  निर्वाचन क्षे त्र मात्रै  हो इन अब दे शभरका खरका छाना हट्ने  छन्’– उहॉ“ले  भन्नुभयो – ‘सरकारले  दे उखुरीमा पनि कार्यक्रम गर्ने छ ।’

खरको  छानो  हटाएर टिन लगाउने  कार्यक्रम स् थानीय सरकारमार्फत गरिने  उहाले  बताउनुभयो  । ‘म आफै  बो ले को  कारणले  एक करो ड रुपै याबाट शुरुवात गराउछु । राप्ती गाउ“पालिकाको  कमै या वस् तीबाट काम शुरु हुन्छ । ने पाल सरकारको  पो लिसीअनुसार अगाडि बढ्छ’– उहाले  भन्नुभयो – ‘सबै को  एउटै  आगन हुने , एकै  प्रकारको  घर हुने गरी नमूना वस्तीको  तयारी गरे को  छु । भदौ  महिनाभित्र सबै  यो जना छानी सक्नुपर्ने  भएकाले  यसबारे मा अध्ययन शुरु भएको  छ ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top