Free songs
Home / समाचार / प्रमुख समाचार / चेलीबेटी बेचबिखन,चोरबाटो हुँदै भारत र खाडीमा बेचिन्छन्

चेलीबेटी बेचबिखन,चोरबाटो हुँदै भारत र खाडीमा बेचिन्छन्

आभास बुढाथोकी

घोराही  । दुई वर्षअघि मात्रै  वै दे शिक रो जगारीका क्रममा खाडीमा बे चिएकी दाङ तुलसीपुरकी शर्मिला (नाम परिर्वतन) वर्षदिन अघिमात्रै  दुबईबाट उद्धार गरिइन् । ‘आफू बे चिएको  थाहा पाएपछि बाचे र स् वदे श फर्किउला भने र सो चे को  थिइन’– उनले  भनिन्– ‘भगवानको  कृपाले  आज बचे र स्वदे श फर्किन पाए ।’

घरमा बढ्दै  गएको  आर्थिक भार कम गर्न भन्दै  धन कमाउने  अनगिन्ती सपना बो के र दुई वर्षअघि मात्रै  उनले  विदे शिने  सो च बनाइन् । घरे लु कामदारको  रुपमा खाडी दे श कुबे त पु¥याइदिने  भन्दै  चिने जाने कै  एक व्यक्तिले  उनलाई काठमाडौ ंको  दलालस“ग चिनजान गराइदिए । मासिक ३० हजार कमाइ हुने  भन्दै  उनलाई भारतको  नाका हुदै  दिल्ली पु¥याइयो  ।

‘दिल्लीबाट उडाउने  भन्दै  एक महिना भारतको  एउटा को ठामा राख्यो ’– उनले  भनिन्– ‘महिना दिनपछि मात्र कुबे त भने र उडाइयो  तर दुबई पु¥यायो  ।’

त्यहा पनि उनलाई महिना दिन एउटा को ठामा राखियो  । जहा“ वै दे शिक रो जगारीका क्रममा आएका उनीहरुजस्तै  थुप्रै  महिलाहरु थिए । ‘पछि मात्रै  थाहा पाए । को ठामा राखिएका हामी महिलाहरुलाई मूल्य लगाएर घरे लु कामदारका रुपमा बे च्दा रहे छन्’– उनले  भनिन्– ‘मलाई पनि ओ मनमा घरे लु कामदारका रुपमा ने पाली चार लाखमा बे चिएको  रहे छ ।’

एउटा दे श भने र अकोर्  दे श ओ मनमा बे चिएकी उनले  न भने को  जस् तो  काम पाइन् नत पै सा । उल्टै  दिनरात शारीरिक पीडा सहनुपर्ने  । ‘परिवारको  संख्या ठूलो  थियो  । सबै  काम एक्लै  गर्नुपर्ने  । न राम्रो  खान दिन्थे , न सुत्न’– उनले  भनिन्– ‘त्यसमा दिनरात कुट्ने  पिट्ने  जस् ता श्रम शो षण गथेर्   ।’ पीडा सहनै  नसक्ने  भएपछि उनलाई घरमालिकले  काम गर्न नसके को  भन्दै  पुनः दुबईमा फर्काइदियो  । अर्थात् जहा बाट उनलाई बे चिएको  थियो  ।

त्यसपछि शुरु भए उनका अझै  कहालीलाग्दा दिन । ‘काम गर्न नसके को  भने र फर्काएपछि महिनांै सम्म को ठामै  हुले र राखे ’– उनले  भनिन्– ‘न घरपरिवारलाई सम्पर्क गर्न दिन्थे  । न दुई छाक खान । आफू बे चिएको  थाहा पाएर पनि परिवारलाई खबर गर्न सकिन ।’ मर्नु र बाच्नुको  अवस् थामा पुगे पछि उनी अन्ततः भागे रै  जसो तसो  ने पाली दूताबास पुगिन् र परिवारको  सहयो गमा उनी गतवर्ष मात्रै  उद्धार हुन सफल भइन् ।

यसरी वै दे शिक रो जगारीका नाममा चो र बाटो  हुदै  भारत पु¥याएर खाडीमा बे चिएकी उनीमात्रै  एउटी भने  हो इनन् । चे लीबे टी बे चबिखनबिरुद्धनाका क्षे त्रमा काम गर्दै  आइरहे का माइती ने पाल र के आई गै रसरकारी संस्थाले  मध्यपश्चिमका जिल्लामध्ये  ने पाल–भारत नाका हुँदै  भारत र खाडी पुग्ने  महिलाहरु तथा किशो रीहरुमध्ये  बाके पछि दो स्रो मा दाङ आउछ ।

माइती ने पाल ने पालगञ्जका क्षे त्रीय संयो जक के शव को इरालाका अनुसार मध्यपश्चिम क्षे त्रसग जो डिए रुपै डिहाको  नाका भएर हालसम्म चे लीबे टीहरुलाई विभिन्न मुलुकमा बे चबिखनका लागि लै जाने  गरिएको  छ । जसअनुसार माइती ने पालले  नाकाबाट जो खिमपूर्ण यात्रा गर्ने  सन् २०१५ मा पाच सय ६६ जना, २०१६ मा एक हजार दुई र २०१७ मा नौ  सय ३० जनालाई नाकाबाटै   उद्धार गरे को   थियो   । त्यस् तै   सो ही नाका हुँदै   भारत र खाडी दे  शमा पुगे का महिला र किशो रीहरुलाई सन् २०१५ मा १५ र २०१६ मा २६ जनालाई उद्धार गरिएको   छ । जसमा सबै भन्दा धे रै  बाके  र दाङका छन् ।

‘हामीले  फे ला पारे को  संख्या मात्रै  हो  यो , लुकाइ–छिपाइ लगे का अरू कति हो लान् कति’– उनले  भने – ‘खासगरी वै दे शिक रो जागारीका सिलसिलामा भारतका मुम्बई, दिल्ली र खाडी दे शहरुमा श्रम र यौ न शो षणका लागि महिला र किशो रीहरु बे चिने  गरे का छन् ।’ कै यांै लाई विभिन्न रो जगारीको  प्रलो भन दे खाएर भारतका दिल्ली र मुम्बईका को ठीहरुमा बे च्ने  गरे को  उनले  बताए ।

वै दे शिक रो जगारका लागि सुरक्षित आप्रवासन तथा सूचना परामर्श के न्द्र (सामी) का किरण पो ख्रे लले  दाङ जिल्लाबाट पनि थुपै  महिलाहरु चो र बाटो  हुदै  वै देशिक रोजगारीका लागि भारत र खाडी पुग्ने  गरे को  बताए । उनका अनुसार किशो री र महिलाहरुलाई विभिन्न बाटो  भएर खाडी मुलुकमा घरे लु कामदारका लागि पठाउने  गरिन्छ । ने पालमा यस कामका लागि भिसा नपाइने  भएकाले  दिल्ली विमानस्थल हुदै  जाने  गन्तव्य तय गनेर्  गरे को  उनले  बताए ।

‘त्यसरी विभिन्न प्रलो भन दे खाएर विदे शमाबे चिएका महिलामाथि यौ न शो षणलगायतका शारीरिक शो षण हुने  गरे को , तो किएको  भन्दा बे ग्लै  र अप्ठे रो  काममा लगाउने  गरिन्छ’– उनले  भने – ‘महिलाहरू वै दे शिक रो जगारको  नाममा बे चिएका, बे पत्ता भएका, ठगिएका, राहदानीलगायतका महत्वपूर्ण कागजात जफत गरिएका र ज्यानसमे त गुमाएका घटनाका थुप्रै  निवे दन कार्यालयमा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा मानव बे चबिखनका तीन वर्षमा पाचवटा मात्रै  उजुरी परे का छन् । प्रहरीका अनुसार पहिले  र अहिले  चे लीबे टी बे चबिखनको  शै ली फे रिएको  छ । ‘पहिले  गाउ–ठाउमा गएर महिला र किशो रीहरुलाई फकाएर भारतमा दे हव्यापारका लागि बे चिने  गरिन्थ्यो ’–प्रहरी निरिक्षक राजनकुमार गौ तमले  भने – ‘अहिले  यस्ता घटना कम भएका छन् ।’ तर पछिल्लो  समय महिलाहरु अबै ध बाटो  प्रयो ग गरे  वै दे शिक रो जगारीमा जादा खाडीमा बे चिने  घटनाहरु फरक शै लीबाट हुने  गरे का छन् ।

उनका अनुसार बे चबिखनमा पहिले जस्तो  लुकिछिपी सीमा कटाउने , कुनै  को ठीमा वा घरमा पु¥याएर अरू कसै लाई जिम्मा लगाउने , नगद लिने  जस्ता कामहरू सो झै  नभएर वै दे शिक रो जगारका नाममा हुने  गर्छन् । ‘अधिकांश अबै धरुपमा खाडी पुगे का महिलाहरु ठगिने  र यौ न शोषणमा पर्ने  गरे का छन्’– उनले  भने – ‘शैली फरक भए पनि यो  बे चबिखनै  हो  ।’

खाडीमा हराउने  महिलाको  संख्या बढ्दै

कुमार श्रेष्ठ

बाके   । खाडी मुलुकमा पुगे र घरपरिवारको  सम्पर्कबाट टाढिएका ने पाली महिलाको  संख्या दिनप्रतिदिन बढिरहे को  छ । भारत तथा खाडी मुलुकमा पुगे र हराउने  ने पाली महिलाको  संख्या बढ्दै  जानु चिन्ताको  विषय भएको  छ ।

अन्तर्राष्ट्रिय मानव बे चबिखनबिरुद्धको  दिवस मनाइरह“दा आएको  यस् तो  तथ्यांकले  राज्य तथा सरो कारवाला निकायलाई झस् काएको  हो  । ने पालगञ्ज नाकाबाट मात्रै  आर्थिक वर्ष २०७४÷७५ मा नौ  सय १३ जना महिला खाडीमा पुगे र घरपरिवारबाट सम्पर्कबिहीन भएका छन् । यीमध्ये  कतिपय के ही समय सम्पर्कमा रहे  पनि पछि हराएका छन् ।

घरपरिवारले  खो जतलास तथा उद्धारका लागि यतिको  निवे दन दिएका छन् । गतवर्ष सात सय १३ जनाको  यस् तो  निवे दन आएको  थियो  । मानव बे चबिखनबिरुद्ध काम गनेर्  माइती ने पाल ने पालगञ्जमा मात्रै  खो जतलास तथा उद्धारका लागि यतिका निवे दन आएका हुन् ।

बा“के की एक महिला भारतीय बाटो  हु“दै  साउदी अरब पुगिन् । साउदी पुगे को  ७÷८ महिनामा उनले  घरमा फो न गरे र छिटो  उद्धार गर्न रो इकराई गरिन् । ‘कुटपिट गर्छ । खाना दिन्न । बिरामी हु“दा पनि काममा लगाउ“छ । म त मर्छु हो ला, छिटो  उद्धार गर्नु’– महिलाले  रु“दै  घरमा फो न गरे पछि घरपरिवारले  माइती ने पालमा निवे दन दिए ।

घरपरिवारले  निवे दन त दिए । तर उद्धार कसरी गनेर्  ? न त्यहा“ राज्यको  निकाय छ । न त माइती ने पालजस् ता संस् था नै  जान सक्छन् । ती महिला अहिले  सम्पर्कमा छै निन् ।

घरपरिवारको  सल्लाह या आफै  दलालको  प्रलो भनमा परे र खाडी मुलुकमा पुगे का महिलामा यस् तो  समस् या आउने  गरे को  छ । सबै जसो  भारतीय बाटो  हु“दै  त्यहा“ पुग्ने  गर्दछन् । खो जतलासको  निवे दन दिने मा यस क्षे त्रमा बा“के , दाङ, सुखेर् त, बर्दिया र सल्यानका महिला धे रै  रहे को  माइती ने पाल ने पालगञ्जका प्रमुख के शव को इरालाले  बताउनुभयो  ।

भारतीय बाटो  हुदै  वर्षमा कति ने पाली महिला खाडी मुलुक पुग्छन्, तथ्यांक छै न । ने पालगञ्ज नाका भएर पूर्वी ने पालका महिलासमे त भारत हु“दै  खाडीमा पुग्ने  गरे को  तथ्यांकहरुले  दे खाएका छन् । हुन त, ने पालगञ्ज नाकामा प्रहरी, माइती ने पाललगायत आधा दर्जन संघसंस् थाले  निगरानी राख्छन् । त्यसका बवजुद भीडभाडको  फाइदा उठाउदै  दलालले  महिलालाई नाका पार गराउने  गरे को  पाइन्छ ।

प्रहरीसग मिले र नाकामा बसे को  माइती ने पालले  एक वर्षमा जो खिमपूर्ण यात्रामा हि“डे का नौ  सय ३० जनालाई फिर्ता गरे को  छ । नौ  सय ५६ जनालाई पारिवारिक पुनर्मिलन गराएको  छ ।

५२ को  उद्धार
माइती ने पालले  एक वर्षमा ५२ जनाको  उद्धार गरे को  छ । भारत तथा खाडी मुलुकमा श्रम तथा यौ न शो षणमा परे का महिलाको  उद्धार भएको  हो  ।

यसमा भारतबाट उद्धार हुने  धे रै  छन् । भारतमा माइती ने पालले  माइती इन्डियाका साथै  त्यहा“का संघसंस् थास“ग मिले र काम गनेर्  भएकाले  बढी ने पाली चे लीको  उद्धार भएको  छ । भारतबाट यौन कार्यमा रहे का महिलाको  उद्धार भएको  छ ।

 

फे सबुक, फो न, माया प्रे म, विवाहको  नाटक गरे र किशो रीहरुलाई भारतमा पु¥याएर बे च्ने  गरे को  तथ्यांकहरुले  दे खाएको  छ । १४ वर्षकी एक किशो रीलाई प्रे मीले  नै  भारतको  आग्रा पु¥याएर बे श्यालयमा बे चिदिएका थिए । १८ महिनासम्म नारकीय जीवन बिताएकी उनलाई माइती ने पालले  उद्धार गरे को  छ ।

मानव बे चबिखन तथा ओ सारपसार बढ्दै  जादा जनचे तनाका कार्यक्रममा पनि तीब्रता आइरहे को  छ । ‘विकाउ इस् यू’ भएकाले  यस विषयमा काम गनेर्  संघ संस् था दिनप्रतिदिन बढिरहे का छन् । महिलाहरु बे चिएको  तथा जो खिममा परे को  तथ्यांक धे रै  हु“दा दलाल भने  पक्राउ परे को  पाइदै न । बे चिएर आएका महिलाले  पनि आर्थिक, सुरक्षालगायतका कारणले  दलाललाई उम्काइदिने  गरे का छन् । एक वर्षमा छजना दलाललाई मात्रै  पक्राउ परे र कारवाहीको  प्रक्रियामा ल्याइएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top