Free songs
Home / विचार / यसरी ठगिन्छौ  उपभोक्ता

यसरी ठगिन्छौ  उपभोक्ता

नारायण विवश

हरे क वस्तु वा से वा लिदा हामी उपभो क्ता ठगिएको  ठगियै  छौ ं । हामीमध्ये  धे रै ले  आफू ठगिएको  थाहा पाउदै नौ ं । कतिले  थाहा पाए पनि बो ल्दै नौ ं । प्रतिकार गर्दै नौ ं । अधिकार खो ज्दै नौ ं । हाम्रो  मौ न स्वीकृतिले  पनि उपभो क्तालाई ठग्ने ले  प्रश्रय पाएका छन् ।

एकजनाले घो डामा चामल लादे र बाक्लो े  वस् तीमा चामल बे च्न पुगे  । उनले  उपभो क्तालाई भने  यो  चामल नाप्नै  पर्दै न, पूरा एक क्वीन्टल (१०० के जी) छ भने  । उपभो क्ताले  तौ ले र लिने  कुरा भएपछि उनले  एउटा मिलको  बिल दे खाउ“दै  भने  हे र्नुस् एक क्वीन्टलको  बिल छ । मूल्य पनि यसै मा छ । ढुवानी र श्रमवापत दुई सय दिनुहो ला । तर उपभो क्ताले  जो खे रै  लिने  अड्डी लिएपछि उनी त्यहाबाट हिडे  । यसको  मतलव यो  चामल एक क्वीन्टलमा दश के जी जति कम थियो  । ९० के जी बे चे र सय के जीको  पै सा लिने  उनको  खे लो  रहे छ ।

मै ले  एकजना गाउ“बाट दूध लिएर आउने  मित्रलाई भने ं मलाई पे वर दूध चाहियो  । बच्चालाई खुवाउने  दूध हो  पानी नहाल्नू । उनले  पनि पानी नहाल्ने  कुरामा सहमति जनाए र दूध ल्याउन शुरु गरे  । पै लो  दिन ठिकै  ल्याए । एक हप्तापछि दूध विचार गर्दा ५० प्रतिशत पानी हाले को  पाइयो  । मै ले  उनलाई भने  दूध त बिग्रिएछ । उनले  तुरुन्तै  भने  ओ हो  बो तल साटिएको  रहे छ । पे वर दूध र पानी हाले को  दूधको  बो तलस“गै  थियो  । लौ  भो लिबाट राम्रो  आउ“छ भने  । तर राम्रो  आएन र अनि दूध किन्न छुटाइदिए“ र डे रीको  दूध किन्न थाले ं ।

त्यसो  त दूधमा पानी मिसाउने  कुरा सामान्य जस् तो  लाग्छ । मासुमा पनि उस् तै  छ । मासु किन्ने  ठाउ“मा गयो  भने  नियमित ग्राहक जसले  दिनमा पा“च÷छ किलो  उठाउ“छ उनीहरुलाई राम्रो  मासु छुट्याइन्छ बा“की नराम्रो  मासु आधा किलो  एक किलो  किन्ने लाई दिइन्छ । त्यसमा उपभो क्ता ठगिएकै  छन् । तरकारी र फलफुल पसलमा उत्तिकै  ठगी छ । ६० रुपै या“को  तरकारी एक पाउ किन्दा २० रुपै या भन्छन् । यसको  मतलव पाउ किन्ने लाई किलो को  ८० रुपै या“ प¥यो  । फलफूलमा त्यस् तै  छ । किलो को  एक सय ५० रुपै यँ“को  फलफूललाई पाउ किन्दा दुई सय रुपै या“को  मूल्य बताइन्छ ।

गाडी चढ्दा उस् तै  छ । सिटभन्दा बढी यात्री राख्न नपाइने  भए पनि खासगरी किया, हायस, जीपहरुमा मनपरी  छ । दुई सिटको  ठाउ“मा तीनजना राख्ने  र तीनजनाको  ठाउ“मा चारजना राख्ने  गरिन्छ । यसबाट यात्रुहरुको  उपभो ग्य से वाको  अधिकार कटौ ती भएको  छ । जसको  कारण यात्रा सकस हुन्छ । त्यस् तै  ट्याम्पो  र सिक्सा भाडामा पनि मनो मानी छ । उनीहरु ग्राहक हे रे र पै सा तो क्छन् । अरु यस् ता गाडीहरुमा न चालक लाइसे न्स छ न त यात्रु बिमा छ । यस् तो  सवारी दुर्घटना हु“दा क्षतिपूर्ति पाइ“दै न । उपभो क्ता यसबाट पनि ठगिएका छन् । हो टलहरुमा पनि उस् तै  छ । दूधमा पानी मिसिएको  चिया र पानीमा दूध मिसाएको  चियाको  मूल्य एउटै  छ ।

जस् तो  हो स् बचे कुचे का खाद्यवस् तु फ्रिजमा राख्ने  र भो लिपल्ट तताएर बिक्री गर्ने  त सामान्य भयो  । अझ फे न्सी सामानमा अचाक्ली भाउ फरक छ । नक्कली सामान र सक्कली सामान उपभो क्ताले  चिन्न सक्दै न । जुत्ता किन्न जानुहो स् एउटै  वस् तुलाई कतै  १५ सय कतै  २५ सय मूल्य बताउ“छन् । फलानो  ठाउ“मा यतिमा पाइन्छ भने  त्यो  डुव्लिके ट समान हो  भन्दै  आफ्नो  ओ र्जिनल भएको  दाबी गर्छन् । हामीले  बिरामी हु“दा प्रयो ग गर्ने  औ षधिमा पनि ठगिएका हुन्छौ ं । औ षधिमा प्रिन्ट रे ट दे ख्यांै  भने  चुप लागे र पै सा तिछौर् ं । औ षधि किन्दा घटाउने  कल्पना गर्दै नौ ं । एक हजार २० रुपै या“को  औ षधि किन्दा पसले ले  २० रुपै या“ पनि छो ड्दै न । हामीले  एक हजार रुपै या“को  नो ट साटे र भए पनि २० रुपै या“ दिन्छौ ं । औ षधिहरुमा कम्पनीअनुसार धेरै नै नाफा हुन्छ । इन्डियन कम्पनीभन्दा ने पाली औ षधि बढी सस् ता हुन्छन । एक हजारको  औ षधिमा कम्तिमा पनि १५ प्रतिशतले  पनि व्यापारीे ले एक सय ५० रुपै या“ नाफा लिन्छ । तर एक सय ५० मा उसले  १०÷२० रुपै या“ छो ड्दा के  बिग्रन्छ ? हाम्रो  औ षधिमा मूल्य नघटाउने  संस् कारले  आफै  गठिएका छौ ं ।

प्राइभे ट अस् पतालमा त्यस् तै  ठगिन्छ । तपाइ“ सामान्य रुघा लागे र जानु भयो  भने  फि त छ“दै छ त्यसपछि परीक्षण गरे पछि रगत जा“च, पिसाव जा“च, नाक र घा“टीको  इन्डो स् को पी गर्ने  सुगर चे क गर्ने , आदि लफडा लगाइन्छ । ती काम आवश्यक नभए पनि क्लिनिकको  फाइदाका लागि गरिन्छ । यसबाट हामी स् वास् थ्य क्षे त्रमा पनि ठगिन्छौ ं । अझ प्राइभे ट स् वास् थ्य संस् थामा थप से वा शुल्क थप २० रुपै या“ लगाइन्छ । तरकारी बजारमा मनपरी छ । किसानस“ग १० रुपै यॉ किलो  किने को  तरकारी बिचौ लियाहरुबाट नाफा खा“दै  जा“दा उपभो क्तासम्म ४० रुपै या“ किलो  किन्नुपर्ने  बाध्यता छ । बजारमा पाइने  चाउचाउ, नम्किन, बिस् कुट, कुरकुरे जस् ता थुप्रै  रे डिमे ट खाद्यवस् तुहरु म्याद नाघे का पाइन्छन् । औ षधि किन्दा मात्र म्यादको  ख्याल गर्ने  तर खाद्य सामग्रीका म्यादको  ख्याल नगर्ने  हाम्रो  बानी छ । हामी सचे त नहु“दा आफै  ठगिएका छौ ं भने  बिक्रे ताले  जानीजानी ठग्छन् ।

त्यसो  त पसलहरुमा ढकको  सट्टा साबुन, चियापत्ती, फलामको  टुक्रा, ढुंगाजस्ता वस्तु राख्ने  गरिन्छ । त्यस् ता वस् तुले  तौ ल गर्दा हामी सहजै  विश्वास गर्छाै ं । उपभो क्ताको  कम्जो री हो  प्रतिवाद गर्न सक्दै नौ ं । हामी विकास निर्माणका कुरामा पनि ठगिन्छौ ं । गाउ“मा सानो  यो जना भएको  छ भने  नाटकीयरुपमा मात्र उपभो क्ता समिति गठन गर्ने  अदृष्य ठे क्कासम्वन्धी निकायका मान्छे हरुले  लिने  र नाफा कमाउन कम गुणस् तरको  भौ तिक निर्माणको  काम हुन्छ । के  यसमा उपभो क्ताबाट आवाज उठाउने  काम भएको  छ त ?

 

बजारमा सडक अतिक्रमण हु“दा बाटो  सहज हुन सके को  छै न । यसले  सडक पे टीका सामान र यातायातका साधन राखिदिन सडक उपभो क्ताहरुको  पे टिबाट हिड्ने  अधिकार खो सिएको  छ । यस् ता अनगिन्ती समस् याहरु हाम्रो  दै निक जीवनमा उपभो क्ता ठगिने  कुराहरु वर्णन गरे र नभ्याइएला । त्यसै ले  के न्द्रदे खि जिल्लासम्म उपभो क्ता अधिकारवादी संस् था खुले का छन् तर त्यस् ता संस् थाहरुले  पनि उपभो क्ता अधिकारमा ठो स काम गर्न सके का छै नन् । राज्यस् तरबाट पनि उपभो क्ता अधिकारबारे  जागरण गराउने  सवालमा सिन्को  भा“चिएको  छै न भने  विचरा अधिकारवादी संस् थाले  के  गरुन् ? बजे टको  अभावमा कुनै  काम गर्न सकिन्न । न राज्य आफै  गर्छ न त अधिकारवादी संस् थास“ग सहकार्य गर्छ । उपभो क्ताले  अधिकारका बारे मा बहस चलाउन नसक्दा उपभो क्ताहरुमा जागरण आउन सके को  छै न । उपभो क्ताको  अधिकार सुनिश्चित गर्न उपभो क्ता संरक्षण ऐ न २०५४ र उपभो क्ता संरक्षण निमावली लागु भए पनि त्यसको  अनुभूति उपभो क्ताले  गर्न पाएका छै नन् । उक्त ऐ नले  खाद्यवस्तुको  कुरा मात्र हो इन, अन्य अनियमित कामबाट पनि उपभो क्तालाई संरक्षण दिन खो जे को  छ ऐ नले  । भ्रामक विज्ञापन गरी उपभो क्तालाई छक्याउने  संस् था वा व्यक्तिलाई पनि कारवाही गर्न सक्ने  ऐ नले  व्यवस् था गरे को  छ । कानूनविपरीत भएको  उपभो ग्य वस् तुको  प्रयो े ग र से वाबाट कसै को  ज्यान जान सक्ने  खतरा भए १४ वर्ष जे ल र पा“च लाख जरिवाना तथा अंग भंग हुने  खतरा भएमा १० वर्ष कै द र पा“च लाख जरिवाना गर्न सक्ने  व्यवस् था छ । उपभो क्तालाई हानी गनेर्  उपभो ग्य वस् तु फे ला पारे मा त्यस् ता सामान जफत गर्न सक्ने  कानूनले  अधिकार दिएको  छ । विडम्बना के  छ भने  नियमकारी निकायबाट सो चे जति प्रयास हुन सके को  छै न ।

त्यसै गरी नामधारी उपभो क्ता अधिकारवादी पनि चुपचाप छन् आफै  ठगिए पनि बो ल्दै नन् । यस् तो  प्रबृतिकै  कारण उपभो क्ता ठगिएका छन् । अन्य उपभो क्तालाई अधिकारको  बारे मा सचे त गराइ किन र कसरी भने र औ ंला ठ¥याउने  र ठगहरुस“ग बहस चलाउने  संस्कारको  विकास गर्न जरुरी छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top