Free songs
Home / समाचार / संक्षिप्त समाचार / बसले  किचेर एक जनाको मृत्यु

बसले  किचेर एक जनाको मृत्यु

ओ पे न्द्र बस्ने त

तुलसीपुर   । तुलसीपुरमा बसले  किचे र मृत्यु भएको  भनिएका व्यक्ति जीवितै  फे ला परे का छन् । बसले  किचे र मृत्यु भएका भनिएका व्यक्ति, शान्तिनगर गाउपालिका–३ वस् तीखो ला निवासी लक्षीराम बिटालु सम्पर्कमा आएपछि उनी जीवित भएको  पुष्टि भएको  हो  । बिटालुका छो रा धनबहादुर विकले  मृतक व्यक्ति आफनो  बाबु भएको  प्रहरी सामु दाबी गरे का थिए । यसै का आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले  पनि मृतक बिटालु नै  भएको  सञ्चार माध्यमलाई बताएको  थियो  ।

बसले  किचे र बिटालुको  मृत्यु भएको  खबर पाएलगत्तै  उनकी श्रीमती, छो रा, छो री, बुहारी र छिमे की घटनास् थलदे खि राप्ती अञ्चल अस् पतालको  पो ष्टमार्टम गृहमा पुगे र रो इकराई गरे का थिए । मंगलवार बिहान साढे  १० बजे  घटना भए पनि शवलाई दुबै  पक्षले  दाबी गरे पछि प्रहरी अन्यो लामा परे को  हो  ।

घटना मंगलवार बिहान साढे  १० बजे  भए पनि शवलाई मे रो  हो  भन्दै  दाबी गनेर्  दुई पक्ष भे टिएपछि प्रहरीलाई करिब तीन घण्टा तनाव बे हो र्नुपरे को  थियो  । आफूलाई मृतकको  भतिजा बताउने  ओ मे न्द्र ओ लीले  आफ्नो  काका र धनबहादुरले  आफ्नो  बाबु भएको  भन्दै  दाबी गरे पछि प्रहरी अन्यो लमा परे को  थियो  । घटना भएलगत्तै  विकले  । आफ्नो  बावु भएको  दाबी गरे पछि प्रहरीले  सञ्चार माध्यमलाई बिटालुकै  नाम दिएको  थियो  ।

आ–आफ्नो  भएको  दाबी गनेर् बीच विवाद बढ्न थाले पछि मृतकको  झो ला जा“च गनेर्  क्रममा रुकुम खलङ्गा–४ निवासी ६७ वर्षका बलबहादुर खड्का नाम गरे को  नागरिकता फे ला परे को  थियो  । ओ मे न्द्रलगायतका आफन्त र नागरिकताको  आधारमा मृतक रुकमकै  बलबहादुर खड्का रहे को  पुष्टि भएको  थियो  । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापको टाले  भन्नुभयो – ‘रुकुममा पनि घरपरिवारले  दाङ गएको  र झो लामा नागरिकता, लालपुर्जा फे ला परे पछि खड्का नै  हो  भन्ने मा पुगे का हौ ं ।’

तुलसीपुरको  बसपार्कमा सडक पार गनेर्  क्रममा ना ५ ख ५७६८ नम्बरको  बसले  पै दलयात्रु खड्कालाई बिहान साढे  १० बजे  किचे को  थियो  । यात्रुलाई ठक्कर दिए लगत्तै  सवारी चालक भागे  पनि बसलाई भने  प्रहरीले  नियन्त्रणमा लिएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top