Free songs
Home / फिचर समाचार / नेपालमा सामाजिक आन्दोलन भएनः केसी

नेपालमा सामाजिक आन्दोलन भएनः केसी

घो राही (युस)– राष्ट्रिय जनमो र्चाका के न्द्रीय अध्यक्ष चित्रबहादुर के सीले  ने पालमा ठूला–ठूला राजनीतिक आन्दो लन भए पनि सामाजिक आन्दो लन नहुदा समाज परिवर्तन हुन नसके को  बताउनुभएको  छ । घो राही–१७ निवासी एकबहादुर थापाको  निधनको  सातौ ं दिनमा राष्ट्रिय जनमो र्चा दाङले  आयो जना गरे को  श्रद्धाञ्जलीसभालाई सम्बो धन गदैर्  उहाले  यस्तो  धारणा राख्नुभएको  हो  ।

उहा“ले  राजनीतिक आन्दो लनसगै  सामाजिक आन्दो लनको  जागरण नआउदा ने पालमा जन्म, मृत्यु, न्वारन, विवाहजस् ता परम्परामा कुनै  सुधार आउन नसके को  बताउनुभयो  । धर्मग्रन्थहरु कुनै  बे ला राज्य, प्रहरी, संविधान आदि नहु“दा मानिसलाई काबुमा राख्न बनाइएका नियम भएको  उल्ले ख गदैर्  उहाले  अहिले  बलियो  राज्य, संविधान, प्रहरी प्रशासन भएको  बे लामा पनि पुरानै  नियम कायम राख्नु जनतामाथि दमन भएको  बताउनुभयो  ।

‘मानिसको  निधन भएको  बे ला परिवार शो कमा डुबे को  मौ का पारे र गरुढ पुराणको  त्रास दे खाएर दक्षिणा माग्नु आर्थिक शो षण हो ’– उहा“ले  भन्नुभयो – ‘यस् ता रुढीग्रस् त मान्यता नफाले सम्म समाज अघि बढ्न सक्दै न ।’ उहाले  अहिले  अधिकांशका छो रा विदे श, बुहारी सन्तान पढाउन बजारमा बस् ने  प्रचलन बढे काले  गाउ“मा बृद्धबृद्धाहरु नारकीय जीवन बिताइरहे को  प्रसंग औ ंल्याउदै  भन्नुभयो – ‘उनी मरे पछि रो इधो इ र दानपुण्यको  के  अर्थ रहन्छ ? बा“च्दासम्म एकगास सजिलै  खान नदिने  अनि मरे पछि जतिसुकै  पिण्डका डल्ला बनाए पनि के ही हुदै न ।’

राजनीतिक प्रसंगमा चर्चा गदैर्  राजनीतिकर्मीहरुमा पनि पनि गतिलो  संस् कारको  विकास नहु“दा मुलुक अघि बढ्न नसके को  अध्यक्ष के सीले  बताउनुभयो  । ‘राजनीतिक परिवर्तन आयो  तर राजनीतिकर्मीको  प्रवृत्ति बदलिएन’– उहाले  थप्नुभयो – ‘सरकारमा जाने  भने को  आफू, परिवार, नातागो ता र गुटका मान्छे लाई अवसर दिन मात्रै  हो  ?’ अहिले को  सरकारलाई आफूहरुले  समर्थन गरे  पनि पछिल्ला गतिविधि गलत दिशातिर गएको  उहा“ले  बताउनुभयो  । ‘दुई दल मिले र चुनाव लड्दा समर्थन गरियो , सरकार बन्दा समर्थन गरियो  तर नीति तथा कार्यक्रम र बजे ट आइपुग्दा जनता निराश बन्न पुगे का छन्’– उहा“ले  भन्नुभयो – ‘नीति कार्यक्रम र बजे टमा कतै  समाजवादी कार्यक्रमले  ठाउ पाएन ।’

डा. गो विन्द के सीको  आन्दो लनबारे  पनि सरकारको  उहाले  खुले रै  आलो चना गर्नुभयो  । ‘यसअघिका सरकारले  जे  भने र डा. गो विन्द के सीको  आन्दो लन पन्छाए, अहिले  समाजवादउन्मुख सरकारले  पनि त्यसरी नै  पञ्छाउन मिल्छ ? आफ्नो  पार्टीका ने ताका निजी मे डिकल कले ज र बो र्डिङ स् कूल छन् भन्दै मा पार्टीकै  घो षणापत्र र संविधानको  समाजवादी मर्मलाई लत्याउन मिल्छ ?’– अध्यक्ष के सीले  भन्नुभयो – ‘अकोर् तिर हिजो  लामो  समयसम्म सरकारमा बसे र डा. के सीलाई अनसन गर्न लगाउने  एकथरि दलका साथीहरु मे रा बाबै  सरकारको  बिरो ध गनेर्  मौ का यही हो  भने र उफ्रदै छन् ? के  यस् तै  हुन्छ राजनीति ?’

थापाको  सातौ ं दिनमा नै  अन्तिम काम सम्पन्न गरिएको  थियो  । जे ठा छो रा कृष्णबहादुर थापाले  समाजमा परिवर्तनको  सुधार आफै बाट गर्नुपर्छ भने र १३ दिनको  काजकिरियालाई सात दिनमा सम्पन्न गरे को  बताउनुभयो  । अर्का छो रा राष्ट्रिय जनमो र्चाका पूर्वके न्द्रीय सल्लाहकार सुरे शथापाले  भने  काजकिरिया गर्नुभएन र कपाल पनि फाल्नुभएन । सांस् कृतिक परिवर्तनको  शुरुवात थो रै ले  गरे  पनि भो लि यो  जीवन ब्यवहार बन्ने  उल्ले ख गदैर्  दाजुले  सुधारको  थालनी गरे को  र आफूले  परिवर्तनकै  अगुवाइ गर्न खो जे को  बताउनुभयो  ।

अखिल ने पाल बुद्धिजीवी संगठनका पूर्वमहासचिव शशिधर भण्डारीले  खसआर्यहरु दशौ  शताब्दीसम्म हिन्दू नभएको  औ ंल्याउ“दै  यो  चलायमान जाति भएकाले  अब सुधारको  ने तृत्व गर्न पनि तयार हुनुपनेर्  बताउनुभयो  । विश्वमा सभ्यताको  शुरुवात दक्षिण एशियाले  गरे  पनि अहिले  विश्व धे रै  अगाडि गइसक्दा पनि दक्षिण एशिया पुरानै  ठाउ“मा रहनु सामाजिक जागरणको  अभावले  भएको  उहाले  बताउनुभयो  ।

राजमो  दाङका अध्यक्ष गणे श आचार्यको  अध्यक्षतामा भएको  कार्यक्रममा ने कपा मसाल दाङका प्रवक्ता भरत भण्डारी, राजमो का के न्द्रीय सदस् य कमला जिसी, ने कपाका ने ताद्वय ले खराज रे ग्मी र लुमबहादुर कार्की, नागरिक समाज दाङका संयो जक चन्द्रराज पन्तलगायतले  श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको  थियो  । जे ठा छो रा कृष्णबहादुर थापाको  स्वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चाल ज्वाइ“ सुशील पो ख्रे लले  गर्नुभएको  थियो  भने  अर्का छो रा सुरे श थापाले  धन्यवाद ज्ञापन गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top