Free songs
Home / समाचार / संक्षिप्त समाचार / डागीबन्धु ट्रष्टको आठौं महाधिवेशन

डागीबन्धु ट्रष्टको आठौं महाधिवेशन

 

घो राही  (युस)–बगे श्वरी डागी बन्धु ट्रष्टको  आठांै  महाधिवशे न तथा १८ औ ं साधारणसभा मंगलवार सम्पन्न भएको  छ । बगे श्वरी डागीबन्धु ट्रष्टका के न्द्रीय अध्यक्ष चतुरमान डागीको  अध्यक्षता तथा प्रदे शसभा सदस्य अमरबहादुर डागीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा ‘डागी बन्धु वंशावली २०७५ विमो चन गरिएको  थियो  ।

आठांै  महाधिवशे न तथा १८ औ ं साधारणसभाले  चतुरमान डागीको  अध्यक्षतामा १५ सदस् यीय नया कार्यसमिति गठन गरे को  छ । जसको  उपाध्यक्षमा दधिराम डागी, महासचिव बमबहादुर डागी, सचिव चन्द्रबहादुर डागी र को षाध्यक्षमा मो तीलाल डागी चयन हुनुभएको  छ । सदस् यहरुमा अमरबहादुर डागी, दिलीप डागी, हुमबहादुर डागी, तीर्थबहादुर डागी, हुमा डागी, ओ मभक्त डा“गी, डिल्लीबहादुर डागी, धनबहादुर डागी, रामकुमार डा“गी र जागे श्वर डा“गी रहनुभएको  छ ।

सो  अवसरमा सल्लाहकारद्वय भुपबहादुर डा“गी र लालबहादुर डागी, कृषि विकास बै ंकका क्षे त्रीय निर्दे शक गणे शबहादुर डा“गी, के न्द्रीय सदस् य दिलीप डा“गी, नरे श डा“गी, हुमा डिसी, हुमबहादुर डा“गीलगायतले  भनाइ राख्नुभएको  थियो  ।

कार्यक्रममा छवि–मनसरा स् मृति को षबाट गंगाराम डा“गी र दिलबहादुर डा“गी, मिलन डा“गी स् मृतिको षबाट लक्ष्मण डागी, यामबहादुर स् मृतिको षबाट सुप्रिया डा“गी र धने श्वर–मो तीकला स् मृति को षबाट स् वीकृति डा“गीलाई सम्मान एवं पुरस् कार प्रदान गरिएको  थियो  ।

त्यस् तै  विभिन्न क्षे त्रमा यो गदान पु¥याएवापत सन्तवीर डागी र स्रो तकर्ता शंकरराज डा“गीलाई पनि सम्मान गरिएको  थियो  । यसै गरी संस् थापक अध्यक्ष से नानी तिलकबहादुर डा“गीलाई अभिनन्दन पत्रद्वारा सम्मान गरिएको  थियो  ।

सो  अवसरमा सांगठनिक प्रतिवे दन र ले खा प्रतिवे दन महासचिव र को षाध्यक्षले  राख्नुभएको  थियो  । प्राध्यापक पहलबहादुर डा“गीको  स् वागत मन्तव्य बाट शुरु भएको  कार्यक्रमको  सहजीकरण महासचिव बमबहादुर डा“गीले  गर्नुभएको  थियो  । अधिवे शनमा अखिल भारतीय डा“गी समाजका भारतीय डा“गीहरुको  सहभागिता थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top