सागर रिजाल
प्युठान । जिल्ला युवा समितिको कार्यालय प्युठानले छजना युवालाई पुरस् कृत गरे को छ । जिल्लामा रही विभिन्न क्षे त्रमा नमूना काम गदैर् आएका युवाहरु पुरस् कृत भएका हुन् । जिल्लास्तरीय युवा प्रतिभा तथा युवा उद्यमीको खो जी तथा प्रो त्साहनका लागि पुरस् कार दिइएको समितिका अध्यक्ष ने गनसिंह कु“वरले बताउनुभयो । उहाले भन्नुभयो – ‘जिल्लामा थुप्रै युवा उद्यमी भए पनि छ जनालाई छनो ट गरे का छौ ं ।’ यसरी राज्यले सम्मान गरी युवाहरुलाई थप जिम्मे वारी दिएको उहा“ले बताउनुभयो ।
समितिले प्रत्ये क वर्ष युवाहरुलाई प्रतिस् पर्धाको आधारमा सम्मान र पुरस् कृत गर्दै आएको छ । समितिले अन्नपूर्णकर्मी के शर रो का, रातो पाटीकर्मी राधिका भुसाल, हो टल आयुष्माका सञ्चालक नवीन जिसी, ग्रील व्यवसायी अर्जुन विक, पुण्यखो लामा सिरक डसना उद्यो गका सञ्चालक प्रदीप के सीलाई नगद र प्रमाणपत्रले सम्मान गरे को हो । जिल्लामा रही विभिन्न क्षे त्रमा नमूना कार्य गरे को भन्दै जिल्लास् तरीय युवा प्रतिभा तथा युवा उद्यमीको खो जी र प्रो त्साहन कार्यक्रमबाट विभिन्न क्षे त्रमा कार्यरत युवा सम्मानित भएका हुन् ।
पत्रकारितामार्फत विभिन्न उद्यम, पे शा, व्यवसायमा लागे का युवाहरुको प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे को भन्दै सम्मान गरिएको समितिका अध्यक्ष ने गनसिंह कुवरले बताउनुभयो । प्रतिभाशाली युवाहरुको खो जी, पहिचान र प्रो त्साहनका लागि सञ्चारजगतको विशे ष यो गदान रहने उहाले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे ले जिल्लाका नमूना युवाको रुपमा पुरस् कृत भएस“गै थप जिम्मे वारी काधमा थपिएको धारणा राख्नुभयो । युवा राष्ट्र र समुदायको साझा व्यक्ति भएको उहाको भनाइ छ । युवाहरुबाटै समाजले अपे क्षा गरे को हुन्छ त्यसै ले युवाहरु जवाफदे हीतासगै दायित्वको भूमिका खे ल्नु पनेर् प्रजिअ घिमिरे ले बताउनुभयो । जिल्लाको भविष्य निर्धारणमा मिडियाकर्मीको विशे ष भूमिका रहे को हुदा पर्यटनको हिसाबले प्रचुर सम्भावना बो के को प्युठानलाई विशे ष महत्वका साथ अगाडि लै जानुपनेर् उहाले जानकारी दिनुभयो ।