Free songs
Home / फिचर समाचार / खण्ड–खण्ड चारले न सडक निर्माण, सडक सुविधाभन्दा सास्ती बढी

खण्ड–खण्ड चारले न सडक निर्माण, सडक सुविधाभन्दा सास्ती बढी

 गिरिराज ने पाली

घो राही । घो राहीको  कटुवाखो लादे खि तुलसीपुरचो कसम्म निर्माणाधीन चार ले न सडकको  काम करिव आधाआधि सकिएको  छ । कटुवाखो लादे खि तुलसीपुरचो कसम्म कतै –कतै  मात्र थो रै –थो रै  काम रो किएको  छ । जसमध्ये  कटुवाखो लाको  उत्तरी डिल, सडक डिभिजन कार्यालयको  उकालो दे खि डागी भवनसम्मको  उत्तरी भागको  सडक निर्माणको  काम अलपत्र छ । उक्त सडकमा कतै  एकतर्फी कतै  दुईतर्फी सवारी साधन सञ्चालनमा आइसके का छन् ।

तर तुलसीपुरचो कदे खि पश्चिम डिके  पे ट्रो लपम्पसम्मको  निर्माणाधीन चारले न सडक वर्षातसगै  बन्द भएको  छ । डागी भवनदे खि डिके  पे ट्रो लपम्प करिव साढे  तीनसय मिटर चारले न सडक निर्माणको  काम लुम्बिनी जलजला जे भी निर्माण कम्पनीले  आर्थिक वर्ष २०७३÷०७४ मा ठे क्का लिएको  हो  । जसमध्ये  डा“गी भवनदे खि लमही चो कसम्मको  करिव दुई सय मिटरको  काम सक्किने  अवस्थामा छ भने  तुलसीपुुर चो कको  बस स्टे शनदे खि डिके  पे ट्रो लपम्पसम्मको  चारले न सडकको  अवस्था बे हाल छ । निर्माण कम्पनीले  एउटै  यो जनालाई खण्ड–खण्डमा निर्माण गर्दा सर्वसाधारणले  सकस भो ग्नुपरे को  छ भने  हिलाम्मे  चारले न सडकका कारण दुर्घटनाको  जो खिम पनि उत्तिकै  छ । साना तथा ठूला सवारी साधनहरु पनि भित्री गल्लीहरुबाट आवतजावत गर्ने  गरे को  स्थानीय प्रकाश ने पालीले  बताउनुभयो  ।

शनिवार र आइतवार रातिको  वर्षाले  निर्माणाधीन सडकमा पानी जमे पछि सडक अवरुद्ध भएको  स्थानीयहरुको  भनाइ छ । निर्माणाधीन चारले न सडकको  हिलो मा सवारी साधनहरु भासिन थाले पछि उक्त सडकमा सवारी साधन नै  चल्न छो डे को  स्थानीय व्यवसायी प्रकाश ने पालीको  भनाइ छ । उहा“ले  भन्नुभयो – ‘विकासले  सुविधा दिनुपर्ने  हो  तर हामीले  सास्ती भो गिरहनुपरे को  छ ।’ हिलाम्मे  चारले न सडकका कारण सवारी साधनदे खि पै दलयात्रीहरुको  समे त आवतजावत बन्द ह“ुदा सडक वरिपरिको  व्यापार व्यवसायसमे त बन्द भएको  उहा“को  भनाइ छ । तुलसीपुरचो कमा आउन–जान पनि माथि वा तलबाट घुमे र जानुपर्ने  बाध्यता रहे को  उहा“ले  बताउनुभयो  ।

निर्माण कम्पनीहरुले  एउटै  यो जनाको  काम खण्ड–खण्ड गरेर गर्दा चारले न सडकको  कामले  पूर्णता पाउन नसके को  सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गाप्रसाद गौ तमले  बताउनुभयो  । खण्ड–खण्डको  सडक निर्माणले  सर्वसाधारणहरुलाई दुःख दिइरहे काले  एउटै  ठे क्कालाई खण्ड खण्डमा भन्दा एकै पटक वारपाररुपमा निर्माण शुरु र सम्पन्न गर्नुपर्ने  हो  तर निर्माण कम्पनीहरुले  एकै  पटक निर्माण काम सुचारु गर्न नसक्दा दुःख भो ग्नु परिहे को  उहा“ले  बताउनुभयो  । चारले न सडक निर्माण आयो जनामा बजे ट अभावका कारण पनि तत्स्थानमा काम छुटे को  उहाको  भनाइ छ ।

जनशक्ति, प्रविधि, रकम र सडक विस्तारका क्रममा आइपर्ने  अने कांै  समस्याका कारण चारले न सडक खण्ड–खण्डमा निर्माण भइरहे को  उहा“ले  बताउनुभयो  । विद्युतका पो ल, टे लिफो नका तार र खाने पानीका पाइपका कारण तुलसीपुरचो कदे खि पश्चिम करीव साढे  एक सय मिटर सडक निर्माणमा ढिलासुस्ती भएको  उहा“ले  बताउनुभयो  ।

 

रकम अभावका कारण निर्माण कम्पनीले  निर्माणमा तीब्रता दिन नसके काले  वर्षातको  कहर भो ग्नुपरे को   उहाको  भनाइ छ ।

विद्युतका पो ल समयमा स्थानान्तरण हुन सक्दा चारले न सडकको  काम खण्ड–खण्ड गरी गर्नुपरे को  निर्माण कम्पनीको  भनाइ छ । लुम्बिनी जलजला जे भीका प्रतिनिधि के वी ओ लीले  सडक निर्माणको  काम विद्युतका पो ल र टे लिफो नका तारले  रो के को  बताउनुभयो  । विद्युतका पो ल हटाउन विद्युत प्राधिकरण घो राही के न्द्रलाई पटक–पटक आग्रह गरे  पनि समयमा पो ल नहटाउ“दा सडक निर्माणको  काम आधा–आधा गर्दै  गर्नुपरे को  उहा“ले  बताउनुभयो  । साथै  रकम अभावले  पनि एकै साथ सबै  काम शुरु गर्न नसके को  उहा“को  भनाइ छ । यो जना सम्पन्न गर्ने  समयसम्म पनि काम गरे अनुरुपको  रकम पाउन नसक्दा यो जना निर्माणमा समस्या परे को  उहा“ले  बताउनुभयो  । आगामी मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने  समय रहे काले  विस्तारै  काम गरे को  उहा“को  भनाइ छ । वर्षातस“गै  बने को हिलो का कारण भएको  सडक अवरो धका लागि के ही व्यवस्थापन गरी सडक नियमित गरिने  उहा“ले  बताउनुभयो  ।

सडक विस्तारको  कामलाई विद्युतका पो लले  नरो के को  विद्युत प्राधिकरण घो राही वितरण के न्द्रले  जनाएको  छ । सडक निर्माणको  काम बा“की रहे को  तुलसीपर चो कको  बस स्टे शनदे खि डिके  पम्पसम्म छ वटामध्ये  कतिपयको  महिना दिनअघि नै  पो ल हटाइसके को  र खाने पानीका लाइन बाकी रहे काले  त्यो  पनि हटाउने  काम भइरहे को उहाले  बताउनुभयो  । सडक निर्माणको  काम खण्ड–खण्डमा भइरहे काले  विद्युत पो ट हटाउन मुस्किल परिरहे को  उहाले  बताउनुभयो  । ‘विद्युत पो ल हटाउने  काम एकसाथै  गरिनुपर्छ । तर सडकको  काम एकसाथ नहु“दा समस्या परे को  छ’– उहा“ले  भन्नुभयो  । निर्माणाधीन सडको  रे खांकन कतै  हु“दै न । अन्दाजमा कता विद्युत पो ल सार्ने  भन्दै  सडक निर्माणको  काम एकसाथ शुुरु भए यस्तो  समस्या नदे खिने  उहा“ले  उल्लेख गर्नुभयो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top