Free songs
Home / समाचार / संक्षिप्त समाचार / ‘किसानका लागि गाउँ सरकार’ कार्यक्रम

‘किसानका लागि गाउँ सरकार’ कार्यक्रम

युगबोध समाचारदाता

प्युठान  । जिल्लाको  सरुमारानी गाउ पालिकाले  किसानका लागि गाउ“ सरकार कार्यक्रम शुरु गरे को  छ । कृषि तथा पशुपालन क्षे त्रको  राम्रो  सम्भावना बो के को  सरुमारानी गाउपालिकाले  किसानलाई विभिन्न क्षे त्रमा अनुदान कार्यक्रम सञ्चालन गरे को  हो  । गाउ पालिकाले  ‘किसानस ग गाउ  सरकार’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा ५० लाख रुपै या अनुदान दिन लागे को  हो  ।

कार्यक्रमले  सामूहिक बाख्रापालनका लागि दुई वटा समूहलाई छ लाख ५० हजारका दरले , १८ जना किसानलाई ५० हजारका दरले , खो र सुधारका लागि ३० जना विपन्न किसानहरुलाई १५ हजारका दरले  अनुदान दिन लागे को  छ । त्यस्तै  के राखे तीका लागि तीन लाख, मौ रीपालनका लागि चार लाख, धान खे ती गर्ने  किसानका लागि एक लाख ५० हजार र अदुवाखे तीका लागि दुई लाख ५० हजार रुपै या विनियो जन गरिएको  हो  ।

कार्यक्रमअन्तर्गत बाख्रापालन, मौ रीपालन, के राखे ती, धानखे ती र अदुवाखे तीका लागि किसानहरुलाई अनुदान रकम दिन लागिएको  गाउ“पालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले  बताउनुभयो  । गाउ“पालिकाको  समृद्धि किसान र कृषि क्षे त्रको  समृद्धिस“ग जो डिएको  छ’– उहा“ले  भन्नुभयो – ‘कृषिलाई व्यवसायीकरण गर्न पहल शुरु गरिएको  छ ।’

पूर्व–पश्चिम राजमार्गसग जो डिएको  सरुमारानी गाउ“पालिकामा विशे षगरी पशुपालनअन्तर्गत बाख्रा, कुखुरा, अण्डा उत्पादन, कृषि उत्पादनअन्तर्गत अदुवा, मह, बे सार, के राखे ती हुदै  आएको  छ । बांगे साल क्षे त्रलाई कृषि उत्पादनको  ‘हव’को  रुपमा विकास गर्ने  यो जना रहे को  पालिकाका प्रवक्ता बसन्त जीसीले  बताउनुभयो  । गाउ“पालिकाको  पञ्चवर्षीय रणनीतिक यो जना निर्माण कार्य भइरहे को  उहा“ले  जानकारी दिनुभयो  ।

यस आर्थिक वर्षमा विनियो जन गरिएको  रकम भन्दा अकोर्  आर्थिक वर्षमा बजे ट थप गरिने  गाउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले  बताउनुभयो  । अनुदान रकमको  सदुपयो गका लागि अनुगमन संयन्त्र बनाइएको  पालिकाले  जनाएको  छ । अनुदान रकम लिने  काम नगर्ने  परिपाटी सबै तिर दे खिएको  उहा“ले  बताउनुभयो  । सम्झौ तामै  कम्तिमा दुई वर्ष जे  कामको  लागि अनुदान लिएको  हो  त्यो  काम गनेर्  शर्तमा अनुदान दिएको  विश्वकर्माले  बताउनुभयो  ।

बांगे साल क्षे त्र कुखुरापालनको  लागि दे शभरमै  उत्कृष्ट तापक्रम भएको  ठाउ भएको  किसान धन बहादुर रायमाझीले  बताउनुभयो  । ‘राजमार्गसग नजिक भएको ले  उत्पादित वस् तुहरुको  बिक्रीका लागि पनि सहज छ’– रायमाझीले  भन्नुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top