Free songs
Home / फिचर समाचार / आमा कुट्ने  छोरा पक्राउ

आमा कुट्ने  छोरा पक्राउ

दे उखुरी  (युस)– पै सा नदिएको  भन्दै  छो राले  बृद्ध आमालाई कुटपिट गरी घाइते  बनाएका छन् । लमही नगरपालिका–५ निवासी ३८ वर्षीय यमबहादुर पुनले  आफ्नै  आमा तुलसी पुनमाथि कुटपिट गरे का हुन् । ७६ वर्षीया आमाले  आफूले  माग्दा पै सा नदिएको  भन्दै  मादकपदार्थ से वन गरी कुटपिट गरे को  पीडित तुलसी पुनले  जानकारी दिनुभयो  ।

जग्गा किन्नको  लागि भन्दै  छो राले  ५० हजार मागे को  र बारम्बार मादकपदार्थ से न गनेर्  बानीे ले  पै सा दिन नसक्ने  बताएपछि डाडुले  पिटे को  तुलसीको  भनाइ छ ।

कुटपिटवाट तुलसीको  आखा, टाउको  र शरीर भरी चो ट लागे को  छ । कुटपिट गनेर्  छो रा यमबहादुरलाई प्रहरीले  नियन्त्रणमा लिएको  छ । तुलसीले  आफू घरमै  असुरक्षित रहे को  भन्दै  आफ्नो  ज्यानको  सुरक्षाको  माग गर्नुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top