Free songs
Home / विचार / आफ्नैबाट बच्न अप्ठ्यारो  !

आफ्नैबाट बच्न अप्ठ्यारो  !

नारायणप्रसाद पौडेल

अहंकारी बादशाहलाई नाङ्गै  बनाएर बजार परिक्रमा गराउने  दुष्प्रयास त गरिदै छै न कतै  ? महत्वाकांक्षामा मलजल गरे र हुर्काएकाहरुले  नै  प्रशंसाले  पुरे र पातालतिर धसाउन खो जे का त है नन् ? शंका गर्नुपनेर्  अवस्था आएजस्तो  छ ।

डा. गो विन्द के सीको  आमरण अनसनका मागहरु कुनै  प्रतिक्रियावादीका है नन्, जनबिरो धी पनि छै नन् । ती माग पूरा गर्दा सरकारको  मान प्रतिष्ठा गुम्दै न । तर पनि मान्नु हु“दै न भने र प्रधानमन्त्री ओ लीलाई उकास् ने हरुले  यो  सरकारको  दीर्घायु चाहे का हुन् कि दुर्घटना ? बुझ्न गाह्रो  भएको  छ । माइतीघर मण्डलालाई निषे धित क्षे त्र तो क्न लगाउने ले  पनि यो  सरकारको  लो कप्रियता हे र्न चाहे का हुन् कि बदनामी ? संस् कृत विश्वविद्यालयका उपकुलपतिको  एउटा विदे श यात्रा रो क्न लगाएर बहादुरी गरे को मा स् याबासी खो ज्ने हरुले  पनि यो  सरकारलाई विवादरहित बनाउन खो जे का हुन् कि विवादमा तान्न ? जान्न चाहने लाई जवाफ कसले  दिने  ?

‘ने पाल भारतको  लागि एक चुनौ ती भएको  छ । तर यो  स् िथति मुख्यरुपमा भारत आफै ले  सिर्जना गरे को  हो  । सन् २००० को  दशकको  मध्यदे खि यताको  अवधिमा भारतले  गरे का तीन महाभूल नै  भारतको  लागि ठूलो  मूल्य चुकाउनुपनेर्  कदम हुन पुगे का छन् । पहिलो , संवै धानिक राजतन्त्रलाई हटाउने  कुरामा लागिमे ली गर्नु । दो स्रो , भूमिगत रहे का माओ वादीलाई बाहिर ल्याएर ने पाली राजनीतिको  के न्द्रबिन्दुमा राख्ने  कुरामा सघाउनु । ते स्रो , तराईका बासिन्दा (मधे शी) लाई सन् २०१५ मा तर्जुमा भएको  संविधानबिरुद्ध पहिले  भड्काउनु र पछि तिनलाई बे वारिस छो डिदिनु र अझ उल्टो  त्यही त्रुटियुक्त भनिएको  संविधान मातहतको  चुनावमा भाग लिन दबाब दिनु ।

वास् तवमा नया“ दिल्लीले  विगतमा आफूले  गरे का हस् तक्षे पकारी कामको  लागि ने पालका नागरिकहरुसित क्षमायाचना गर्नुपर्दछ । यथार्थमा ती हस् तक्षे पका अनुमान नगरिएका परिणाम आए र उल्टो  भारतकै  हितमा आघात हुन गयो  । भारतको  गल्तीले  नै  ने पालमा भारतको  सकारात्मक प्रभाव पनि स् खलित भयो  र त्यही मे सो मा चीनले  ने पालमा आफ्नो  उपस् िथतिलाई टड्कारो  पादैर्  लग्न पायो  ।’ ब्रह्म चे लानी÷६ जुलाई ०१८, हिन्दुस् तान टाइम्स (असार २४ को  लो कान्तरमा प्रकाशित अनुवाद) ।

ने पालमा वामपन्थी ने तृत्वको  दुईतिहाई बहुमतको  सरकार बने पछि पछुताएर समीक्षा गरिदै छ भारतमा । युरो प र अमे रिकी शक्ति भारतीय घो डा चढे र, यता आएर जुन हर्कत गदैर्  थिए, पुनरावलो कन हु“दै छ त्यसमा पनि । नया“ शै ली र तरीका अपनाएर के ही शक्ति र व्यक्तिलाई सरकारभित्रै  र बाहिर राखे र बदनाम गराउने  काम हु“दै  गएका पनि हुनसक्छन् दू्रत गतिमा । मन्त्री महासे ठका क्रियाकलाप र सञ्चार मन्त्रीका बो लीमा अपनत्व हो ला । भावना पनि पवित्र हो ला । तर खे ल्ने  मौ का दिए र बदनाम पनि गराएकै  छन् । दृढनिश्चयी र हठी स् वभावका सन्त डा. गो विन्द के सीको  दुरुपयो ग पनि गरिएको  हुनसक्छ उनै ले  थाहा नपाउने  गरी । डा. के सीलाई आफ्नो  त्याग, निष्ठा, सत्य र इमानदारिप्रतिको  समर्पणले  हठी बनाएको ले  झुक्न गाह्रो  भएको  छ । सरकारमा पनि दुईतिहाई जनमतको  दम्भ छ, टे दैर् न त्यसै ले  ।

आ–आफ्ना ठाउ“मा ठीक हो लान् दुबै का हठ । तर एउटाको  अवशानमा अकोर् ले  उत्थान मान्ने  हो  भने  दुर्दिनको  शुरुवात हुने छ यसै बाट । उचाल्ने  र पछानेर् हरु लागे का हुनसक्छन् दुबै तिर । बाहिर रहे र गरे का विरो धभन्दा भित्रै सम्म पुगे र उचालिएका आकांक्षा झन् धे रै  खतरनाक सावित हुनसक्छन् !

‘विरो धीस“ग मुकाबिला गर्न म एक्लै  सक्षम छु, हे  भगवान् मलाई मे रा आफ्नै बाट बचाऊ †’ भन्नुपनेर्  अवस् थामा पु¥याइएका हुनसक्छन् ओ ली अहिले  । भो लि के  हो ला भन्ने तिर पटक्कै  सो चिएको  छै न । अनि उनले  जस् ता महत्वाकांक्षी यो जना ल्याउ“दा पनि हो  हजुर, हुन्छ, भै हाल्छ भन्दै  जम्लाहात जो रे र जयजयकार गनेर् ले  बिगारे  । ओ ली वरिपरिको  जमातले  राम्रो  र जस पाउने  कामतिर भन्दा नराम्रो  र विवाद बढ्ने , अपजस आउने , बदनाम गराउने  विषयमा हातहाल्न लगाउनु रहस् यमय छ । पॉच÷दश वर्षपछिका पानीजहाज र रे लका मामिलामा अहिले  उफारे र काठमाडांै का सडकमा जमे को  पानी तर्काउनबाट पनि टाढा पु¥याए । जनताका दै निक समस् या समाधान गरे र स् याबासी लिनुभन्दा टाढाका कुरा उराल्न लगाएर वाहवाही गनेर्  जमातले  कति टाढासम्म साथ दे लान् ? गणे श प्रबृत्तिका स् वार्थी प्रशंसक एवं आधुनिक हनुमानहरुले  यसभन्दा पहिले  प्रधानमन्त्री हु“दा ओ लीले  काभ्रे मा र राष्ट्रपतिले  गो र्खामा निर्माण कार्यको  शुभारम्भ गरे का भूकम्प पीडितका घर बनाउन मात्र सघाएका भए पनि हुन्थ्यो  नि † त्यति पनि नगरे को  जमातबाट अरु धे रै  कति आश गनेर्  हो  कुन्नि ?

वामपन्थीहरुको  अपार बहुमतको  सरकारले  राम्रो  काम गरे को  दे ख्न पाइयो स् र कम्युनिष्टहरुले  यी यसरी जनताको  भलो  गर्छन् भने र ले ख्न पाइयो स् भन्ने  कामना पनि पूरा नहुने  भो  यो  एकबारको  जुनिमा । आश लागे का ने ताका गास र बास माफिया र तस् करका मझे रीमा हुन थाले पछि सर्वनाश हुन लागे को  हो  भनिदै छ । त्यो  एकछाकको  मार्सीको  भात यति महंगो  पर्ला भन्ने  कुराको  अनुमान हनुमानहरुले  पहिल्यै  लगाएका भए नाजवाफ हुनुपनेर्  थिएन आज । मार्सी चामलको  भात ख्वाएर पचे पछि शीर्ष ने ताद्वयका मलद्वारबाट मल है न, मालै माल झर्छ भने र कुरे काहरु अहिले  थाप्ने  भा“डो  खो ज्न कता दगुरे का हो लान् ? फे सबुकमा त्यो  फो टो  राख्ने ले  गुन गरे  कि बै गुन ?

कांग्रे सको  विरो धमा कुनै  दम थिएन । सरकारकै  कमजो री र लापरवाहीले  सञ्जीवनी बुटि पाएजस् तो  भएको  छ । थला परे को  कांग्रे स जुरुक्क उठे र जुर्मुराएको  छ, बुरुक् बुरुक् गदैर् छ । उकालो  लाग्नुपनेर्  सरकार ओ रालो  झदै ैर् छ । मलामीलाई दे खे र खुशी मनाउनु कि दुःखी हुनु ? समस् या परे को  छ छे उ किनारका शुभचिन्तकलाई पनि । सत्तान्धता र भत्तान्धताले  मदो न्मत्त भएकाहरुले  दे खे  पो , बुझे  पो  .. !

यो  सरकारले  जति गल्ती र कमजो री गर्छ, कांग्रे स र पञ्चसहितका अरु प्रतिक्रियावादीहरुलाई उति सत्र पर्छ । विरो धीलाई सत्र, शुभे च्छुक र समर्थक जनसमूहलाई अलपत्र पानेर्  काममा कसले  प्रो त्साहित गरिरहे को  छ ? हटाइएको  सिण्डिके टको  पुनःस् थापना, ठग ठे के दारहरुलाई छूट, अराजकतालाई प्रो त्साहन गनेर्  र समाजमा विष छनेर्  स् वदे शी तथा विदे शी दातृ निकाय वा गै रसरकारी संस् थालाई साथ, शिक्षा र स् वास् थ्य क्षे त्रका माफियालाई मनपरी गर्न दिएर कसरी आउ“छ समाजवाद र हुन्छ समृद्धि ? शक्तिके न्द्रका ती सबै  संयन्त्रले  कहा“, कसलाई, कसरी प्रभावमा पारे पछि आफ्ना काम फत्ते  गर्न सकिन्छ भने र यो जनाबद्ध तरीकाले  सियो  बने र छिर्छन् र मुसल बने र निस्कन्छन् । सरकारी अस् पतालको  बे हाल र निजी नर्सिङ् हो म मालामाल त्यसै  भएको  है न, छै न । सरकारी विद्यालय रित्तै  र निजी बो र्डिङ् स् कूल भरिभराउ, सरकारी कार्यालयका से वा असफल र गै रसरकारी संस् थाका से वा सफल भन्ने  अवस् था त्यसै  आएको  है न । माथिका के ही थान मूलीलाई खुशी पारे र तलका सबै  आत्मनिर्भरमुखी संरचना, शै ली, सभ्यता, संस्कृति, परम्परालाई सखाप पारे र परनिर्भरमुखी बनाए जताततै  । दे श खो क्रो  भयो , पारियो  । बो क्रो  मात्र बा“की छ । यसै लाई पनि सिध्याउनका लागि लादिएको  संघीयता र धर्मनिरपे क्षताले  राम्रै  प्रभाव दे खाउदै छ । मन्त्री, सांसद र मे यरलाई बै ठक, भ्रमण र यातायात भत्ता बढाउन बजे ट पुग्ने , जनतालाई सुविधा दिन नपुग्ने  भएपछि कति दिन टिक्ला र ?

जुन पालिका वा जस् तो  कार्यालयमा पुगे  पनि बिनादस् तुर जनताका काम हुनै  छाडे  । हिजो  १०।– रुपिया“मा हुने  कामलाई आज १००।– रुपियाले  पनि हुदै न, पुग्दै न । सिफारिसका लागि समे त ५००।– लाग्छ । यस् तो  अवस् थाले  कतिदिन चल्छ ? गाउ पालिकाको  वडासदस् यदे खि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म पाल्नपनेर्  जनताले , जनतालाई पाल्न नपनेर्  तीनपत्रे  सरकारले  † यस् तो  व्यवस् था पनि कहीं हुन्छ ? तर हाम्रो  ने पालमा मात्रै  हुन्छ र छ । व्यवस् थाका सबै  अङ्गमा पुगे का प्रतिनिधिहरु पनि सबै  आफ्नै  हुन् । तिनै स“ग सतर्क हुनपनेर्  अवस् था आयो  हजुर !

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top